समाचार

मिडियाको गेटमा गाडी प्रकरणः सरकारविरुद्ध खुलेरै उत्रिए रास्वपा सचेतक

२०८३ असार ३० गते १४:०८

काठमाण्डू, ३० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण गर्ने भन्दै मिडिया हाउसमा गाडी तेर्स्याएर गरिएको हर्कतको निन्दा गरेका छन् । उनले कसैको नाम भने लिएनन् । तर सरकारतर्फ नै सुई सोझ्याए । आज (मंगलबार) बसेको...

कांग्रेसको टिप्पणीः श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन्

२०८३ असार ३० गते १४:०२

काठमाण्डू, ३० असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सचेतक निश्कल राईले सरकारले ‘श्री ८ बालेन शाह’ लाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको टिप्पणी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै बहुमतले संविधान उल्लङ्घन गर्ने लाइसेन्स नदिने पनि उनले बताए । राईले...

रवि–बालेन संसद्‌मा पुग्दा नियम उल्लंघन गरेको भन्दै एमालेले माग्यो रुलिङको माग

२०८३ असार ३० गते १३:५६

काठमाण्डू, ३० असार– प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै सभामुखसँग रुलिङको माग गरेको छ । एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड छ मा भएको...

अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

२०८३ असार ३० गते १३:५२

काठमाण्डू, ३० असार– प्रहरीले सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई पक्राउ गरेको छ । किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । उखु किसानहरूले मिलले लामो समयदेखि...

काठमाण्डूमा घर भाडा महँगो भएको भन्दै रमेश प्रसाईंले उठाए प्रश्न

२०८३ असार ३० गते १३:४६

काठमाण्डू, ३० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले काठमाण्डूमा घर भाडा महँगो भएको भन्दै संसद्‍मै प्रश्न उठाएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद प्रसाईंले यस्तो प्रश्न उठाएका हुन । उनले प्रश्न गर्दै भने, ‘हामी...

प्रहरीको अनुहारमा बालेन र सुधन गुरुङ देखिरहेको छुः रास्वपा सांसद खरेल

२०८३ असार ३० गते १३:३९

काठमाण्डू, ३० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले जेनजी अगुवा माजिद अन्सारी पक्राउ प्रकरणमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै आफ्नै सरकारको कडा आलोचना गरेका छन् । सोमबार संसद्‌को कानुन समितिको बैठकमा बोल्दै सांसद खरेलले अन्सारीमाथि भएको कुटपिट र...

सम्पत्ति छानबिन आयोगका पदाधिकारीहरूविरुद्ध अवहेलनाको निवेदन

२०८३ असार ३० गते १३:२७

काठमाण्डू, ३० असार– सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूले अन्तरिम आदेश उल्लंघन गरी अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दयार गरेको छ । रिट निवेदक डा. प्रेमराज सिलवालले सबैका हकमा अन्तरिम आदेश जारी भएकोमा जाँचबुझ आयोगका पदाधिकारीहरुले न्यायाधीश र सैनिक अधिकारीहरूको हकमा मात्रै लागू हुने...

प्रतिपक्षको प्रतिवाद गर्न संसद्‌मा नियमापत्तिको सहारा लिँदै रास्वपा

२०८३ असार ३० गते १३:१३

काठमाण्डू, ३० असार– प्रतिपक्षको प्रतिवाद गर्न प्रतिनिधिसभामा सत्ता घटक दल रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नियमापत्तिको सहारा लिएका छन् । सुकुमवासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस अगाडि शंकास्पद गाडी पार्किङको विषयमा प्रतिपक्षी दलहरूले सरकारसँग दजवाफ मागिरहेका छन् । सीमा विवादबारे...

मिडिया कार्यालय अगाडि अवैध पार्किङको विषय कालो अक्षरले लेखिने छः ज्ञानबहादु शाही

२०८३ असार ३० गते १२:४८

काठमाण्डू, ३० असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादु शाहीले सरकारले राज्य संयन्त्र दुरुपयोग गरेर आतंक सिर्जना गरेको आरोप लगाएका छन । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शाहीले मिडिया र प्रतिपक्षी दलका नेताका घर अगाडि अवैध रूपमा पार्किङ गराउने, त्यसको भिडियो...

बालेनलाई ‘श्री ८’ भनेपछि रास्वपा सांसदको नियमापत्ति

२०८३ असार ३० गते १२:२७

काठमाण्डू, ३० असार– प्रधानमन्त्री बालेन शाह (बालेन)लाई ‘श्री ८’ को संज्ञा दिइएकोप्रछि सत्तारुढ दल रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति गरेका छन । बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ‘श्री ८’ को संज्ञा दिएका थिए । उनले भनेका थिए, ‘सरकारले...

विद्युत कार्यालय धरानको भ्यान दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते

२०८३ असार ३० गते ७:४५

इटहरी- सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् गएराति कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ गइरहेको बा १ ञ १६५१ नम्बरको भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको...

पार्किङ गरिएका शंकास्पद गाडीबारे बोल्यो रास्वपा

२०८३ असार २९ गते १७:२३

काठमाण्डू, २९ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज (सोमबार) रास्वपाले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us