ललितपुर, ६ चैत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा देश विकास, संविधान लेखन, सुशासन र स्थानीय निर्वाचनका लागि काँग्रेसलाई जनादेश दिइएको बताएका छन् । छम्पी काँग्रेस गाउँ सभापति कृष्ण विष्टको १३ औँ दिनको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै सभासद्...
धुलिखेल, ६ चैत – पेट्रोलियम पदार्थको मूल्य विरोधमा उत्रिएको एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरुले काभ्रेपलाञ्चोकका दुई सरकारी सवारी साधनमा तोडफोड गरेका छन् । बनेपा चाँदनीचोक र अरनिको राजमार्ग बुडोलखण्डमा गरिएको तोडफोडबाट पशु विकास फार्म जिरीको बा१झ ५५११ नंको गाडी पूर्ण क्षतिग्रस्त भएको र जिल्ला...
कञ्चनपुर, ६ चैत – जनतासँगको सम्बन्ध अझ सुधार गर्न र समाजमा हुने अपराध न्यूनीकरणका लागि ‘प्रहरी–नागरिक’ हातेमालो कार्यक्रम लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले गाउँघरमा शान्ति सुरक्षा झन् बलियो बनाउन ‘प्रहरी–नागरिक’ हातेमालो कार्यक्रम लागू गरेका हुन् । देखतभूली गाविसमा पनि...
काठमाण्डु, ६ चैत – पेट्रोलियम पदार्थमा पछिल्लो पटक भएको मूल्यवृद्धिले व्यवस्थापिका–संसद्को बैठक विहीबार पनि सुचारु हुन सकेन । व्यवस्थापिका–संसद्को बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी लगायतका प्रतिपक्षी दलहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएसम्म बैठक सुचारु गर्न नदिने भनी विरोध जनाएपछि बैठक कार्यसूचीमा...
काठमाण्डु, ६ चैत – मुल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी संगठनले विभिन्न पार्टीका संसदीय दलका नेतालाई भेटेर मूल्य वृद्धि फिर्ताको लागि पहल गरिदिन आग्रह गरेका छन् । नेविसंघ र अनेरास्ववियुबाहेका विद्यार्थी संगठनले आज संसदीय दलका नेतालाई भेटेका हुन् । विद्यार्थी नेताहरुले एमाओवादीका अध्यक्ष प्रचण्ड, राप्रपाका...
चितवन, ६ चैत – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा चितवनका विद्यार्थी सङ्गठनले पेट्रोल पम्पहरू बन्द गराएका छन् । नेविसङ्घबाहेकका सबै विद्यार्थी सङ्गठनले पेट्रोलपम्पहरू बन्द आह्वान गरेका हुन् । विद्यार्थीहरूको बन्द आह्वानसँगै जिल्लाका सम्पूर्ण पेट्रोल पम्प बन्द भएका छन् । आन्दोलनरत् विद्यार्थी सङ्गठनहरूले सरकारी गाडी...
चितवन, ६ चैत – पश्चिम चितवनको गुञ्जानगरमा एक महिलाले आत्महत्या गरेकी छिन् । माइत गएकी माडीकी २४ वर्षीया विका गुरुङले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गुञ्जानगर–७ गाँजीपुरमा माइत बस्दै आएकी विकाले घरपछाडि सिसौको रूखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले...
आजदेखि एसएलसी परीक्षा सुरु हुँदैछ । कुनै जमानाको एसएलसी बोर्डफस्र्ट पूर्वप्रधानमन्त्री डाक्टर बावुराम भट्टराइले एसएलसी दिने बिद्यार्थीका लागि केही नयाँ टिप्स दिएका छन् । परीक्षा सफल हुन यी टिप्स उपयोगी हुने उनको दावी छ । उनले फेसवुक मार्फत यस्तो टिप्स दिएका हुन् । –सवैखाले...
काठमाण्डु, ६ चैत – यस बर्षको एसएलसी परीक्षा आज देखि सुरु हुँदै छ । देशभरबाट साढे ५ लाख बिद्यार्थीले परीक्षा दिदै छन् । परीक्षा नियन्त्रक बिष्णु द्वारेले एसएलसी परीक्षा सञ्चालनमा कुनै समस्या नभएको बताए । यस बर्षको एसएलसीमा पाँच लाख ६६ हजार ८५ परीक्षार्थी...
काठमाण्डु, ५ चैत – शुल्क बढाउने निर्णय लागू नगर्न निजी विद्यालयहरुलाई सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०५९ अनुसार शुल्क बढाउन नपाइने भन्दै अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले ०६९ जेठमा...
विराटनगर, ५ चैत – ऊर्जा मन्त्री राधा ज्ञवालीले लामो समयदेखि रोकिएका जल विद्युत् आयोजना सुचारु गरी तीन वर्षभित्र सदाका लागि लोडसेडिङ अन्त्य गर्न वर्तमान सरकार लागिपरेको बताएकी छिन् । उद्योग सङ्गठन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले विद्युतभार कटौती अन्त्यका लागि...
सिरहा, ५ चैत – सिरहाको मल्हनियाखोरी गाविसमा बुधबार दिउँसो सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीका अनुसार मल्हनियाखोरी गाविस–५ स्थित उखु खेतमा सडेगलेको अवस्थामा स्थानीय ३१ वर्षीय सीतादेवी महराको शव फेला परेको हो । ...