समाचार

प्रेम जोडीले गरे आत्महत्या

२०७० पुष २५ गते १३:२६

स्याङ्जा २५, पुष  स्याङ्जाको पुतलीबजार नगरपालिकाका वडा नं ८ सतौँटोड्के बस्ने एक प्रेमी जोडीले छुट्टा छुट्टै आत्माहत्या गरेका छन् । सोहि ठाँउका १८ वर्षीय नवराज ढकाल र सोहि ठाँउकै १७ वर्षीया सृष्टि पौडेलले छुट्टाछुटै स्थानमा आत्महत्या गरेका हुन् । १८ नवराजले २३ गते राती...

जनक शिक्षामा कर्मचारीको धर्ना

२०७० पुष २५ गते १३:०८

भक्तपुर, २५ पुस – किताब छाप्ने चटारो परेको जनक शिक्षाका कर्मचारी व्यवस्थापनविरुद्ध आन्दोलन गर्दै विहीबारदेखि धर्नामा उत्रिएका छन् । नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन केन्द्रीय समितिको संयोजनमा जनक शिक्षाका कर्मचारी मुख्यद्धारमै धर्नामा बस्दा जनक शिक्षामा दुई घण्टा कामसम्म ठप्प भएको छ । गत मंसिर...

प्रचण्डले भने–‘भाँडभैलो मच्चाउनेहरु कम्युनिष्ट होइनन्’

२०७० पुष २५ गते १२:३५

काठमाण्डु, २५ पुस – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाँडभैलो मच्चाउनेहरु कम्युनिष्ट हुन नसक्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा विहीबार पूराना कम्युनिष्ट नेता जयगोविन्द शाहको २४ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रचण्डले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नु पर्ने बेला आएको बताए । ‘कम्युनिष्ट...

चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारसँग माग्यो आयोगले स्पष्टिकरण

२०७० पुष २५ गते १२:१०

काठमाण्डु, २५ पुस – निर्वाचन आयोगल समयमै चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारसँग स्पष्टिकरण सोधेको छ । निर्वाचन खर्च नबुझाउने काठमाण्डु क्षेत्र नं १ देखि १० सम्मका उम्मेदवारहलाई जरिवाना गर्नु नपर्ने कारण सहित लिखित स्पष्टिकरण दिन आयोगले भनेको हो । काठमाण्डुको क्षेत्र नं १ र...

सशस्त्रका बाह्र डीआईजीको सरुवा

२०७० पुष २५ गते ११:४५

काठमाण्डु, २५ पुस – सरकारले सशस्त्र प्रहरी बलका १२ जना डीआईजीको सरुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । साथै बैठकले दक्षिण सुडानमा ८ सय ५० जना नेपाली सेना पठाउने निर्णय गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।...

प्रधानमाथि नियोजित आक्रमण होइन : प्रहरी

२०७० पुष २५ गते ११:३०

काठमाण्डु, २५ पुस – नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानमाथिको आक्रमण नियोजित नभएको प्रहरीले दाबी गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाले पत्रकार सम्मेलन गरेर प्रधानमाथिको आक्रमण नियोजित नभएको बताएको हो । पुस २३ गते काठमाण्डुको भीमसेनगोलामा प्रधान चढेको गाडीमा युवाहरुको एक समूहले अन्धाधुन्ध...

मालेका ३ सय ५० जना एमालेमा

२०७० पुष २५ गते १०:५९

काठमाण्डु, २५ पुस- नेकपा(माले) का केन्द्रीय नेताहरु सहित ३ सय ५० जना एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष झलनाथ खनालले पार्टी मुख्याल बल्खुमा उनीहरुलाई पार्टी प्रवेश गराए । मालेका केन्द्रीय सदस्यहरु देउमान साम्वाहाम्फे, भाष्कर काफ्ले, चन्द्रकला सुब्बा, वासुदेव आमात्य र सुकदेव यादव सहितका...

तीनवटा मधेशी पार्टीबीच एकीकरण हुने

२०७० पुष २५ गते १०:१२

काठमाण्डु, २५ पुस– नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपाल र सद्भावना पार्टीबीच पार्टी एकीकरण हुन लागेको बताएका छन् । यसकालागि तीन पार्टीका अध्यक्षकोबीचमा सहमति भइसकेको कर्णले बताए । काठमाण्डु भएको कार्यक्रममा कर्णले संविधानसभाको पहिलो बैठक भन्दा...

राष्ट्रपति परिवर्तन गर्न माग गर्दै रिट

२०७० पुष २५ गते १०:०४

काठमाण्डु, २५ पुस – राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  नयाँ म्याण्डेट अनुसार राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले विहीबार रिट दायर गरेका हुन् । नयाँ राष्ट्रपति चयन गर्ने कि नगर्ने भन्ने...

बैठक राष्ट्रपतिले नै बोलाउनुपर्छ : वर्षमान पुन

२०७० पुष २५ गते ९:५३

काठामडौं, २५ पुस– एमाओवादी नेता वर्षमान पुनले संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले नै बोलाउनु पर्ने बताएका छन् । रिपोटर्स क्लबमा भएको कार्यक्रममा पुनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई बैठक बोलाउन रोक नलगाएको भन्दै संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाएर छिटो सरकार गठन गर्नुपर्ने बताए । ‘अदालतमा मुद्दा परेपनि...

उपत्यकामा ४० किलोमिटर सडक पुनर्निर्माण

२०७० पुष २५ गते ९:०३

काठमाण्डु, २५ पुस – सडक विभागले काठमाण्डु उपत्यकामा हालसम्म ४० किलोमिटर सडकखण्डको पुनर्निर्माण कार्य सम्पन्न भएको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सडक विभागअन्तर्गत ८८ वटा सडकमा १०५ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म ४० किमि पूरा भएको, यसै आवभित्र...

सक्षम नेताको अभाव भयो : मन्त्री श्रेष्ठ

२०७० पुष २५ गते ८:०५

काठमाण्डु, २५ पुस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले देशमा अपार प्राकृतिक सौन्दर्य र सम्पदा हुँदाहुँदै पनि सक्षम नेताको अभावमा पर्यटनको उचित विकास गर्न नसकिएको बताएका छन् । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस (नाट्टा)को ५० औँ वार्षिक साधारणसभालाई विहीबार राजधानीमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us