समाचार

कांग्रेसले भन्योः संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिनुपर्छ भन्ने पहिल्यै थाहा थियो

२०८३ असार २५ गते १६:३०

काठमाण्डू, २५ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट दलहरू बाहिरिने अवस्था आउने आफूलाई वैशाखमै थाहा रहेको दाबी गरेका छन् । आज (बिहिबार) ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका...

संसद्‌मा नेकपाको प्रश्नः कति जनाले आत्मदाह गरेपछि घर–घरमा राहदानी पुग्छ ?

२०८३ असार २५ गते १६:०२

काठमाण्डू, २५ असार– काठमाण्डूको त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा एक जना युवाले आत्मदाहको प्रयास गरेको विषय संसद्‌मा उठेको छ । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार आत्मदाह प्रयास गरेका हुन् । यो विषय प्रतिनिधिसभामा उठाउँदै नेपाली कम्युनिस्ट पार्टीका...

राहदानी विभागको गेटमा आत्मदाह प्रयास गर्नुअघि महानगर प्रहरीले गरेको थियो बाइकमा ह्वीललक

२०८३ असार २५ गते १५:४१

काठमाण्डू, २५ असार– काठमाण्डूको त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह गरेका व्यक्तिको पहिचान खुलेको छ । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डूका एसपी पवन...

एमाले सकियो भन्छन्, यो सकिन जन्मेको पार्टी नै होइनः ओली

२०८३ असार २५ गते १५:२८

काठमाण्डू, २५ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई राम्रो अवस्था बनाउनको लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने तर्क गरेका छन । आज (बिहिबार) एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले देश बनाउने पार्टी भएको अध्यक्ष ओलीले बताए  । उनले...

सभामुखको भूमिकामाथि नेकपाले उठायो प्रश्न

२०८३ असार २५ गते १५:०५

काठमाण्डू, २५ असार– प्रतिपक्षी दलहरूको विरोधको शैलीका सन्दर्भमा सभामुखले गरेको व्यवहारमाथि नेपाली कम्युनिस्ट पार्टीले प्रश्न उठाएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिमा प्रश्न उठाइरहेका छन् । यसमा जवाफ मागिरहेका छन् । सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्ने सन्दर्भमा आएको विरोधको...

राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास

२०८३ असार २५ गते १४:४३

काठमाण्डू, २५ असार– काठमाण्डूको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल...

कांग्रेसको प्रश्नः यो महँगीमा १५ हजार रुपैयाँ लिएर सुकुम्बासी परिवार कहाँ जाने ?

२०८३ असार २५ गते १४:१५

काठमाण्डू, २५ असार– प्रतिपक्षी दल कांग्रेसले सुकुम्बासीहरूलाई आश्रयस्थल खाली गर्न सरकारले दिएको अल्टिमेटम फिर्ता लिन माग गरेको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद हरिना देवी कामीले सरकारले उपलब्ध गराएको रकमले सुकुम्बासी परिवारलाई अपुग हुने बताएकी छन । उनले भनिन्, ‘३८८...

राजु पाण्डेको चेतावनीः गोकर्णेश्वरका जनताले पानी नपाए मेलम्चीको पाइप फुटाइदिन्छु

२०८३ असार २५ गते १४:०६

काठमाण्डू, २५ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले काठमाण्डूको गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन । संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले खानेपानी वितरणमा कर्मचारीहरूको बदमासी र लापरबाही असह्य भएको भन्दै...

रास्वपालाई ओलीको जवाफः यो लाचारीपनलाई इतिहासले अवश्य हेर्नेछ, कठघरामा उभ्याउनेछ

२०८३ असार २५ गते १४:०१

काठमाण्डू, २५ असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सरकारले आफूहरूको संयमता कमजोरी ठानेको बताएकी छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार नहुने भएकाले सदनमै आएर जवाफ दिनुपर्ने पनि उनले बताइन् । उनले भनिन्,...

संसदमा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

२०८३ असार २५ गते १३:५०

काठमाण्डू, २५ असार– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई अनुरोध गरेका छन । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् । निरन्तर एउटै विषयमा सबै विपक्षी...

गृहमन्त्री र सचिवालय गैरजिम्मेवार बनेको रास्वपा सांसदको टिप्पणी

२०८३ असार २५ गते १३:४७

काठमाण्डू, २५ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अफ्साना बानुले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको गम्भीर कमजोरी औँल्याएकी छन् । आज (बिहिबार) बसेको प्रतिनिसभाको बैठकमा बोल्दै उनले जनताको समस्या सुन्नु सरकारको प्रथम जिम्मेवारी भएको बताइन्। उनले गृहमन्त्री सुधन गुरुङको...

रौतहटमा नहरमा महिलाको शव फेला

२०८३ असार २५ गते १३:४०

काठमाण्डू, २५ असार– रौतहटको राजपुर नगरपालिकामा रहेको नहरमा एक महिलको शव भेटिएको छ । रौतहटको राजपुर नगरपालिका–३ स्थित डमारबाट फुतवा जाने बाटो छेउमा रहेको नहरको पानीमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक परोहा नगरपालिका ५ की २४ वर्षिया मुस्कान खातुन रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us