समाचार

माओवादी सांसदको प्रश्नः झापा विद्रोह र ०७ सालको आन्दोलनलाई के भन्ने ?

२०८१ भदौ ३१ गते १३:५४

काठमाण्डु, ३१ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिप्रति असहमति, आपत्ति र विरोध भएको रेकर्ड गराएको छ । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद शक्ति बस्नेतले क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई...

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

२०८१ भदौ ३१ गते १३:४८

काठमाण्डु, ३१ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन । आज सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको...

यूएन पार्कअगाडि भेटियो रुद्रमतीमा खसेको ट्याक्सी

२०८१ भदौ ३१ गते १३:३८

काठमाण्डु, ३१ भदौ– हिजो आइतबार राति करिब साढे ८ बजेको समयमा रुद्रमतीमा खसेको ट्याक्सी आज सोमबार यूएन पार्कअगाडि भेटिएको छ । बा. २. ज.१७९२ नं. को ट्याक्सी हिजो काठमाण्डु महानगरपालिका–२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर बेपत्ता भएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं....

आफ्ना कुरा राखेर संसद अवरोध हटाउँछौंः हितराज पाण्डे

२०८१ भदौ ३१ गते १३:२८

काठमाण्डु, ३१ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज सोमबारको प्रतिनिधि सभा बैठक सञ्चालन हुन दिने भएको छ । नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्नेमा छौं । तर प्रधानमन्त्री विदेश भ्रमणमा जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौ...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश हुँदै

२०८१ भदौ ३१ गते १३:२२

काठमाण्डु, ३१ भदौ– आज सोमबार प्रतिनिधि सभाको बैठकमा सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन पेश हुने भएको छ । संसद् सचिवालयले सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष...

माओवादीले आज संसद् बैठक चल्न दिने

२०८१ भदौ ३१ गते १३:०९

काठमाण्डु, ३१ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज संसद बैठक चल्न दिने भएको छ । आज सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले बैठक चल्न दिने तयारी गरेको छ । बैठकमा आफुहरु हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीलाई सदनमा बोल्न दिने...

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएको छैनः खनाल

२०८१ भदौ ३१ गते १३:०४

काठमाण्डु, ३१ भदौ– सहकारीको रकम अपचलन छानबिनसम्बन्धी संसदीय समितिका सदस्य शिशिर खनालले सहकारी ठगीमा प्रत्यक्ष रुपमा रवि लामिछाने सहभागी भएको नदेखिएको बताएका छन् । सिंहदरबारमा संसदीय विषयमा समाचार लेख्ने पत्रकारहरुसँगको कुराकानीमा खनालले प्रतिवेदनमा लामिछाने दोषी देखिएको र कारबाही सिफारिस गर्ने भन्नेबारे उल्लेख नगरिएको बताए...

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

२०८१ भदौ ३१ गते १२:५४

काठमाण्डु, ३१ भदौ– आज सोमबार प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट...

रवि लाछिानेलाई सहकारी ठगीमा दोषी देख्ने समिति धनराज गुरुङबारे किन मौन ?

२०८१ भदौ ३१ गते १२:५१

काठमाण्डु, ३१ भदौ– सहकारीको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले काँग्रेस नेता धनराज गुरुङ संलग्न रहेको भनिएको ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणबारे केही उल्लेख नगर्ने भएको छ । समितिले प्रतिनिधिसभा बैठकमा आज प्रतिवेदन बुझाउँदैछ । राष्ट्रिय स्वतन्त्र...

गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ

२०८१ भदौ ३१ गते १२:४७

काठमाण्डु, ३१ भदौ– प्रहरीले काठमाण्डुको गोकर्णेश्वरबाट ६ जान जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । उनीहरुलाई गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित बुद्ध चोकबाट पक्राउ गरीउको...

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

२०८१ भदौ ३१ गते १२:३८

काठमाण्डु, ३१ भदौ– राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन । आज सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । उनी माओवादी निकट सांसद हुन । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएकी छन् ।...

जिबी राई सहकारीको पैसा बोक्ने भरिया रहेछन्, खर्च रवि लामिछानेले गर्दा रहेछन्ः लेखनाथ दाहाल

२०८१ भदौ ३१ गते १२:३५

काठमाण्डु, ३१ भदौ– सहकारीको बचत अपचलन छानबिनसम्बन्धी संसदीय समितिका सदस्य लेखनाथ दाहालले विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको कम खर्च गर्ने प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने संलग्न देखिएको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले जिबी राईले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us