काठमाण्डू, ३१ असार– श्रम संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले बालेन नेतृत्वको सरकार एक्सप्रेस वे मा हिँडेको गाडी जस्तो भएको भन्दा राम्रो सुनिए पनि त्यही गाडी दुर्घटना हुँदा राम्रो नसुनिने तर्क गरेकी छन । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले यस्तो बताएकी हुन...
काठमाण्डू, ३१ असार– प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश नबन्ने भन्दै राज्यका संयन्त्र र संस्थाहरूलाई बलियो बनाउनुपर्ने बताएको छ । प्रतिनिधिसभाको बुधवारको बैठकमा आफ्नो धारणा राख्दै पार्टीका सांसद महेन्द्रबहादुर शाहीले यस्तो बताएका हुन । उनले राजनीतिक दल र नेतृत्वले...
काठमाण्डू, ३१ असार– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध जनाएका छन । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बुधबार डीपी अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति पार्टी...
काठमाण्डू, ३१ असार– प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन । प्रतिनिधिसभाको आज (बुधबार) बसको बैठकमा बोल्दै सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण विकराल परिस्थिति सिर्जना भएको र सुकुमबासीहरू थप...
काठमाण्डू, ३१ असार– सरकारले संसद्लाई विजनेशको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यस्तो प्रतिबद्धता जनाएकी हुन् । साथै मन्त्री गौतमले सरकारले ल्याउँदै गरेका १६६ वटा विधेयकको सूची...
काठमाण्डू, ३१ असार– प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बस्छ । आजको बैठक सुरु भइसकेको छ । त्यसपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिममा राख्ने सहमति प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको बताइएको छ । ‘साउन १४...
काठमाण्डू, ३१ असार– मिडिया हाउसहरू र केही नेताका घर अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरेर चालक सम्पर्कविहीन भएको घटनाबारे संसदीय छानबिनको माग उठेको छ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमार्फत घटनाको निष्पक्ष अनुसन्धान र संसदीय छानबिनको माग गरेकी छन । उनले...
काठमाण्डू, ३१ असार– रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन् । गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले...
काठमाण्डू, ३१ असार– उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन । आज (बुधबार) बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका छन । उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै प्रदर्शन गरेको किसान बम...
काठमाण्डू, ३१ असार– कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउनका लागि तत्काल नयाँ नामहरु नपठाउने जनाएको छ । कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले बुधबार बिहान सामूहिक राजीनामा दिएका छन् । उनीहरुको स्थानमा तत्काल नयाँ मन्त्री बनाउने गरी नामहरु नपठाउने कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी...
काठमाण्डू, ३१ असार– सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यसविरुद्ध पीडित कर्मचारी आज (बुधबार) दोस्रो पनि विरोधमा उत्रिएका छन । मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका छन् । सरकारको निर्णयले करिब संघ, प्रदेश र...
काठमाडौं- नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारगृह र केही नेताका निवासअगाडि भएको शंकास्पद पार्किङ प्रकरणमा संसदीय छानबिनको माग गरेकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान अपरिहार्य रहेको बताएकी छन् । ‘सञ्चारमाध्यमका कार्यालय र सार्वजनिक महत्वका...