काठमाण्डु, २९ कात्तिक–चुनाव विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले चाबहिलबाट नेकपा–माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विहीबार राती ११ बजे चाबहिलस्थित घरबाट विजयदेव भट्टराईलाई पक्राउ गरेको हो । उनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पूर्वान्चल विश्वविद्यालयका संयोजक हुन् । भट्टराई हाल काठमाण्डु क्षेत्रनम्बर...
सिरहा, २९ कात्तिक–सिरहा क्षेत्र नम्बर ५ मा पर्ने कर्जन्हामा एमाओवादीका दुई समूहबीच विहीबार राती झडप भएको छ । अध्यक्ष प्रचण्डबाट टीका लगाएर एमाओवादीमा हालै प्रवेश गरेका पूर्वसभासद् विष्णुलाल वाइवा र एमाओवादीका जिल्ला इन्चार्ज अविनाश भनिने अजय नायक समूहबीच झडप भएको हो । झडपमा दुवै...
काठमाण्डु, २९ कात्तिक– नेकपा–माओवादी नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द काठमाण्डु उपत्यकामा विफल भएको छ । प्रमुख र सहायक राजमार्गहरुमा सार्बजनिक तथा निजी सवारीका साधनहरु निर्वाधरुपमा चलिरहेका छन् । बन्दलाई विफल र चुनावलाई सफल पार्ने निर्णय गर्दै यातायात व्यवसायीले लामो र छोटो दुरीका सवारी...
सिन्धुली, २९ कात्तिक–सिन्धुलीमा चुनाव प्रचार प्रसारको क्रममा ब्यापक आचार संहिता उल्लंघन भएको छ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले लगायत सबैजसो दलका उम्मेदवारहरुले दैनिकरुपमा भोजभतेर गर्छन् । नेपाली काँग्रेस आचार संहिता उल्लंघनमा सबैभन्दा अगाडि देखिएको छ । काँग्रेस क्षेत्र नं. २ का...
संखुवासभा, २९ कात्तिक–पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रमुख तीन दलले संविधानसभा निर्वाचनमा आफ्नो पकड बलियो देखाउन केन्द्रीय तथा लोकप्रिय नेतालाई जिल्ला भित्र्याउने होड चलाएका छन् । कसलाई भोट दिएर जिताउने भन्नेमा जनताा अलमलमा परिरहेको बेला जिल्लामा रहेका प्रमुख तीन दलका उम्मेदवारले आफूतिर मत तान्नका लागि...
गोरखा, २९ कात्तिक–जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन कष्टकर बनेको सामागाउँबाट शिक्षक वीरबहादुर लामाले जानकारी दिए । जिल्लाको उत्तरका उच्च हिमाली क्षेत्र अन्तर्गत पर्ने सामागाउँ, विही, ल्हो, प्रोक, छेकम्पार, सिर्दीवास लगायतका गाविसमा हिमपात भएको हो । यो वर्ष छिटो हिमपात...
बुटवल, २९ कात्तिक–रुपन्देहीको बुटवल नगरपालिका–७ स्थित थोक तरकारी तथा फलफूल बजार केन्द्र परिसरमा भारतबाट तरकारी बोकेर आएको एउटा ट्रकमा आगजनी भएको छ । भारतीय नम्बर प्लेटको एमएच १८ एए ७९४७ नं. को ट्रकमा विहीबार राती अज्ञात समूहले आगजनी गरेको केन्द्रका अध्यक्ष कलाधर पन्थीले जानकारी...
गौशाला, २९ कात्तिक–महोत्तरी प्रहरीले महोत्तरीको पश्चिमी सीमानाका सम्सीबाट एक भारतीय हतियार व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्लाअन्तर्गत कन्हमा बस्ने ३१ वर्षीय बिजय साह रहेको जल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले हतियार व्यापारी साहलाई सम्सीको एक घरमा लुकीछिपी बसिरहेको...
काठमाण्डु, २८ कात्तिक– बुधबार सामाखुशीमा एक माइक्रो बसमा पेट्रोल बम प्रहार हुँदा घाइते भएकाहरुको उपचार सरकारले गर्ने भएको छ । घटनामा ९ जना घाइते भएका थिए, जसमा चार वर्षीय एक बालिका पनि परेकी थिइन् । टोखाको ग्रान्डी असपतालमा उपचार भइरहेका घाइतेहरुको उपचार खर्च सरकारले...
काठमाण्डु, २८ कात्तिक– सरकारले संविधानसभा निर्वाचन बिथोल्नका लागि बम विष्फोट तथा आगजनीका घटनाहरु आतंककारी शैलीमा भइरहेको भन्दै सुरक्षा अवस्थालाई संवेदनशील रुपमा हेरिएको बताएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयले निर्वाचन बिथोल्ने नाममा आतंक फैलाउनेहरुलाई कडा कानुनी कारबाही गर्ने पनि बताएको छ ।...
काठमाण्डु, २८ कात्तिक– संविधानसभा निर्वाचन बहिस्कारका लागि चक्काजाम घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाका कार्यकर्ता सडकमा आउने भएका छन् । ३३ दलीय मोर्चाको बिहीबार बसेको कार्यदल बैठकले निर्वाचन बहिस्कार आन्दोलन थप शसक्त बनाउने निर्णय गरेको हो । कात्तिक २५ गतदेखि...
काठमाण्डु, २८ कात्तिक– क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश रावल रिहा भएका छन् । रावललाई प्रहरीले बिहीबार काठमाण्डुको अनामनगरबाट पक्रेको थियो । उनी काठमाण्डुबाट प्रकाशित जनस्वयम् सेवक मासिकका कार्यकारी सम्पादक हुन् । रावलले आफूलाई फोनबाट धम्की दिएर चन्दा माग गरेको आरोपमा पक्राउ गरिएको जानकारी...