काठमाण्डु, ७ मंसिर– एमालेका महासचिव शंकर पोखरेलले चीनबाट ऋण लिन सकिने बताएका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार उनले छिमेकीबाट ऋण लिनु हुँदैन भन्ने गलत भएको टिप्पणी गरे । प्रधानमन्त्री केपी ओली आगामी १७ देखि २० मंसिरसम्म चीन भ्रमणमा जाँदैछन् । त्यस क्रममा ओली ‘बेल्ट...
काठमाण्डु, ७ मंसिर– प्यालिस्टिनीमाथि इजरायली आक्रमणको विरोधमा शनिबार काठमाण्डुमा प्रदर्शन गरिने भएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, जसपा नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितले प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो १ बजे माइतीघर मण्डलाबाट सुरु हुने प्रदर्शनर्लाइ सबै...
रसुवा, ७ मंसिर– रसुवबाट २ किलो अवैध सुनसहित एकजना पक्राउ परेका छन् । कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रसुवा प्रहरी प्रमुख डिएसपी केशव भट्टराईले बिहीबार साँझ लामालाई पक्राउ गरिएको...
काठमाण्डु, ७ मंसिर– सरकार नेतृत्वकर्ता एमालेले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनका कारण काठमाण्डुको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । एमालेले दरबारमार्गमा ‘जागरणसभा’ को नाममा गर्न लागेको शक्ति प्रदर्शनका कारण ठाउँठाउँमा ट्राफिक डाइभर्सन गरिएको छ । सोही कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो । ट्राफिक...
काठमाण्डु, ७ मंसिर– कमलादीमा रहको काठमाण्डु प्लाजामा निः शुल्क सवारी पार्किङ गर्न पाइने भएको छ । काठमाण्डु महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म उक्त स्थान गाडी पार्किङका लागि खुला हुने जानकारी दिएको हो । योसँगै कमलादी, कमलपोखरी,...
काठमाण्डु, ७ मंसिर– गृह मन्त्रालय र प्रधानमन्त्रीको निजी सचिवालयले एमालेले गर्न लागेको शक्ति प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी हुन सक्ने भन्दै सुरक्षा निकायलाई ‘अलर्ट’ गराएको छ । प्रदर्शनपछि दरबारमार्गमा आयोजित ‘जागरण सभा’ लाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले सरकार र...
काठमाण्डु, ७ मंसिर– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानबिन गर्न समिति गठन गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्राधिकरणको अनियमितता छानबिन गर्ने भन्दै उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार...
काठमाण्डु, ७ मंसिर– एमालेले आज राजधानीमा गर्न लागेको शक्ति प्रदर्शन र जागरण सभाको सुरक्षार्थ ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेले अराजकताविरुद्ध भन्दै प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा शक्ति प्रदर्शन गर्न लागेको हो । दरबारमार्गमा हुने जागरण सभाअघि उपत्यकाका तीनै जिल्लाबाट आएका कार्यकार्तले भद्रकालीबाट...
काठमाण्डु, ७ मंसिर– सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदैछन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११औं सम्मेलनमा सहभागी हुन सभामुख घिमिरे कम्बोडिया जान लागेका उनको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयका अनुसार मंसिर ८ देखि १० गतेसम्म कम्बोडियाको नोम पेन्ह सहरमा...
काठमाण्डु, ७ मंसिर– सरकार नेतृत्वकर्ता एमाले, मेडिकल व्यवसायी दुई प्रसाईंका समर्थक र सहकारी पीडितले एकै दिन राजधानीमा आज प्रदर्शन गर्दैछन् । सरकार नेतृत्वकर्ता एमालेले काठमाण्डुमा शक्ति प्रदर्शन गर्दैछ । पार्टी र सरकारविरोधीहरुले पार्टी नेतृत्व र प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रष्टाचारसहित विभिन्न आरोप लगाउने क्रम बढेको...
काठमाण्डु, ७ मंसिर–सरकार नेतृत्वकर्ता एमालेले आज काठमाण्डुमा शक्ति प्रदर्शन गर्दैछ । पार्टी र सरकारविरोधीहरुले पार्टी नेतृत्व र प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रष्टाचारसहित विभिन्न आरोप लगाउने क्रम बढेको भन्दै एमालेले आफ्नो पक्षमा जनमत रहेको देखाउन कार्यकर्ता उतार्न लागेको हो । शक्ति प्रदर्शनसहित हुने ‘जागरण सभा’ लाई...
काठमाण्डु, ७ मंसिर– काठमाण्डुको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १० बजे ४५ मिनेटमा २.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का काठमाण्डु उपत्यकासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । रातिको...