काठमाण्डु २९ भदौ– बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ । पुनः...
काठमाण्डु २९ भदौ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्ध कदम चालेको बताएका छन । आज शनिबार मोरङको ग्रामथानस्थित नेताचोकमा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले...
काठमाण्डु २९ भदौ– दुबईबाट काठमाडौं उडेको जहाज नेपाली आकाशमा प्रवेश गर्नेबित्तिकै डाइभर्ट भएको छ । आनज शनिबार दिउँसो २ः ४१ बजे नेपाली आकाशमा प्रवेश गरेको फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट गरीएको हो । खराब मौसमका कारण जहाज डाइभर्ट भएको...
काठमाण्डु २९ भदौ– झापाको अर्जुनधारा–६ बिर्तामोडको शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रबार साँझ एक युवाले छुरी प्रहार गरेर युवतीको हत्या गरेका छन । साँझ ६ बजेर ४० मिनेट जाँदा कैलाली गौरीगंगा नगरपालिका–३ का २० वर्षीय युवक अनिलज विकले इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीय युवती...
काठमाण्डु २९ भदौ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको दाबी गरेका छन । आज शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन । उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको...
काठमाण्डु २९ भदौ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटाले एमालेले संसदमा जनयुद्धलाई बदनाम गर्न हिंसा शब्द प्रयोग गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (शनिबार) काठमाण्डुमा भएको धादिङ काठमाण्डु सम्पर्क समन्वय समितिले गरेको ८ औँ जिल्ला भेला कार्यक्रममा सम्बोधन गर्दै...
काठमाण्डु २९ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)लाई मनपरी बोल्ने केटो भन्दै कटाक्ष गरेका छन् । आज (शनिबार) काठमाण्डुमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो कटाक्ष गरेका हुन । ओलीले भने, ‘अहिले कहाँबाट एउटा...
काठमाण्डु २९ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)लाई मनपरी बोल्ने केटो भन्दै कटाक्ष गरेका छन् । आज शनिबार काठमाण्डुमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो कटाक्ष गरेका हुन । ओलीले भने, ‘अहिले कहाँबाट एउटा...
काठमाण्डु २९ भदौ– दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै आज शनिबार काठमाण्डुको माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका छन । करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म...
काठमाण्डु २९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखलाई हटाउने योजनाबाट सत्तारुढ कांग्रेस र एमाले आफैं पछि हट्ने दाबी गरेका छन । आज (शनिबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले उपसभामुख इन्दिरा...
काठमाण्डु २९ भदौ– आज शनिबार दिउँसो काठमाण्डुको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ । कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको छ । सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु २९ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा एमालेले एकल बहुमत ल्याउने बताएका छन । साथै उनले ०८४ मा नेकपा माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको भन्दै उनले मुस्किलले चार देखि पाँच लाख मत पाउन सक्ने अनुमान गरेका...