काठमाण्डु, २३ असोज– नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिन सुरु भएको छ । आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको टेलिकले जानकारी दिएको छ । आज (बुधबार) बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित...
काठमाण्डु, २३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत भएको बताएका छन । आज (बुधबार) विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भनेका छन्, ‘पहिलो र...
काठमाण्डु, २३ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले आफुले नारायणहिटी दरबार छाडेपछिको दुरावस्थाले बेचैनी बढाएको दाबी गरेका छन । आज बुधबार नेपाली हरुको महान चाड दशैंका शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन । शाहाले नारायणहिटी छाडेको दुई दशक पूरा हुनै लाग्दा पनि देशमा...
काठमाण्डु, २३ असोज- काठमाण्डुबाट ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बस दोलखामा दुर्घटनामा परेको छ । आज बुधबार बिहान प्रदेश ३–०१ –००६ ख०६३६ नम्बरको बस दुर्घटना हुँदा १५ जना बढी घाइते भएको प्रहरीले जानकारी दिएको छ । दोलखाको लामोसाँघु–जरी सडक खण्ड अन्तर्गत भीमेश्वर नगरपालिका–८ बोचमा उक्त...
काठमाण्डु, २३ असोज– दौलेखमा यात्रु बोकेको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका छन । दौलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको उक्त सवारी दुर्घटना हुँदा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डु, २३ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाण्डु महानगरका प्रमुख बालेन्द्र साह (बालेन ) जनमतबाट आएकाले उनीहरुलाई स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । बुधबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा प्रमुख सञ्चार माध्यमका सम्पादहरुसँगको कुराकानीमा उनले विद्यमान संविधान...
काठमाण्डु, २३ असोज– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल फेरि विभाजन गराउने षड्यन्त्र भइरहेको बताएका छन् । काठमाण्डुको ललितपुरस्थित होटल हिमालयमा बुधबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटमा उनले आफ्नो दल फुटाउने कोसिस भइरहेको बताएका हुन् । माओवादीलाई फेरि फुटाउने र अझै...
काठमाण्डु, २३ असोज– नेपालीहरुको महान चाड बडादसैँ सुरु भएसँगै काठमाण्डु उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन सुरु गरेका छन । पछिल्लो साता काठमाण्डु उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीले जानकारी...
काठमाण्डु, २३ असोज– प्रहरीले उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ । हिजो मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया...
काठमाण्डू, २३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली विगतमा र अहिले पनि गणतन्त्रवादी नभएको आरोप लगाएका छन् । नेपाली सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै प्रचण्डले ओलीको सिद्धान्त बयलगाढावादी भएकोबारे सबै जानकार रहेको उल्लेख गरे । ओलीलाई समावेशीता,...
काठमाण्डू, २३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल बांग्लादेश हुने वा बंगलादेश बनाउने अभिव्यक्ति आफूले कहीं नदिएको बताएका छन् । नेपाली सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै प्रचण्डले सरकारले दुई तिहाइको अहंकार प्रदर्शन गरिरहे बंगलादेश जस्तो हुन सक्छ भनेको उनको...
काठमाण्डु, २३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको दाबी गरेका छन । अमेरिका र चीनबिचको प्रतिस्पर्धामा नेपाल इपिसेन्टर बन्ने खतरा दिन प्रतिदिन बढ्दै गएको प्रचण्डले आङ्कलन रहेको छ । आज बुधबार विभिन्न...