काठमाण्डु, ८ मंसिर– काठमाण्डुको खरिबोटमा एक जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डुको टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुन कुमार राई मृत अवस्थामा फेला परेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ । आज...
काठमाण्डु, ८ मंसिर– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने दाबी गरेका छन । आज शनिबार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन । उनले कूटनीति तरिकाले ओली सरकार...
काठमाण्डु, ८ मंसिर– छिमेकी देश भारतकोे महाराष्ट्र विधान सभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ । आज शनिबार भएको मतगणनामा महाराष्ट्रको वडाला विधानसभा सिटमा भाजपाका कालीदास निलकण्ठ कोलम्बकर विजयी भएका हुन् । कोलम्बकर २४ हजार ९७३ मतान्तरले विजयी भएका भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्...
काठमाण्डु, ८ मंसिर– चितवन प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु, ८ मंसिर– भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले नेपालले जान जानी सीमा विवाद उत्पन्न गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (शनिबार) राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा...
काठमाण्डु, ८ मंसिर– प्रहरीले झापाबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भएका ३१ वर्षीय आशाकाजी तामाङ छन् । उनलाई झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । लागु औषध नियन्त्रण ब्यूरो...
काठमाण्डु, ८ मंसिर– प्रहरीले दाङको तुलसीपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढा गाउँमा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकी, सोही ठाउँका ४० वर्षीय जिबराज डाँगी, तुलसीपुर – १२ का ५६...
काठमाण्डु, ८ मंसिर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार राजधानीमा र्याली निकालेको छ । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपाले काठमाण्डुमा र्याली निकालेको हो । सभाअघि निस्किएको र्याली सुन्धारा–रत्नपार्क हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ । सभालाई...
काठमाण्डु, ८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । उनलाई शनिबार फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबकुमार्फत बुबालाई फोक्सो सम्बन्धी समस्या देखिएपछि...
काठमाण्डु, ८ मंसिर– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैंडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिएका छन । खेतमा आलु रोपिरहेको समयमा...
काठमाण्डु, ८ मंसिर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद बस्तु भेटिएको छ । गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको मुख्यमन्त्री कार्कीको निवाश अगाडि आज शनिबार बिहान शंकास्पद वस्तु फेला परेको हो । उनको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु...
काठमाण्डु, ८ मंसिर– नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाण्डु महानगरपालिका प्रमुख बालेन शाहले नेकपा एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन । हिजो शुक्रबार एमालेले काठमाण्डुको दरबारमार्गमा ‘जागरण सभा’ गरेको थियो । हिजो बेलुकानै काठमाण्डु महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय...