काठमाण्डू, २४ पुस– जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो । अब जाहेरवालाको तर्फबाट केहीबेरमा...
काठमाण्डू, २४ पुस–घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो । यो वर्ष थप ६० वटा गोही प्राकृतिक बासस्थानमा छाड्ने योजना रहेको निकुञ्जका...
काठमाण्डू, २४ पुस– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम सबैको सहमतिमै पूरा गर्नुपर्ने बताएका छन । अध्यक्ष प्रचण्डले विगतमा आफूलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको भए पनि सधैँ त्यसलाई इन्कार...
काठमाण्डू, २४ पुस– रुपन्देहीको बुटवल उपमहानगरपालिका९११ मा नवजात शिशु फेला मृत अवस्थामा परेकी छन् । बुटवलको मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा मृत बच्चा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन । नवजात शिशु महिना पुगेर नै जन्मिएको र...
काठमाण्डू, २४ पुस– प्रहरीले लमजुङका विभिन्न स्थानबाट लामो समयदेखि बरामद नगरेका ११४ थान हतियार बरामद गरेको छ । सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको लमजुङ प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले पटक पटक मौका दिँदा पनि नवीकरण नगरिएका ११४ थान हतियार...
काठमाण्डू, २४ पुस– सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–१, मयानी भन्ने गाउँका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्री रहेको सल्यान प्रहरीले जनाएको छ । आज बिहान सोही ठाउँको भालुमारेदेखि मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको...
काठमाण्डू, २४ पुस– मोरङमा हात्तीले ३ घर भत्काएको छ । जंगली हात्तीले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बागझोडामा आज बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्याएको हो । प्रहरीका अनुसार हात्तीले...
काठमाण्डू, २४ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन । आज (बुधबार) शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्ने अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने...
काठमाण्डू, २४ पुस– पूर्व प्रधानमन्त्री समेत रहेक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसीको विषय टुङ्गोमा पुर्याउन सदन, सरकार र सडकबाट दबाब दिनुपर्ने बताएका छन । आज (बुधवार) नेपाल वार एसोसिएसनमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा बोल्दै माओवादी...
काठमाण्डू, २४ पुस– डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको दुई वर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ । उनको मंगलबार दिउँसो पोखरीमा डुबेर...
काठमाण्डू, २४ पुस– काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन । जिल्ला अदालत काठमाण्डुको आदेश अनुसार दुई जना मंगलबार रिहा भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन । उनका अनुसार सहकारीको लेखा...
काठमाण्डू, २४ पुस– संघिय संसद अन्तर्गत प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। यस अघि कोइराला सहकारी ठगी प्रकरणमा फरार रहेकी थिइन । बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुने तयारी रहेको जिल्ला अदालत...