संबिधान निर्माणको औपचारिक काम सुरु

काठमाण्डु टुडे २०७० चैत ८ गते २:५२ मा प्रकाशित

ca houseकाठमाण्डु, ८ चैत – बिघटित संबिधानसभामा सहमति भएका बिषयको पहिचान गरेसँगै मस्यौदा लेखन कार्य थालीने भएको छ ।
संबिधानसभाको निर्वाचन सम्पन्न भएको चार महिना पछि संबिधानसभाले आफ्नो कार्य संचालन नियमावली पारित गरी नयाँ संबिधान निमाणको औपचारिक काम थाल्ने बाटो तय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us