काठमाण्डु, ७ मंसिर– जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारीलाई २० हजार रुपैयाँ घुससहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई...
काठमाण्डु, ७ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको जानकारी दिएका छन । आज (शुक्रबार) चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा शुक्रबार पार्टी कार्यर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, ७ मंसिर– सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष सिके राउतको पत्रका आधारमा सांसद हटाउन नमिल्ने जवाफ दिएका छन् । लाभलाई सांसदबाट हटाएर अर्कोलाई सांसद बनाउन लागेका राउतले तेस्रोपटक गरेको पत्राचारलाई सभामुखले अस्वीकार गरिदिएका हुन् । सभामुखले शुक्रबार गरेको निर्णयमा लाभलाई जनमत पार्टीको सांसदबाट...
काठमाण्डु, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन । आज शुक्रबार काठमाण्डुको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको...
काठमाण्डु, ७ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीचमा भेटवार्ता भएको छ । सभामुख घिमिरे कम्बोडिया भ्रमण जानुअघि राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । सभामुख घिमिरेर कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को (२३–२६...
काठमाण्डु, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलेवर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने धोषणा गरेका छन । आज (शुक्रबार) काठमाण्डुको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कसैको अनुहार नहेर्ने...
काठमाण्डु, ७ मंसिर- प्रधानमन्त्री केपी ओलीले कांग्रेस-एमाले नेतृत्वको सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । एमालेले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको समीकरण कसैले भत्काउन नसक्ने दाबी गरे । एमालेलाई कसैले हल्लाउन सक्ने छैन। अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन...
काठमाण्डु, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको दाबी गरेका छन । साथै उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि बताएका छन । प्रधानमन्त्री ओली भने, ‘एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन...
काठमाण्डु, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको दाबी गरेका छन । साथै उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि बताएका छन । प्रधानमन्त्री ओली भने, ‘एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन...
शुक्रबार दरबारमार्गमा आयोजित ‘जनजागरण सभा’ मा महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनतामा जाने विषयलाई अन्यथा मान्न नहुने तर्क गरे । लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सधैँ जनतामा जाने भन्दै आफूहरूले पनि त्यही गरेको जिकिर उनको थियो । महासचिव पोखरेलले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि विभिन्न...
काठमाण्डु, ७ मंसिर– एमाले महासचिव शंकर पोखरेलले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर स्याल हुँइया मच्चाउने प्रयत्न भइरहेको दाबी गरेका छन । आज शुक्रबार नेकपा एमाले नेतृत्वविरुद्ध फैलाएका भ्रमलाई चिर्न तथा सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले लगानी...
काठमाण्डु, ७ कात्तिक- एमाले महासचिव शंकर पोखरेलले अराजकताकाविरूद्ध उभिँदा एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओलीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । एमालेले शुक्रबार राजधानीमा गरेको जागरण सभामा बोल्दै उनले एमालेको जनमत खस्किएको भन्नेलाई सभाले पार्टी जनता र राष्ट्रको हृदयमा भएको सन्देश दिएको जिकिर गरे ।...