काठमाण्डु, ७ मंसिर– विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट ८० लाख बढी बक्यौता रकम...
विराटनगर, ६ मंसिर– पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरालिका–३ मंगलबारेमा बिहीबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश१–०२–०५०प८४०६ नम्बरको मोटरसाइकल र विपरीत दिशामा रहेको प्रदेश १–०२–०४३प९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा मोरङ...
काठमाण्डु, ६ मंसिर– आसन्न १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा ठाउँठाउँमा एमालेसँग चुनावी तालमेल गरेको काँग्रेसले कार्यकर्तालाई भने एमालेसँग प्रतिस्पर्धामा उत्रिन निर्देशन जारी गरेको छ । महामन्त्री विश्व प्रकाश शर्माले जारी गरेको सर्कुलरमा उपनिर्वाचनमा प्रमुख प्रतिस्पर्धा एमालेसँग हुने उल्लेख छ । उपनिर्वाचन केन्द्रीय संयोजन...
काठमाण्डु, ६ मंसिर– सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआईजी एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडेलाई काठमाण्डुबाट फेरि पोखरा लगिने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका सर्वसाधारण बचतकर्ताको रकम अपचनल कसुरमा बयानका लागि पोखराबाट...
काठमाण्डु, ६ मंसिर– धरहरा संघीय सरकारले सञ्चालन गर्ने भएको छ । सरकारले काठमाण्डु महानगरपालिकाले सञ्चालन गर्दै आएको धरहरा आफैंले सञ्चालन गर्ने गरी विशष्टि संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश) जारी गर्दै धरहरा सञ्चालन गर्ने तयारी गरेको हो । सरकारद्वारा गठित समितिले धरहरा...
काठमाण्डु, ६ मंसिर– काँग्रेस महामन्त्री गगनकुमार थापाले वर्तमान सरकार गठनपछि मुलुकको अवस्था सहज होला भन्ने आफूहरुको अनुमानअनुसारको परिणाम नआएको स्वीकार गरेका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले बिहीबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै थापाले सरकारले सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरे । तर,...
काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री केपी ओलीले आफू मातहतको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र त्यसअन्तर्गतका निकायको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीले ती कार्यालयको नतिजा निराशाजनक रहेको भन्दै असन्तुष्टि जनाए । मन्त्रिपरिषद् कार्यालय र मातहत निकायको चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय...
कैलाली, ६ मंसिर–गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमका क्रममा कांग्रेस र एमालेको साझा एजेण्डा प्रस्तुत हुने बताएका छन् । कैलालीमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा...
काठमाण्डु, ६ मंसिर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । माओवादी केन्द्र गोरखाले बिहीबार जिल्ला पार्टी कार्यालय पाटेचौरमा आयोजना गरेको पार्टीका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले जनताको बलिदानीबाट...
काठमाण्डु, ६ मंसिर– नेकपा एमालेका अध्यक्ष एवंं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन । आज (बिहिबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति...
काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक कांग्रेस–एमालेका शीर्ष नेताको बैठकका कारण अन्तिम समयमा रोकिएको थियो ।...
काठमाण्डु, ६ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका स्थानमा सरकारको विरोधमा कोणसभा गर्न सर्कुलर जारी गरेको छ । रास्वपाले १६ मंसिरमा हुने उपनिर्वाचनमा २७ स्थानमा उम्मेदवार बनाएको छ । उपनिर्वाचन हुने...