समाचार

संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको प्रष्टीकरणः गणेशलाई बचाउन अथक प्रयास गरेकै हो

२०८३ असार २६ गते १६:३६

काठमाण्डू, २६ असार– मुगुका २५ वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभा बैठकमा प्रष्टीकरण दिएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् ।जवाफका क्रममा गृहमन्त्री गुरुङले सरकार सञ्चालको प्रक्रिया...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

२०८३ असार २६ गते १५:१४

काठमाण्डू, २६ असार– प्रधानमन्त्री बालेन शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै काठमाण्डूमा प्रदर्शन गरीएको छ । शुक्रबार प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको हो । आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा...

माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी

२०८३ असार २६ गते १५:१३

काठमाण्डू, २६ असार– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाण्डूको माइतीघरमा प्रदर्शन भएको छ । आज (शुक्रबार) मुगुवासी, पठाओ राइडर र जेनजीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ नाराबाजीसहित नेपालीको मृत्युको कारण सरकार भएकाले घटनामा संलग्नलाई...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

२०८३ असार २६ गते १५:०८

काठमाण्डू, २६ असार– प्रधानमन्त्री बालेन शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै काठमाण्डूमा प्रदर्शन गरीएको छ । शुक्रबार प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको हो । आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा...

ज्ञानबहादुर शाहीको प्रश्नः काठमाण्डू अर्बपतिको मात्रै हो कि गरिबको पनि ?

२०८३ असार २६ गते १५:०२

काठमाण्डू, २६ असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई बिहीबार नै दिल्ली पठाएर उपचार गराएको भए जीवन बाँच्ने दाबी गरेका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले यस्तो बताएका हुन ।...

मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस्: पूर्वगृहमन्त्री अर्याल

२०८३ असार २६ गते १४:५९

काठमाण्डू, २६ असार– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहलाई सचेत गराएका छन । हिजो (बिहिबार) काठमाण्डूको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको घटनालाई जोडर अर्यालले ‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले...

सुधन गुरुङलाई ज्ञानबाहादुर शाहीको प्रश्नः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते १४:५३

काठमाण्डू, २६ असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई बिहीबार नै दिल्ली पठाएर उपचार गराएको भए जीवन बाँच्ने दाबी गरेका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले यस्तो बताएका हुन ।...

रास्वपा सांसद कार्कीको प्रश्नः सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?

२०८३ असार २६ गते १४:४७

काठमाण्डू, २६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले राहदानी विभाग अगाडि आत्मदाह गर्ने गणेश नेपालीको मृत्युको घटनालाई केवल ‘शोकको औपचारिकता’ मा मात्र सीमित नगर्न संसद्को ध्यानाकर्षण गराएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद कार्कीले यस्तो...

रास्वपा सांसद कार्कीको प्रश्नः सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?

२०८३ असार २६ गते १४:४४

काठमाण्डू, २६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले राहदानी विभाग अगाडि आत्मदाह गर्ने गणेश नेपालीको मृत्युको घटनालाई केवल ‘शोकको औपचारिकता’ मा मात्र सीमित नगर्न संसद्को ध्यानाकर्षण गराएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद कार्कीले यस्तो...

म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छुः धुर्मुस

२०८३ असार २६ गते १४:३०

काठमाण्डू, २६ असार– हास्य कलाकार सीताराम कट्टेल उर्फ (धुर्मुस)ले गणेश नेपालीमा आफ्नै प्रतिविम्ब देखेको बताएका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बिच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु । राज्य सबै नागरिकको साँचो अभिभावक बनोस् ।...

गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छः कांग्रेस

२०८३ असार २६ गते १४:२३

काठमाण्डू, २६ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसले राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाले रान्यलाई गिज्याइरहेको बताएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसी प्रमुख सचेतक वासना थापाले राज्यको असफलताका कारण युवाहरूले मृत्यु...

ऐन महरले संसद्मै लगाए ‘सरकार मुर्दावाद’को नारा

२०८३ असार २६ गते १४:१७

काठमाण्डू, २६ असार– प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिएका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महरले संसद्मै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us