काठमाण्डु, २२ असोज– प्रहरीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लुकाएर तस्करी गरिएको गाँजा मकवानपुरबाट बरामद गरेको छ । आज मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट ३९२ किलो गाँजा बरामद गरिएको मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिएका छन । पालुङबाट वीरगन्ज जाँदै गरेको ना.७...
काठमाण्डु, २२ असोज– आज मंगलबारदेखि काठमाण्डु उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ। आज काठमाण्डुको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाण्डु उपत्यका...
काठमाण्डु, २२ असोज– अब काठमाण्डु महानगरपालिकाले पशुपतिको गौशाला धर्मशाला अब सञ्चालन गर्ने भएको छ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशाला व्यवस्थापन जिम्मा पशुपति विकास कोषले महानगरलाई दिने भएको हो । काठमाण्डु महानगरपालिका–८ का अध्यक्ष...
काठमाण्डु, २२ असोज– अर्थमन्त्री विष्णु प्रसाद पौडेलले श्रमिक नेपालको आर्थिक शक्ति भएको बताएका छन । आज मंगलबार काठमाण्डुमा आयोजित अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघको एसिया प्रशान्त क्षेत्रको २६ औं सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले सरकारले सबैले काम गर्न पाउने अवस्था...
काठमाण्डु, २२ असोज– नेकपा माओवादी केन्द्रले आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको प्रयास गर्ने तयारी गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल...
काठमाण्डु, २२ असोज– सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका...
काठमाण्डु, २२ असोज– नेपाल वायुसेवा निगमले काठमाण्डु भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जानकारी दिएको छ । आज बिहान सबै टिकट बिक्री भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन । काठमाण्डु भैरहवा रुटमा १५८ सिट...
काठमाण्डु, २२ असोज– राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । आज मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगले प्रतिवेदन पेस गरेको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन...
काठमाण्डु, २२ असोज– प्रहरीले धनगढीबाट झन्डै दुई लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टापुमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय...
काठमाण्डु, २२ असोज– मेलम्ची पानी आजदेखि काठमाण्डुमा आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले जानकारी दिएका छन । मन्त्री यादवका अनुसार आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने भएको छ । मन्त्री यादवले...
काठमाण्डु, २२ असोज– जनमत पार्टीका सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा भएको छ । पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न भएको आरोपमा साह सहितका नेताहरु तीन महिने निलम्बनमा परेका थिए । त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको उक्त पार्टी...
काठमाण्डु, २२ असोज– कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीको आक्रमणबाट एक जनको मृत्यु भएको छ । २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित...