समाचार

मोरङमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

२०८१ पुष २५ गते ९:५२

विराटनगर, २५ पुस– मोरङको सुन्दरहरैचा र बेलबारीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैचा नगरपालिका–९ नागदेवीमा प्र१–०२–०४९प३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२९०५१ प ७६३५ नम्बरको स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक सुन्दरहरैचा–९ की ३८...

तथ्यहीन समाचार लेख्ने अनलाइनमाथि कारबाही गर्ने बाटो खुला

२०८१ पुष २४ गते २०:४७

ललितपुर, २४ पुस- आधारहीन र बिना तथ्य समाचार प्रकाशन गर्ने अनलाइन सञ्चार माध्यमलाई प्रेस काउन्सिलले नियमन गर्न सक्ने भएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको व्यक्तिगत चरित्र हत्यासँग सम्बन्धित समाचार लेख्ने एक अनलाइनले आफूमाथिको कारबाही बदर गरी पाउँ भनी दायर गरेको रिटमा सुनुवाई गर्दै...

दुई छोरीको हत्या आरोपमा आमा पक्राउ

२०८१ पुष २४ गते २०:३६

सल्यान, २४ पुस- दुई छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ की २६ वर्षीया पूर्णिमा रानामगर छिन् । पूर्णिमाले बुधबार बिहान छोरीहरु ३ वर्षीया करिष्मा र ६ वर्षीया राघवी रानामगरको घाँटी थिचेर हत्या गरेकी थिइन् । सल्यान...

केपी ओली ब्याक गेयरमा हिंड्न खोजेको काँगेस महामन्त्रीको आरोप

२०८१ पुष २४ गते २०:२९

झापा, २४ पुस-कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएकोमा विमति जनाएका छन्। मंगलबार एमाले केन्द्रीय कमिटीमा बोल्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले २०८७ सालमा दुई तिहाइसहित संविधान संशोधन गरिने बताएका थिए । यो भनाइमा सत्ताघटक प्रमुख...

डोटीको जंगलमा वेवारिसे अवस्थामा भेटियो महिलाको शव

२०८१ पुष २४ गते १८:२३

काठमाण्डू, २४ पुस– डोटीमा एक जना महिलाको वेवारिसे शव जंगलमा भेटिएको छ । मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका९६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ । घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे...

साढे ३ करोड चोरीको आरोप लागेका युवालाई धरौटीमा छाड्न आदेश

२०८१ पुष २४ गते १८:१५

काठमाण्डू, २४ पुस– जिल्ला अदालत काडमाण्डूले फवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरीको आरोपमा पक्राउ परेका ९ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ परेका सबै ९...

ऋषिकेश पत्नी अञ्जलालाई धरौटीमा छाड्न अदालतको आदेश

२०८१ पुष २४ गते १७:४२

काठमाण्डू, २४ पुस– जिल्ला अदालत मोरङल मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकीे संघीय सांसद अन्तर्गतको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार...

सांसद अरुण चौधरीको मुद्दामा आज पनि सर्वोच्चले सुनाएन फैसला

२०८१ पुष २४ गते १७:३४

काठमाण्डू, २४ पुस– कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी विरुद्धको मुद्दा सर्वोच्चले दोस्रो पटक सुनवाइ गर्ने सकेको छैन । चौधरी सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्नेबारेमा बुधबार पनि सर्वोच्च अदालतले फैसला सुनाउन सकेन । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु...

सल्यानमा घरभित्रै मृत भेटिए दिदीबहिनी, घटना शंकास्पद

२०८१ पुष २४ गते १७:२१

काठमाण्डू, २४ पुस– सल्यानमा एक घरमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा फेला परेका छन । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ । बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ पुष २४ गते १६:२४

काठमाण्डू, २४ पुस– बाँकेमा मोटरसाइकल र ई–रिक्सा एकआपसमा ठोक्कीदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक जानकी गाउँपालिका–३ बढैया बस्ने ५० वर्षीय निजमुद्दिन खान रहेको जिल्ला प्रहरी कार्यलय बाँकेले जानकारी दिएको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका९१७ ढोडेगाउँस्थित सडकमा युपि ४० एएफ...

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८१ पुष २४ गते १६:१६

काठमाण्डू, २४ पुस– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मंगलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ...

चिकित्सकको आवरणमा घरमा प्रवेश, लट्ठ्याउने औषधी खुवाएर सुन र नगद चोरी

२०८१ पुष २४ गते १६:१२

काठमाण्डू, २४ पुस– सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत साथी बनेर गुलियो कुरा गर्ने ३० वर्षीय युवकले चोरी धन्दा चलाएको खुलेको छ । महोत्तरी घर भएका जितेन्द्र मण्डलले डाक्टर हुँ भनेर घरमा प्रवेश गर्ने र चोर्ने धन्दा सञ्चालन गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us