समाचार

भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई औपचारिक बधाई

२०८१ साउन ४ गते १२:५०

काठमाण्डु, ४ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले आफ्नो ट्वीटरबाट बधाई दिएका मोदीले दुई पन्नाका लिखित बधाई पठाएका छन । सो बधाई पत्रका प्रधानमन्त्री ओलीलाई बधाई...

ओलीको छनोटमा विद्याको अड्को, १० भाइ फेरी घाईते

२०८१ साउन ४ गते १२:४३

काठमाण्डु, ४ साउन– एमाले विभाजनको समयमा माधव नेपाललाई पार्टी विभाजन गर्ने हैसाउने एमालेका १० भाइहरु अहिले प्रधानमन्त्री ओलीको पोलानमा परेका छन । उनीहरुको भुमिका अहिले एमाले भित्र शुन्य जस्तै छ । संसद विगठनका बोला एमालेका वरिष्ठ नेता माधव नेपाललाई पार्टी विभाजन गर्न हैसाउने १०...

त्रिशूलीमा हराएका २३ जनाको शव फेला

२०८१ साउन ४ गते १२:०७

काठमाण्डु, ४ साउन– त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन । सशस्त्र...

मुलुकको प्रधानमन्त्री बन्नका लागि मात्र म आएको होइन: प्रधानमन्त्री ओली

२०८१ साउन ४ गते १२:००

काठमाण्डु, ४ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन । आज (शुक्रबार) नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले...

मुलुकमा परिवर्तन गर्न यो सरकार बनेको हो: प्रधानमन्त्री ओली

२०८१ साउन ४ गते ११:५३

काठमाण्डु, ४ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन । आज (शुक्रबार) नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले...

उपसभामुख राना विवादमा, सभामुखद्वारा सोधपुछ

२०८१ साउन ३ गते २०:५१

काठमाण्डु, ३ साउन– भिसा दिन रिफारिस गर्दै अमेरिकी दूतावासमा पत्र लेखेको बाहिरिएपछि उपसभामुख इन्दिरा राना विवादमा नातिएकी छन् । रानाले आफूसहित ६ जना अमेरिका जान लागेको भन्दै अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाण्डुस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको छ । रानाले गत वर्षको १४...

काँग्रेस एमाले सुध्रिएर मिलेका होइनन्, यो खतरनाक हुन सक्छः लामिछाने

२०८१ साउन ३ गते २०:३४

काठमाण्डु, ३ साउन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काँग्रेस र एमाले विगतका गल्ती महसुस गेर देशको स्वार्थका लागि नमिलेको आरोप लगाएका छन् । पार्टीद्वारा बिहीबार आयोजित नीति मन्थनलाई सम्बोधन गर्दै उनले काँग्रेस–एमालेबीच स्वार्थको गठजोड भएको बताए । यसले भागबण्डाको राजनीतिलाई थप मलजल गरेको...

बीआरआइलाई लिएर काँग्रेस–एमालेबीच विवादः एमाले भन्छ, चीनसँग बेइमानी गर्न सकिँदैन

२०८१ साउन ३ गते २०:१७

काठमाण्डु, ३ साउन– दुई प्रमुख सत्तारुढ घटक काँग्रेस र एमालेबीच चीनले अघि सारेको महत्वाकांक्षी परियोजना (बेल्ट एण्ड रोड इनिसिएटिभ) बीआरआई) का विषयमा विवाद सुरु भएको छ । दुई दलका नेताहरुबाट सार्वजनिक रुपमै दुई बीआरआईको पक्ष र विपक्षमा अभिव्यक्ति आउन थालेको हो । काँग्रेस प्रवक्तासमेत...

ओलीको प्रमुख सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकार खतिवडा

२०८१ साउन ३ गते १९:५४

काठमाण्डु, ३ साउन– प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाल र खतिवडालाई नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री भएका बेला सोही जिम्मेवारीमा दिए ।...

प्रधानमन्त्री ओलीले माओवादीसँग पनि विश्वासको मत माग्ने

२०८१ साउन ३ गते १८:११

काठमाण्डु, ३ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गरेका छन । आगामी ६ साउनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि संसद् सचिवालयमा बुधबार औपचारिक पत्र पठाएका ओलीले...

पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्नेछु: महान्यायाधिवक्ता बडाल

२०८१ साउन ३ गते १७:१५

काठमाण्डु, ३ साउन– नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पदान गर्ने बताएका छन । आज बिहिबार पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने उनले बताएका छन । उनले भने,...

सिमलताल पहिरोः हाल सम्म २० जनाको शव फेला

२०८१ साउन ३ गते १७:०१

काठमाण्डु, ३ साउन– सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका अर्का एक यात्रुको शव भेटिएको छ । भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन बाँकी रहेको छ । शवलाई भरतपुर अस्पताल ल्याएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us