हेटौँडा, ३ चैत – मकवानपुर प्रहरीले विकट गाविस भार्ताको तीन वटा वडामा लगाइएको दुई बिघा १५ कट्ठा लागुऔषध अफिम सोमाबर नष्ट गरेको छ । भार्ता वडा नं ३, ५ र ७ वडामा लगाइएको अफिम लागुऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ काठमाडौँ र प्रहरीचौकी भार्ताको टोलीले...
विराटनगर, ३ चैत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विकासनिर्माणका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएकाले सबै दललाई मिलाएर सरकारले निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएका छन् । प्रेस युनियन मोरङद्वारा सोमबार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय निकायको निर्वाचनबाट नै...
विराटनगर, ३ चैत – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सबै दलको सहमतिमा संघीयतासहितको संविधान निर्माण गर्न सरकार क्रियाशील भएर लागेको बताएका छन् । विराटनगरस्थित आफ्नै प्रेस युनियन मोरङद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री रिजालले एक वर्षभित्र जनताले चाहेजस्तो लोकतान्त्रिक संविधान निर्माण गर्न सरकार...
चितवन, ३ चैत – चितवनको क्यान्सर अस्पतालमा बनाइएको बिरामी कुरुवा घरले अस्पतालमा आउने बिरामी तथा तिनका आफन्तलाई राहत मिलेको छ । क्यान्सर अस्पतालले बिरामीलाई सस्तोमा बस्नका लागि कुरुवा घर निर्माण गरेको हो । घरमा दैनिक ५४ जनासम्म बस्न सक्ने क्षमता छ । आर्थिक अभावमा...
काठमाण्डु, ३ चैत – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले सोमबार क्याम्पस अगाडि बिहान ९ बजेदेखि सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार सरकारी सवारी साधन चल्न नदिने पूर्ववत् निर्णयअनुसार प्रत्येक क्याम्पसका मूल...
बैतडी ३ चैत – सित्तड गाविस वडा नं ५ मा रहेको दलित बस्तीमा एसएलसी उत्तिर्ण एक जना छात्रले मात्रै एसएलसी उत्तीर्ण गरेका छन् । स्थानीयवासी रमेश सार्कीले दुई वर्षअघि एसएलसी उत्तीर्ण गरे पनि हालसम्म अन्य कसैले एसएलसी पास गर्न सकेका छैनन् । एक्काइस जनाको...
काठमाण्डु, ३ चैत– प्रधानमन्त्री सुशील कोइरालाले टी–ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुआत गरेकामा नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन् । कोइरालाले एक विज्ञप्ति जारी गर्दै खेलाडी र प्रक्षिकलाई बधाई दिएका हुन् । विज्ञप्तिमा उनले नेपाली क्रिकेट टिमले राष्ट्रिय गौरव अभिवृद्धि गरेको खबरले...
काठमाण्डु, २ चैत– मानव जीवनमा पानी र ऊर्जाको महत्व उजागर गरी जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यका साथ साताव्यापी जल सप्ताह मनाइने भएको छ । आजबाट सुरु हुने जल सप्ताह आगामी चैत ९ गतेसम्म चल्ने छ । सन् १९९२ मा सम्पन्न वातावरण र विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनले...
जनकपुर, ३ चैत– प्रहरीले जनकपुर बम काण्डका प्रमुख योजनाकार मानिएका सभासद सञ्जय साहलाई पक्रने तयारी गरेको छ । बम काण्डमा संलग्न सशस्त्र समूहका नाइने मुकेश चौधरीले बयानका क्रममा घटनाका मुख्य योजनाकार साह रहेको बताएपछि प्रहरीले उनलाई पक्रने तयारी गरेको हो । भारतबाट पक्राउ परेका...
जनकपुर, ३ चैत– तराई क्षेत्रमा आज होली पर्व विशेष हर्षोल्लासका साथ मनाइँदैछ । रङगहरुको पर्व मानिने होली उपत्यकासहित मुलुकका पहाडी क्षेत्रमा भने हिजै आपसमा मैत्री एवम् सद्भावपूर्वक अबिर र रंग दलेर विशेष हर्षोल्लासपूर्वक मनाइएको थियो । मोरङको विराटनगर, सुनसरीको इटहरी, सप्तरीको राजविराज, महोत्तरीको जेलेश्वर,...
काठमाण्डु, ३ चैत– पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत १७ विद्यार्थी संगठनले बिहान एक घण्टा चक्काजाम गरेका छन् । बिहान ९ देखि १० बजेसम्म गरिएको चक्काजामका कारण काठमाण्डु उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । विद्यार्थीले काठमाण्डुका सरस्वती, अस्कल, त्रिचन्द्र, रत्नराज्य, पशुपति, ताहाचललगायतका क्याम्पस अगाडि चक्काजाम...
पोखरा, २ चैत – कास्की र तनहुँको सीमानमा पर्ने कोत्रे नजिकै हलेदीमा सशस्त्र प्रहरीको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३१ जवान घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान महेश...