काठमाण्डु, ९ फागुन– नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा लेखनाथ न्यौपाने विजयी भएका छन् । काठमाण्डु, ९ फागुन– नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा लेखनाथ न्यौपाने विजयी भएका छन् । महासंघको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा १ सय ४० मत ल्याएर न्यौपाने...
काठमाण्डु, ९ फागुन– नेपाली काँग्रेसका सभासदहरुले आफ्नै पार्टी नेतृत्वको सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको संसदीय दलको बैठकमा सभासदले सरकार संस्थागत निर्णयबेगर चलेको भन्दै आपत्ति जनाएका हुन् । सरकार सञ्चालनमा आफूहरुको भूमिका कमजोर बनाइएको भनाइ उनीहरुको थियो...
काठमाण्डु, ९ चैत– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आफूले नेपाली राष्ट्रिय टिमको अपमान हुने गरी अभिव्यक्ति नदिएको दाबी गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै गजुरेलले आफूले क्रिकेट खेल र नेपाली टोलीको सम्मान गर्ने बताएका छन् । उनले विज्ञप्ति आफूले बोलेका कुरा नबुझेर...
धनगढी, ९ चैत– प्रवेशिका (एसएलसी) परीक्षा दिन आवेदन फारम भरेका कैलाली जिल्लाका ५ सय ९२ परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । वर्षभरिमा विद्यालयमा पठनपाठन हुने १ सय ९२ दिनमध्ये ७५ प्रतिशत अर्थात् १ सय ४४ दिन हाजिरी नहुने छात्रछात्रा एसएलसी परीक्षाका लागि अयोग्य...
काठमाण्डु, ९ चैत – नेकपा एमाले संसदीय दलको बैठकमा सरकारको कार्यशैलीप्रति चर्को आलोचना भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभासदहरुले सरकारले संसदलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका हुन । उनीहरुले सरकारको नीति तथा कार्यक्रम तत्काल संसदमा पेश गर्न माग गरे ।...
काठमाण्डु, ९ चैत– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले छिट्टै स्थानीय निकायको निर्वाचन घोषणा हुने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले दलीय सहमतिमा तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गरिने बताएका हुन् । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन बनेका कारण...
डडेलधुरा, ९ चैत – क्रिकेट खेल र खेलाडीविरुद्ध अभिव्यक्ति दिएको भन्दै डडेलधुरामा नेकपा–माओवादीका सचिव सीपी गजुरेलको पुत्ला जलाइएको छ । स्वतस्फुर्त रुपमा निस्किएको क्रिकेट प्रेमीहरुको जुलुसले सदरमुकाम परिक्रममा गरी गजुरेलको पुत्ला जलाएको हो । शनिबार राजधानीमा भएको एका कार्यक्रममा गजुरेलले क्रिकेटरले नभई देश नेताहरुले...
रौतहट, ९ चैत– एसएलसी परीक्षामा चिट चोराउन नपाएको झोकमा रौतहटको एक केन्द्रमा प्रहरीमाथि आक्रमण भएको छ । जिल्लाको जुन खुनुवास्थित जमुनामाई उच्चमावि परीक्षा केन्द्रमा चिट चाराउन नपाएपछि सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुंगामुढा भएको हो । प्रहरीले आक्रमणमा संलग्नमध्ये दुई जनालाई पक्रेको छ । पक्राउ पर्नेमा...
काठमाण्डु, ९ चैत – नेकपा मालेको केन्द्रिय कमिटिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय रातो पुलमा बस्ने बैठकमा पार्टीको भावी रणनीति तथा कार्यदिशा माथी छलफल हुने महासचिव सिपी मैनालीले जानकारी दिए । यसअघि हिजो पोलिट ब्यूरो बैठक सम्पन्न भएको थियो । बैठकमा...
काठमाण्डु, ९ चैत – काठमाण्डू उपत्यका सहित देशका पहाडी भेगमा साँझ पख पानी पर्ने सम्भावना छ । यो क्रम केहीदिन चल्नेछ । प्री मनसुन सुरु भैसकेकाले स्थानीय वायुको प्रभावका कारण बेलुकीपख पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा लाग्नु अघि यो समयमा...
कञ्चनपुर, ९ चैत–पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर–२ बङ्कनजिक शनिबार साँझ गोरुगाडामा मोटरसाइल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कृष्णपुर–१ पहरियाका २१ वर्षीय चन्द्रबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ । झलारीबाट बाणीतर्फ जाँदै गरेको से २ प ६१६८ नम्बरको मोटरसाइकल सोही...
काठमाण्डु, ९ चैत –नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बसिरहेको छ । संसदीय दलको नेता चयनपछि दलको बैठक पहिलो पटक बसेको हो । सरकारको कार्यसम्पादन लिएर पार्टीमा असन्तुष्टि बढिरहेको र संविधानसभा तथा संसदीय समितिमा रहने सदस्यहरुको टुंगो लगाउन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो...