काठमाण्डू, ३० असार– प्रधानमन्त्री बालेन शाह (वालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, ३० असार– जारी फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुने तयारीसँगै दुवै देशबीचको ऐतिहासिक फुटबल प्रतिस्पर्धाको फेरि एकाएक चर्चा चुलीएको छ । बुधबार मध्यरातमा हुने यो खेल लियोनल मेसीको करिअरमै इंग्ल्यान्डविरुद्धको पहिलो खेल समेत हुने छ । यससँगै सन्...
काठमाण्डू, ३० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले जनतामा निराशा छाएको भन्दै राज्य सङ्कटमा रहेको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले देशमा बाँच्न सकिन्न भन्ने भाष्य निर्माण नगर्न...
काठमाण्डू, ३० असार– यातायात सर्भर लगातार आज दोस्रो दिन पनि अवरुद्ध भएको छ । जसले गर्दा देशैभरि लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागले आर्थिक वर्ष अन्तिममा सर्भरमा अत्यधिक चाप बढ्दा सेवा अवरुद्ध भएको दाबी गरेको छ । यातायात...
काठमाण्डू, ३० असार– एमाले सांसद ऐन महरलाई गोली हान्ने धम्की आएको छ । गुण र दोषका आधारमा सरकारका काममाथि आलोचना गर्ने गरे पनि आफूलाई सामाजिक सञ्जालमा गोली हान्ने धम्की आएको उनले जानकारी गराएका छन । निरपेक्ष रूपमा विरोध नगरेको भए पनि सदनमा बोलिरहँदा सरकारको...
काठमाण्डू, ३० असार– सर्वेच्च अदालतले सरकारी विज्ञापन निजी मिडियालाई निषेधको सरकारी निर्णय खारेज गरीदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो...
काठमाण्डू, ३० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आत्मदाह गरेका गणेश नेपालीलाई बचाउन गृहमन्त्रीसँग आफूहरू गएर रातदिन अहोरात्र प्रयास गर्दा पनि नसकेको तर्क गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यो घटनामा संलग्नलाई कारबाही गर्न सरकारले...
काठमाण्डू, ३० असार– जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले आफ्नो परम्परागत निलो–सेतो धर्के जर्सी होइन, गाढा निलो रङको अवे जर्सी लगाउने भएको छ । बुधबार अमेरिकाको एटलान्टामा हुने सेमिफाइनलमा इंग्ल्यान्ड भने सेतो घरेलु जर्सीमै मैदान उत्रनेछ । यस विश्वकपमा अर्जेन्टिनाले गाढा निलो...
काठमाण्डू, ३० असार– पूर्व मन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सार्वजनिक चासोका विषयमा बोल्दासमेत घरमा गाडी तेर्स्याउन आउने हुन कि भन्ने डर उत्पन्न भएको भन्दै सरकारप्रति व्यङ्ग्य गरेका छन । आज (मंगलबार) बसेको लेखा समितिको बैठकमा पासपोर्ट ठेक्का विवादबारे बोल्दै नेकपाका...
काठमाण्डू, ३० असार– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारलाई संसदप्रति जवाफदेही बन्न अनुरोध गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार गठनको सय दिन पूरा भई ‘मधुमास’ अवधि सकिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले तत्काल...
काठमाण्डू, ३० असार– आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर प्रतिनिधि सभा बैठकबाट निस्किएका छन् । बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए । उनीहरू बैठकमा सहभागी...
काठमाण्डू, ३० असार– प्रधानमन्त्री बालेन शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् । प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् । केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित...