काठमाण्डु, ९ मंसिर– प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ सय ८५ किलोग्राम सहित चितवनबाट एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने ३९ वर्षीय शेर बहादुर लामा रहेको प्रहरीले जानकारी दिएको छ । कमलामाई नगरपालिका–९ चेकपोष्टबाट उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले...
काठमाण्डु, ९ मंसिर– एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएको छ। साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा...
काठमाण्डु, ९ मंसिर– एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेर अहिले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् । उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । व्यवसायी...
काठमाण्डु, ९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवङ्गत पार्टी केन्द्रीय सदस्य एवं पूर्व मन्त्री पदम राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वर्गीय राईको पार्थिव शरीरमा अध्यक्ष दाहालले पार्टीको झन्डा ओढाएर राईप्रति श्रद्धाञ्जली व्यक्त...
काठमाण्डु, ९ मंसिर– काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण सेवा समाज घरमा सुतेकी एक जना महिला मृत अवस्थामा फेला परेकी छन । करिब ३५ की माइली मानव मगर नाम गरेकी महिला शनिबार राति आफैं सुत्ने ओछ्यानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी...
काठमाण्डु, ९ मंसिर– काठमाण्डुको सिनामंगलस्थित एक होटलमा युवक–युवती मृत अवस्थामा फेला परेका छन । युवक– युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ । झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा...
काठमाण्डु, ९ मंसिर– आज आइतबार फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक शहरी विकास मन्त्रालयमा बसेको थियो । शहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु छन् । यसैगरी...
काठमाण्डु, ९ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गण्डकी प्रदेश संयोजक राजन गौतमले सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन नगर्ने बताएका छन । रास्वपाले रविलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरी हिरासतमा राखिएको भन्दै पोखरामा रवि पक्राउ परेको दिन देखिनै विरोध प्रर्दशन गर्दै...
काठमाण्डु, ९ मंसिर– सत्ता घटक दल एमालेले काठमाण्डु महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको बताएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ । गएको ७ मंसिरमा एमालेले काठमाण्डुको दरबारमार्गमा ‘जागरण सभा’ गर्दा सडक फोर भएको भन्दै काठमाण्डु...
पोखरा, ९ कात्तिक- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पछिल्लोपटक थपिएको १३ दिनको म्याद सकिएपछि पुनः म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको हो...
सिन्धुली, ९ मंसिर– सिन्धुलीको कमलामाइ नगरपालिका–९ इनारपानीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । भिमानबाट चन्दनपुरतर्फ जाँदै गरेको ना४७प६४४ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा चालक महोत्तरीको बर्दिबास नगरालिका–२ हङकङडाँडाका २५ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो । सिन्धुली प्रहरीका डीएसपी अनिलकुमार खड्काका...
काठमाण्डु, ९ मंसिर– धितोपत्र बोर्ड (सेजन) को अध्यक्षमा यसअघि अनुपस्थित हुँदै आएका तीन उम्मेदवार आइतबार अन्तर्वार्तामा उपस्थित भएका छन् । कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईं बोर्ड अध्यक्षको अन्तर्वार्तामा सहभागी भएका हुन् । सिफारिस समितिले उनीहरुले व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वाताका लागि बोलाएको...