काठमाण्डु, ९ पुस – नेकपा–माओवादी महासचिव रामबहादुर थापाले बर्तमान संबिधानसभा भंग नगरेसम्म समस्या समाधान नहुने दाबी गरेका छन् । मंगलबार नेपालगन्जमा थापाले संबिधानसभाको दोस्रो निर्वाचनमा जनताले राजनीतिक दललाई दिएको जनमत र निर्वाचनको बिधि अलोकतान्त्रिक भएको आरोप लगाए । राजनीतिक सभाबाट समस्याको समाधान खोज्नु पर्ने...
काठमाण्डु, ९ पुस – दलहरुले समानुपातिक सूची बुझाउने म्याद फेरि थप्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी दलका नेताहरुले यही पुस १५ गतेसम्म म्याद थप्न आयोगलाई आग्रह गर्ने निर्णय गरेका हुन् । देश सहमतिय राजनीतिको प्रक्रियातर्फ अघि...
झापा, ९ पुस – झापाका एक युवाले रंगको पहिचानमा विश्व कीर्तिमान कायम गरेका छन् । भद्रपुर–४ का २३ वर्षीय अर्पण शर्माले रंगको पहिचानमा विश्व कीर्तिमान कायम गरेका हुन् । भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा उनले आफ्नो रंग पहिचानको अद्भूत क्षमता प्रस्तुत गरेका थिए...
सप्तरी, ९ पुस – सप्तरीका दलित समुदायका युवाले जातीय छुवाछूत र भेद्भाव अन्त्यका लागि पैरवी सम्बन्धित रणनीति तयार गरेका छन् । दलित नेटवर्क सप्तरी, छुवाछूत निगरानी केन्द्र र दलित जनकल्याण युवा क्लब लहान सिरहाको संयुक्त आयोजनामा आज राजविराजमा आयोजित रणनीति तयारी गोष्ठीका सहभागी युवाले...
काठमाण्डु, ९ पुस – संविधानसभाको दोस्रो निर्वाचनपछि देखिएका समस्या समाधान गर्न दलहरुबीच ४ बुँदे सहमति भएको छ । शान्तिकोषको सचिवालमा मंगलबार अपराह्न बसेको राजनीतिक समितिको बैठमा ८ दलका शीर्ष नेताहरुले सहमतिमा हस्ताक्षर गरेका हुन्। निर्वाचनमा विषयमा उठेका प्रश्नबारे अध्ययन गरी सुझाव दिन संसदबाट समिति...
बैतडी, ९ पुस – बैतडीको सिद्धपुर– १ मा सोमबार राति लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भई हाल सिद्धेश्वर– ८ बस्ने ४० वर्षीय श्याम रोकामगर रहेको प्रहरीले जनाएको छ । सिद्धपुर– १ स्थित बिप्याकटाल जाने बाटो नजिकैबाट लडेर करिब...
काठमाण्डु, ९ पुस – निर्वाचनमा धाँधली भएको भन्दै संविधानसभामा जान अस्वीकार गर्दै आएका एकीकृत नेकपा माओवादीलगायतका दलले संविधानसभामा जाने निर्णय गरेका छन् । एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको असन्तुष्ट १८ दलको संयुक्त बैठकले संविधानसभामा सहभागी हुने निर्णय गरेको हो । बैठकपछि एमाओवादी प्रवक्ता...
काठमाण्डु, ९ पुस – नेपाली काँग्रेसमा समानुपातिक सभासद चयनमा किचलाे देखिएकाे छ । ९१ जना सभासदका लागि करीव दुई सय आकाँक्षी देखिएपछि काँग्रेसमा विवाद बढेको हो । संसदीय वोर्डमा रहेका १४ जना नेताले आ–आफ्नो पोल्टाबाट झिकेका सूची सदर गराउन खोज्दा काँग्रेस भित्रको किचलो बढेर...
बागलुङ, ९ पुस – बागलुङ नगरपालिका–२ का ११ वर्षीय बालक एविन कँडेलको अपहरणमा संलग्न अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । रौतहट जिल्ला, पिप्रा भगवानपुर गाविसका २५ वर्षीय दिपेन्द्र बैठालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला न्यायाधीश...
तनहुँ, ९ पुस – तनहुँको थर्पुबाट दमौलीघाटतर्फ शव लिएर आउँदै गरेको बस मंगलबार बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ना ४ ख ५४२५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत जामुने–३, मा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ...
काठमाण्डु, ९ पुस–स्वास्थ्य बीमा कार्यक्रमले समेटिने क्षेत्र तथा नीतिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तिम चरणमा पुर्याएको छ । चालु आर्थिक वर्षमा सरकारले १५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नेगरी बजेट वक्तव्यमा सार्वजनिक गरे पनि मन्त्रालयले पाँच जिल्लाबाट पहिलो चरणमा नमुनाका रूपमा यो कार्यक्रम लागू...
काठमाण्डु, ९ पुस– एकीकृत नेकपा माओवादीका माग सम्वोधन गरेर संविधानसभामा सहभागी गराउन नेपाली काँग्रेस र नेकपा एमाले सहमत भएका छन् । माओवादीले राख्दै आएको उच्चस्तरीय राजनीतिक समितिलाई स्थायी प्रकृतिको बनाउने, एक बर्षभित्र नयाँ संविधान जारी गरी आम चुनाव गराउने, बाह्र बुँदे राजनीतिक सहमति लगायत...