समाचार

ओम्नी कम्पनीबाट सामान ल्याएर जनताको जीवन बचाउंदा एमालेमाथि गलत आरोप लगाइयोः पोखरेल

२०८१ मंसिर ७ गते १५:०७

काठमाण्डु, ७ कात्तिक-  एमाले महासचिव शंकर पोखरेलले अराजकताकाविरूद्ध उभिँदा एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओलीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । एमालेले शुक्रबार राजधानीमा गरेको जागरण सभामा बोल्दै उनले एमालेको जनमत खस्किएको भन्नेलाई सभाले पार्टी जनता र राष्ट्रको हृदयमा भएको सन्देश दिएको जिकिर गरे ।...

लोडसेडिङ अन्त्य केपी ओलीले गर्नुभयो, जस अरुले नै लिएःशंकर पोखरेल

२०८१ मंसिर ७ गते १४:५४

शुक्रबार एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले काम ओलीले गरे पनि लोडसेडिङ अन्त्यको जस अरूले लिएको बताए । ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो । केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने...

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छः अध्यक्ष ढकाल

२०८१ मंसिर ७ गते १४:२८

काठमाण्डु, ७ मंसिर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्ने बताएका छन । अध्यक्ष ढकालले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गरेका हुन । ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी...

एमालेको र्‍याली सभामा परिणत

२०८१ मंसिर ७ गते १४:१८

काठमाण्डु, ७ मंसिर– सत्ता घटक दल एमालेको ¥याली सभामा परिणत । काठमाण्डु विभिन्न ठाउँबाट निस्किएको ¥याली दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो । नारायणहिटी दरबार संग्रहालय परिसरमा आयोजित सभालाई केहीबेरपछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ...

एमाले तेह्रथुमको अध्यक्षमा १० बुँदे पक्षका ढुंगाना विजयी

२०८१ मंसिर ७ गते १४:०६

काठमाण्डु, ७ मंसिर– एमाले तेह्रथुमको अध्यक्षमा १० बुँदे पक्षका शिव ढुंगाना विजयी भएका छन । तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै एमालेको १० बुँदे पक्षका ढुंगाना विजयी भएका हुन । ४ मंसिरबाट सुरु अधिवेशनमा नेतृत्वका लागि बिहीबार भएको मतदानमा...

चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छः कांग्रेस

२०८१ मंसिर ७ गते १४:००

काठमाण्डु, ७ मंसिर– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआईको नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको छ । कांग्रेसले गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे आज अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेपछि बीआरआईका...

कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन

२०८१ मंसिर ७ गते १३:४६

काठमाण्डु, ७ मंसिर– आज शुक्रबार काठमाण्डुको कोटेश्वर क्षेत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले सरकार विरुद्ध विरोध प्रर्दश गरेका हुन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईं...

माओवादी दुई नेता गएनन् कम्बोडिया

२०८१ मंसिर ७ गते १३:३३

काठमाण्डु, ७ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका दुई जना नेताले कम्बोडिया भ्रमण रद्ध गरेका छन । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा सहभागी हुन जानेहरूको सूचीमा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटा र अर्का नेता गोकर्ण प्रकाश भट्ट रहेका...

मकवानपुरको चुरियामाईमा बस दुर्घटना, १७ जना घाइते

२०८१ मंसिर ७ गते १३:१९

काठमाण्डु, ७ मंसिर– वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस मकवानपुरको चुरियामाई मन्दिर नजिकै पल्टिँदा १७ जना घाइते भएका छन । वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा दुर्घनामा परेको...

काठमाण्डुमा एमालेको प्रदर्शन

२०८१ मंसिर ७ गते १३:०२

काठमाण्डु, ७ मंसिर– सत्ता घटक दल एमालेले आज शुक्रबार काठमाण्डुको दरबारमार्गमा र्याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ । पञ्चेबाजासहित सुरु भएको र्यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि...

एमालेको ‘जागरण सभा’का लागि र्याली सुरु

२०८१ मंसिर ७ गते १२:५१

काठमाण्डु, ७ मंसिर– सत्ता घटक दल एमालेले आज (शुक्रबार) काठमाण्डुको दरबारमार्गमा गर्ने कोण सभाका लागि विभिन्न स्थाबाट र्याली निकाल्न सुरु गरेको छ । अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् । केहीबेरमा सुरु हुने र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमाले काठमाण्डु ,...

दरबारमार्गमा शक्ति प्रदर्शनअघि ओलीका आलोचकलाई शंकर पोखरेलका ९ प्रश्न !

२०८१ मंसिर ७ गते १२:३१

काठमाण्डु, ७ मंसिर– एमाले महासचिव शंकर पोखरेलले पार्टीद्वारा राजधानीमा आयोजित शक्ति प्रदर्शनअघि सामाजिक सञ्जालमार्फत ९ वटा प्रशन गरेका छन् । पोखरेलले एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओलीको आलोचकतर्फ लक्षित गर्दै ती प्रश्न सोधेका हुन् । उनले एमाले र त्यसको नेतृत्वविरुद्ध षड्यन्त्रमूलक कू–प्रचार गरिएको भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us