समाचार

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

२०८३ असार २९ गते १५:०७

काठमाण्डू, २९ असार– दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् । गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको हो उनकी आमा १९ वर्षीया शर्मिला थामी...

सिंहदरबार छिर्न रोकिएपछि गेटमै बसे निहारिका र बिनु

२०८३ असार २९ गते १४:४९

काठमाण्डू, २९ असार– सिंहदरबारस्थित गृह मन्त्रालय जान हिँडेका दुई महिलालाई प्रहरीले रोकेपछि गेटमै धर्ना बसेका छन । सिंहदरबार छिर्ने पास भएर पनि छिर्न नदिएकोप्रति उनीहरुको विरोध जनाएका हुन । विगतमा ‘कुमारी आमा’ भनेर परिचित बनेकी निहारिका राजपुत र ‘घरायशी हिंसा पीडित’ बिनु यादव आज...

एमाले महासचिव भन्छन्ः सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन

२०८३ असार २९ गते १३:४६

काठमाण्डू, २९ असार– एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिज्म) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने तर्क गरेका छन । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै एमाले महासचिव पोखरेलले यस्तो तर्क गरेका हुन । महासचिव पोखरेलले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता,...

विश्वकपमा ६४ टोली विस्तार गर्ने सम्भावनाबारे छलफल गर्दै फिफा

२०८३ असार २९ गते १३:३७

काठमाण्डू, २९ असार– फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्‍याउने सम्भावनाबारे छलफल गर्ने भएको छ । विश्वकपको दायरा अझ व्यापक बनाउने विषयमा सम्बन्धित समितिहरूमा छलफल हुने सक्ने संकेत फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गरेका छन । स्विस सञ्चारमाध्यम ब्लुविनसँगको...

काठमाण्डूमा ह्वात्तै बढ्यो मोटरसाइकल र स्कुटर चोरीका घटना

२०८३ असार २९ गते १३:२६

काठमाण्डू, २९ असार– काठमाण्डू उपत्यकामा पछिल्लो समय मोटरसाइकल र स्कुटरको चोरीका घटना ह्वात्तै बढेको छ । काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चोरी भइ फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक...

पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

२०८३ असार २९ गते १३:१३

काठमाण्डू, २९ असार– पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । ७८ वर्षीय पोखरेलको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह...

गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै

२०८३ असार २९ गते १३:०६

काठमाण्डू, २९ असार– गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिने भएका छन । नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटीमा पुगेका छन । जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका...

मिडिया हाउसको गेटमा बेवारिसे गाडी राखेर आतंकित पार्नेलाई कारबाही गर्न महासंघको माग

२०८३ असार २९ गते १३:०२

काठमाण्डू, २९ असार– विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आज (सोमबार) बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालय गेटमै बेवारिसे...

बालेनलाई विश्वप्रकाशले भनेः गरिबको चमेली बोलिदिने कोही छ भन्नुपर्याे

२०८३ असार २९ गते १२:५८

काठमाण्डू, २९ असार– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई जनताको समस्याप्रति जिम्मेवार बन्न अनुरोध गरेका छन । कांग्रेस उपसभापति शर्माले साझा राष्ट्रिय प्रश्नमा कांग्रेस सरकारको साथमा रहेको बताएका छन । उनले एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘विश्वकप फुटबल चलिरहेको छ ।...

मिडिया हाउस अगाडि बेवारिसे गाडी, छानबिनमा जुट्यो प्रहरी

२०८३ असार २९ गते १२:५०

काठमाण्डू, २९ असार– तीनवटा मिडिया हाउसको कार्यालय अगाडि निजी गाडी बेवारिसे अवस्थामा राखिएको विषयमा प्रहरी छानबिनमा जुटेको छ । अनलाइन खबर, हिमालयन टीभी र कान्तिपुरको कार्यालय अगाडि गेटमा अवरोध हुने गरी निजी नम्बर प्लेटको गाडी बेवारिसे अवस्थामा राखिएको छ । अनलाइनखबरका कर्मचारीले दिएको जानकारी...

उपचारका क्रममा प्रहरी जवानको मृत्यु

२०८३ असार २८ गते १७:४०

काठमाण्डू, २८ असार– डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ । आज (आइतबार) बिहान अत्तरिया अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । डडेल्धुराको जोगबुडा घर भएका जोशीलाई २७ गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला...

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२०८३ असार २८ गते १७:१०

काठमाण्डू, २८ असार– पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पाल्पाको रामपुर नगरपालिका–४ खोप्टार बस्ने नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरीएको प्रहरीले जनाएको छ । नेपाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us