काठमाण्डु, ३ साउन– सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव भेटिएको छ । भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन बाँकी रहेको छ । शवलाई भरतपुर अस्पताल ल्याएर...
काठमाण्डु, ३ साउन– प्रहरीले महिलाहरूलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्ति गर्न लगाएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–५ स्थित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसका सञ्चालक ३० वर्षीय श्याम सुन्दरप्रसाद यादव र अर्का नाम नखुलाएका वीरगन्ज महानगरपालिका वडा–२९ का २० वर्षीय...
काठमाण्डु, ३ साउन– उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएको छ । भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवं सहरी विकास मन्त्री सिंहलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिएका छन । भेटमा नेपाल र...
काठमाण्डु, ३ साउन– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा रोजगारी सिर्जना गर्ने ठाउँहरु प्रशस्त भएको दाबी गरेका छन । आज बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा काठमाण्डुमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन । उनले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त...
काठमाण्डु, ३ साउन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको जानकारी दिएका छन । आज बिहिबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो...
काठमाण्डु, ३ साउन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको जानकारी दिएका छन । आज (बिहिबार) ६२ औँ इन्जिनियर दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो...
काठमाण्डु, ३ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका बताएका छन । आज बिहीबार काठमाण्डुमा आयोजित ६२ औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोषजनक अवस्था...
काठमाण्डु, ३ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन । बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने स्रोतले जानकारी दिएको छ...
काठमाण्डु, ३ साउन– वरिष्ठ अधिवक्ता रमेश वडालले महान्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहाय प्रसाद याद, प्रधानमन्त्री केपी शर्मा ओली,...
काठमाण्डु, ३ साउन– आज (बिहिबार) सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीच बसेको बैठकले आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । सभामुख र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने...
काठमाण्डु, ३ साउन– प्रहरीले ठुलो परिणाममा लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ गरेको छ । कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको लागु औषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन...
काठमाण्डु, ३ साउन– सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगरा गाउँपालिका–१ बस्ने ५० वर्षीया दुखनी देवी दास रहेको प्रहरीले जानकारी दिएको छ । हरिनगरा गाउँपालिका–२ स्थित सडकमा भुटाहाबाट हरिनगरातर्फ जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलको देवी दासको बुधबार...