काठमाण्डु, ९ चैत– नेपाल पत्रकार महासंघ काठमाण्डु र ललितपुर जिल्ला शाखाको नेतृत्व चयनका लागि मतदानकार्य जारी छ । काठमाण्डुमा सदस्यता वितरणमा भएको विवाद र ललितपुरमा सहमति प्रयासका लागि भन्दै हिजो हुने भनिएको निर्वाचन आजका लागि सारिएको थियो । काठमाण्डुमा गोविन्द चोलागाईं, दिनेश बस्नेत, दिनेश...
काठमाण्डु, ८ चैत – नेपाली क्रिकेट टिमले ट्वान्टी–ट्वान्टी विश्वकपमा गरेको सानदार प्रदर्शनले सारा नेपालीलाई खुसी दिइरहेकाबेला नेकपा–माओवादीका उपध्याक्ष सिपी गजुरेलले यसलाई विकृति भनेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा गजुरेलले यस्तो बताएका हुन् । उनले क्रिकेटबारे दिएको अभिव्यक्ति जस्ताको तस्तै : ‘क्रिकेट खेल्नेहरु आज...
काठमाण्डु, ८ चैत – नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गिरिजाप्रसाद कोइरालाको महत्वपुर्ण योगदान रहेको नेपाल ट्रेड युनियन काँग्रेसले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रमका वक्ताहरुले बताएका छन् । सो अवसरमा विभिन्न दलका नेता तथा ट्रेड युनियनमा आबद्ध नेताहरुले स्व कोइरालाले आफ्नो व्यक्तिगत राजनीतिक जीवनलाई समेत...
काठमाण्डु, ८ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताको शान्ति, स्थायित्व र अमनचयनका लागि एक मात्र विकल्प लोकतान्त्रिक संविधान भएको बताएका छन् । ज्यापू महागुठीको तेस्रो राष्ट्रिय महाधिवेशनको शनिबार वसन्तपुरमा उद्घाटन गर्दै उनले नेपाली जनताले एक वर्षमा संविधान निर्माण हुने अपेक्षाका साथ दिएको अभिमतलाई...
काठमाण्डु, ८ चैत – मलेसियाका भूतपूर्व प्रधानमन्त्री डा. महाथीर मोहम्मद चारदिने भ्रमणका क्रममा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाण्डु आइपुगेका छन् । सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा भोलिदेखि आयोजना गर्ने व्यापार सम्मेलनमा मुख्य वक्ताका रुपमा भाग लिन उनी नेपाल आएका हुन्...
चितवन, ८ चैत – एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले जातीयताका आधारमा राज्य पुनःसंरचना गर्न नसकिने बताएका छन् । पेसागत महासङ्घ चितवन शाखाको चौथो अधिवेशनको उद्घाटन गर्दै नेता पाण्डेले जातीयताका आधारमा देश विखण्डन गरे देशमा जातीय द्वन्द्व भड्कने भएकाले अब बन्ने संविधानमा जातीयताका आधारमा नभई...
सुर्खेत, ८ चैत – पश्चिम सुर्खेतका बेतान गाविसमा रहेका छाउ गोठ भत्काउन थालिएको छ । छाउपडीका कारण त्यस क्षेत्रका महिलाले जोखिमपूर्ण जीवन जीउनुपर्ने भएकाले यस्तो कुप्रथाको अन्त्यका लागि छाउ गोठ भत्काउने अभियान थालिएको हो । यही चैत मसान्तसम्म बेतान गाविसलाई छाउपडी मुक्त गाविस घोषणा...
रौतहट, ८ चैत – सशस्त्र प्रहरी टोलीले रौतहट जिल्लाको विश्रामपुर–२ मा अवैधरुपमा भारतीय नम्बरको बलेरो गाडी सञ्चालन गर्दै आएको अवस्थामा पक्राउ गरेको छ । बिआरओ ६ पी ५९५३ नम्बरको बलेरो गाडीमा कागजपत्रमा देखिएको विवरण उक्त गाडीमा नदेखिएकाले शङ्का लागि आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान...
काठमाण्डु, ८ चैत – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले शान्ति सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको सातौं राष्ट्रिय सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै गौतमले आफ्नो पहिलो कार्यभार गुण्डागर्दी नियन्त्रण गर्नु रहेको बताए । जुनसुकै राजनीतिक दलको आवरणमा...
सल्यान, ८ चैत – स्याङ्जा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ढाकाडाम गाविस–५ अरनेटाको दिनदिप जनता प्राथमिक विद्यालयमा पुग्ने जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ । सो विद्यालय गाईगोठ हो कि विद्यालय हो भनेर झुक्किने गर्छन् तर झुक्किनु पर्दैन, यो गाईगोठ नभई विद्यालय नै हो ।...
काठमाण्डु, ८ चैत – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भाषिक र जातीय पहिचानका आधारमा मात्र नभई विविधतामा आधारित सङ्घीयताको आवश्यकता भएको बताएका छन् । नेकपा एमाले केन्द्रीय सङ्घीय मामिला विभागले शनिवार आयोजना गरेको छलफल कार्यक्रममा खनालले आफ्नो पार्टी सात प्रदेशको प्रस्तावमा अघि बढिरहे पनि...
काठमाडौँ, ८ चैत – बुढेसकालमा निकै दुःख कष्ट गरेर जमाएको सम्पत्ति आगलागीबाट ध्वस्त भएपछि वनबहादुर धौलाकोटी परिवारको उठीबास भएको छ । काठमाण्डु महानगरपालिका –३४ नयाँबानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगैको पानी ट्याङ्की पछाडि एक भाडाको घरको भुइँतलोमा रहेको ‘बाजेको भाँडा पसल’ मा गएराति आगलागी हुँदा सबै...