काठमाण्डू, २७ असार– बुटवलमा छाडा सांढे (गोरु) को आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन । बुटवल उपमहानगरपालिका–११, रंगशाला मार्गमा बस्दै आएका ४० वर्षीय शैलेन्द्र बुढाथोकी साँढेको आक्रमणबाट गम्भीर घाइते भएका हुन् । राति करिब ९ बजे घरबाट रोटी लगेर खुवाउने क्रममा एक्कासी साँढेले...
काठमाण्डू, २७ असार– पूर्व मन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु राम्रो संकेत नभएको तर्क गरेका छन । आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले अहिले देखिएको अवस्था सामान्य नभएको बताएका छन । उनले भनेका छन,‘जे भइरहेको छ,...
काठमाण्डू, २७ असार– कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी होल्डिङ सेन्टर डुबान भएपछि सुकुमवासीको उठीबास लागेको छ । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा शुक्रबार राति डुवान भएको थियो । बिहानसम्म पनि सेन्टर जलमग्न थियो । अहिले पानी घट्दै गएको छ । पानी कम...
विराटनगर- गाँजा बोकेको आशंकामा प्रहरीले लखेटेपछि पोखरीमा हामफालेर बेपत्ता भएका विराटनगरका एक किशोर तीन दिनपछि मृत अवस्थामा फेला परेपछि शुक्रबार विराटनगरको भेडियारी क्षेत्र तनावग्रस्त बनेको छ । घटनापछि स्थानीयले प्रहरीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । विराटनगर महानगरपालिका–१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको...
काठमाडौं, असार २६ : सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका कामकारबाहीमा तत्काल रोक लगाउने अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आयोगलाई कसैसँग पनि सम्पत्ति...
काठमाडौं- काठमाडौं महानगरपालिकाले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीका परिवारलाई आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । महानगरले परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने जनाएको छ । शुक्रबार राति जारी विज्ञप्तिमा...
काठमाण्डू, २६ असार– आगामी साउन १ गतेदेखि सर्वोच्च अदालतको नियमित सुनुवाइ प्रक्रिया करिब डेढ साता प्रभावित हुने भएको छ । हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमति सुनुवाइ रोकिने अभ्यास छ । सोही अनुसार, यो वर्ष नयाँ आर्थिक वर्ष सुरु भएपछि करिब डेढ साता...
काठमाण्डू, २६ असार– संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा सुकुमबासीमाथि गरिएको अन्यायपूर्ण विस्थापनको विरोध र आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाण्डूको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । काठमाण्डू महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ह्विल लक गरेपछि असन्तुष्ट बनेका नेपालीले त्रिपुरेश्वरमा...
काठमाण्डू, २६ असार– गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा गृहमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले आफू जनताको सेवाका लागि आएको समेत बताए । उनले सांसदहरूलाई संसद्मा घाँटी चिच्याएर मात्रै नहुने...
काठमाण्डू, २६ असार– गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नआएको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा गृहमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले आफू जनताको सेवाका लागि आएको समेत बताए । उनले सांसदहरूलाई संसद्मा घाँटी चिच्याएर मात्रै नहुने...
काठमाण्डू, २६ असार– मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएपछि आक्रोशित हुँदै महानगरपालिका घेराउ गर्न जान लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको छ । उनीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो महानगरपालिकाको कार्यालय भएको ठाउँ घेराउ गर्न जाँदै थिए । सो क्रममा प्रहरीले सुन्धारामै रोकेको हो ।...
काठमाण्डू, २६ असार– मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । जवाफका क्रममा गृहमन्त्री गुरुङले सरकार सञ्चालको...