काठमाण्डू, ३० असार– प्रधानमन्त्री बालेन शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।
प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् । केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।