काठमाण्डु– रातो पासपोर्ट दुरुपयोग प्रकरणमा सरकारी कागजात किर्ते गरेको आरोपमा तीन संविधानसभा सदस्य दोषी ठहर भएका छन् । उनीहरुविरुद्धको जिल्ला अदालत काठमाण्डुको फैसला उच्च अदालत पाटनले सदर गरेको हो । न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले संविधानसभाका सदस्यहरू गायत्री साह, विश्वनाथप्रसाद यादव...
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुशान्त वैदिकले विगतका कमजोरी औंल्याएर वर्तमान सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गणेश नेपाली, अश्विन रावत र विवेक मण्डलको आत्मदाहको कारण राज्य प्रणाली भएको बताए । उनले आत्मदाहका घटनालाई केवल व्यक्तिगत...
काठमाण्डु–उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार अपराह्न कतार प्रस्थान गरेका छन् । कतारका पूर्वअमिर शेखहमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतारको तीनदिने औपचारिक भ्रमणमा प्रस्थान गरेका हुन् । उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा...
काठमाण्डू– सरकारले सोमबार विभिन्न सञ्चार गृहका गेट अगाडि गाडी पार्किङ गरेर तर्साउने खोज्नेहरुको खोजी जारी रहेको जिकिर गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले घटनामा सरकारको संलग्नता अस्वीकार गरे । उनले घटनामा संलग्नको खोजीमा सरकार लागेको...
काठमाण्डू– सरकार नेतृत्वकर्ता रास्वपा सांसद् गणेश कार्कीले नेपालमा मात्र नभई संसारकै खुसी मानिस बस्ने भनिएको फिन्ल्याण्डमा पनि आत्महत्याका घटना हुने गरेको तर्क गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले फिनल्याण्डमा हरेक एक लाखमा १४ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । आत्महत्याको...
काठमाण्डू– सरकारले अनुचित लेनदेन अर्थात मिटरब्याजसम्बन्धी विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ती प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयमार्फत अनुचित लेनदेनसम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका...
काठमाण्डू, ३० असार– सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज (मंगलबार) सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले गृह मन्त्रालयले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा...
काठमाण्डु– सर्वोच्च अदालतले सम्पत्ति विवरण संकलन तथा छानबिन रोक्न अन्तरिम आदेश जारी गरेपछि पनि सम्पत्ति शुद्धीकरण आयोगले आफ्नो काम जारी रहने आशयको सूचना सार्वजनिक गरेपछि त्यसविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । आयोगको उक्त सूचना बदरको माग गर्दै अर्को रिट निवेदन...
काठमाण्डू– एमाले प्रमुख सचेतक ऐन महरले आफूलाई गोली हानेर ज्यान मार्ने धम्की आएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले गोली हान्ने धम्की आएको बताए । सरकारको आलोचना गरेको मन नपराएकाहरूले गोली हान्ने धम्की दिएको उनको भनाइ थियो । आफूहरु पनि जनअभिमत लिएर्रै...
काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चार माध्यमका गेट र नेताका निवास अगाडि पाडी पार्किङ गर्ने रास्वपा नेता कार्यकर्तामाथि कारबाही हुने बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दैै लामिछानेले गाडी रोकेर सञ्चार कर्ममा अवरोध पु¥याउनेमाथि कुनै प्रकारको संरक्षण नहुने बताए ।...
काठमाण्डू, ३० असार– आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा तीन वटा आयोगका प्रतिवेदनहरू पेश भएका छन् । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन वटा आयोगको प्रतिवेदन मंगलबार प्रतिनिधिसभा बैठकमा पेश गरेका हुन् । सभामुख डापी अर्यालले न्याय परिषद्को वार्षिक...
काठमाण्डू, ३० असार– भौतीक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाण्डू महानगरपालिकाका नगर प्रहरीहरूलाई मनोबल कमजोर नबनाउन अनुरोध गरेका छन । मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनापछि सडकमा नदेखिएका नगर प्रहरीलाई मन्त्री लम्सालले मनोबल कमजोर नबनाउन अनुरोध गरेका हुन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा...