समाचार

मिडिया हाउसअगाडि शंकास्पद गाडी राखिएको घटनामा एमालेको भर्त्सना

२०८३ असार २९ गते १७:०८

काठमाण्डू, २९ असार– प्रतिपक्षी दल एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरेर आतंकित पारिएको भन्दै भर्त्सना गरेको छ । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै एमालेले यो आज बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन,...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

२०८३ असार २९ गते १६:४४

काठमाण्डू, २९ असार– सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्तिको निर्णय गरेको थियो । तर, सरकार प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले निर्णय सुनाउँदा भने यो नियुक्ति सार्वजनिक गरेका थिएनन् । केहीबेरमा सञ्चार मन्त्रालयमा उनको...

सिंहदरबार गेट अगाडि निहारिका र विनुको धर्ना

२०८३ असार २९ गते १६:४३

काठमाण्डू, २९ असार– सिंहदबारभित्र प्रवेश नदिएको भन्दै दुई महिलाले गेटमै धर्ना दिएका छन । कुमारी आमा भनेर चर्चित निहारिका राजपुत र घरायसी हिंसापीडित विनु यादवले गृहमन्त्रालय प्रवेश दिएको भन्दै सिंहदरबारकै गेटमै उनीहरु धर्नामा बसेका हुन । सिंहदरबार प्रवेशको पास हुँदा पनि भित्र जान नदिएको...

मिडिया हाउसमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति हैनः रास्वपा महामन्त्री आर्चाय

२०८३ असार २९ गते १६:४२

काठमाण्डू, २९ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले मिडिया हाउसमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र कसैले आरोप लगाए त्यसमा सत्यता नभएको बताएका छन । रास्वपा महामन्त्री आर्चायले राज्यको चौथो अंगको रूपमा रहेको मिडिया लोकतन्त्रको खम्बा भएको हुँदा...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

२०८३ असार २९ गते १६:४१

काठमाण्डू, २९ असार– सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्तिको निर्णय गरेको थियो । तर, सरकार प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले निर्णय सुनाउँदा भने यो नियुक्ति सार्वजनिक गरेका थिएनन् । केहीबेरमा सञ्चार मन्त्रालयमा उनको...

कान्तिपुरको गेटमा छाडिएको गाडी चढ्थे रास्वपाका नेता, भूपदेवले गरेका थिए विभागमा मनोनीत

२०८३ असार २९ गते १६:२६

काठमाण्डू, २९ असार– आज (सोमबार) बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ । उक्त गाडी सानिमा बैंकको नाममा दर्ता रहेको भए पनि जयसवालले चढ्ने गरेको खुलेको छ । जयसवाल रौतहटका...

माजिद अन्सारीलाई बिना सर्त रिहा गर्न एम्नेस्टी इन्टरनेसनलको माग

२०८३ असार २९ गते १६:१८

काठमाण्डू, २९ असार– एम्नेस्टी इन्टरनेसनल नेपालले जेनजी अभियन्ता माजिद अन्सारीलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । एम्नेस्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै माजिद अन्सारीलाई बिनासर्त रिहाइ गर्न माग गरेको हो । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीप्रति ऐक्यबद्धता जनाउन त्यहाँ पुगेका माजिदसहित तीन...

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै कांग्रेसले भन्योः विपक्षीको नाडी छाम्ने काम नगरियोस्

२०८३ असार २९ गते १६:०७

काठमाण्डू, २९ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएको छ । आज (सोमबार) सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो बताएका हुन । उनले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी...

हिमालय टिभीको गेटमा राखिएको गाडीको अभिलेख भेटियो, सवारी धनी भेटिएन

२०८३ असार २९ गते १५:३३

काठमाण्डू, २९ असार– विभिन्न मिडिया हाउसमा सोमबार बिहानदेखि शंकास्पद राखिएका गाडीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । त्यसक्रममा हालसम्म मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेट अवरोध गर्दै पार्किङ गरिएको गाडीको विवरण खुलेको छ ।त्यहाँ पार्किङ गरिएको बा. १२ च १२५५ नम्बरको गाडी अग्नि इनकर्पोरेट डी प्रालिका...

कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ

२०८३ असार २९ गते १५:३०

काठमाण्डू, २९ असार– कांग्रेस सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । कांग्रेस सभापति सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ । उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले जानकारी गराएका...

हिमालय टिभीको गेटमा राखिएको गाडीको अभिलेख भेटियो, सवारी धनी भेटिएन

२०८३ असार २९ गते १५:२३

काठमाण्डू, २९ असार– विभिन्न मिडिया हाउसमा सोमबार बिहानदेखि शंकास्पद राखिएका गाडीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । त्यसक्रममा हालसम्म मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेट अवरोध गर्दै पार्किङ गरिएको गाडीको विवरण खुलेको छ ।त्यहाँ पार्किङ गरिएको बा. १२ च १२५५ नम्बरको गाडी अग्नि इनकर्पोरेट डी प्रालिका...

कान्तिपुर र अनलाइनखबरको गेटबाट क्रेन लगाएर हटाइए बेवारिसे कार

२०८३ असार २९ गते १५:१०

काठमाण्डू, २९ असार– दुई ठुला मिडिया हाउस अगाडि पार्किङ गरिएका बेवारिसे गाडीलाई प्रहरीले हटाएको छ । क्रेनबाट उठाएर ती गाडीलाई प्रहरीले अन्यत्र लगेको हो । आज बिहानैबाट तीनकुनेस्थित कान्तिपुर दैनिक, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरमा रहेको हिमालयन टेलिभिजनको गेटैमा निजी नम्बरप्लेटका कार पार्क गरिएका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us