काठमाण्डु, ८ चैत –नेकपा मालेको पोलिटव्यूरोको बैठक आज पनि जारी छ । शुक्रवार देखि पार्टी केन्द्रीय कार्यालय रातो पुलमा सुरु भएको बैठकमा कम्युनिष्ट आन्दोलनको कार्यदिशा, पार्टी शुद्धीकरण अभियान, सङ्गठन बिस्तार र सुदृढीकरण अभियान सञ्चालनसम्बन्धी कार्यसूचीमा छलफल तथा निर्णय गरिने मालेले जनाएको छ । यसअघि...
काठमाण्डु, ८ चैत –नवीकरण तथा रोयल्टी बुझाउन १५ दिन म्याद थप सरकारले नेपालमा सञ्चालित क्यासिनोको अनुमतिपत्र नवीकरण तथा रोयल्टी बुझाउनका लागि आज देखि लागू हुने गरी १५ दिनको समयावधि थप गरेको छ । पछिल्लोपटक दिइएको चार महिनाको अवधिमा पनि क्यासिनोले अनुमतिपत्र नवीकरण नगरेको र...
काठमाण्डु, ८ चैत – बिघटित संबिधानसभामा सहमति भएका बिषयको पहिचान गरेसँगै मस्यौदा लेखन कार्य थालीने भएको छ । संबिधानसभाको निर्वाचन सम्पन्न भएको चार महिना पछि संबिधानसभाले आफ्नो कार्य संचालन नियमावली पारित गरी नयाँ संबिधान निमाणको औपचारिक काम थाल्ने बाटो तय गरेको हो ।...
काठमाण्डु , ८ चैत – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अन्तर्वार्ता आउँदो वैशाखमा गर्ने भएको छ । आयोगले बैशाख १९ गतेदेखि २४ सम्म अन्तर्वार्ता सुरु गर्ने जनाएको छ । आयोगले प्राथमिक तहको नतिजा प्रकाशनको तयारी पनि थालेको छ । प्राथमिक तहको अन्तर्वार्ता...
बनेपा, ७ चैत – बलात्कारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्लाको पाँचखाल गाविस–६ तामाघाट निवासी २४ वर्षीय मनोज दाहाललाई पक्राउ गरिएको हो । पाँचखाल–४ स्थित एक विद्यालयमा अध्ययनरत एक युवतीलाई बलात्कार गरेको आरोपसहित पीडित पक्षले दिएको...
काठमाण्डु, ७ चैत – अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय लगानीकर्तालाई आकर्षण गर्ने उद्देश्यले सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा यही चैत ९ र १० गते यहाँ ‘नेपाल व्यापार सम्मेलन’ हुने भएको छ । नेपाललाई प्रमुख लगानी गन्तव्यको रुपमा अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्ने सम्भाव्य परियोजनाका बारेमा...
काठमाण्डु, ७ चैत– चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा एकीकृत माओवादीको एक टोली चीन भ्रमणमा जाने भएको छ । विदेश विभागका वरिष्ठ सदस्य एवम् पूर्वपोलिट्ब्युरो सदस्य निनु चापागाईंको नेतृत्वमा २० सदस्यीय टोली सोमबार चीन जाने भएको हो । टोलीमा चापागाइंका अलावा दीपेन्द्र पुनमगर, क्षेत्रबहादुर...
विराटनगर, ७ चैत – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले आगामी जेठ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन सम्पन्न हुने गरी मितिको घोषणा गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले २०५५ सालको स्थानीय निकायको ऐन संशोधन गरी जेठ महिनाभित्रै स्थानीय निकायको...
स्याङ्जा, ७ चैत – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी नहुँदासम्म मुलुकमा देखिएको अन्योलता कायमै रहने बताए । स्याङ्जाको सदरमुकाम पुतलीबजारमा रहेको सामुदायिक रेडियो स्याङ्जाको तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा रिजालले सरकारले सहमति, सहकार्य र...
जुम्ला, ७ चैत – उनन्चासौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसर पारी दलित मैत्री संविधान निर्माणका लागि नौबुँदे जुम्ला घोषणापत्र जारी गरिएको छ । विभिन्न क्षेत्रमा कार्यरत मानवअधिकारवादी, महिलाअधिकारवादी र दलितअधिकारकर्मीले शुक्रबार भएको कार्यक्रममा नयाँ बन्ने संविधान दलितमैत्री बन्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा...
काठमाण्डु, ७ चैत – संविधानसभा नियामावली २०७० र संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली २०७० पारित भएको छ । संविधानसभाको शुक्रबार बसेको बैठले नियमावली सर्वसम्मत पारित गरेको हो । यसअघि संविधानसभा (कार्यविधि) नियमावली मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले सो विषयमाथि दफावार छलफल गरियोस् भनी राखेको प्रस्ताव...
काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येख खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा यस्तो घोषणा गरेका हुन् ।...