आज पनि काठमाण्डुमा पानी पर्ने

काठमाण्डु टुडे २०७० चैत ९ गते ३:१३ मा प्रकाशित

1969168_726438994056618_322539542_nकाठमाण्डु, ९ चैत – काठमाण्डू उपत्यका सहित देशका पहाडी भेगमा साँझ पख पानी पर्ने सम्भावना छ ।

यो क्रम केहीदिन चल्नेछ ।

प्री मनसुन सुरु भैसकेकाले स्थानीय वायुको प्रभावका कारण बेलुकीपख पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा लाग्नु अघि यो समयमा पानी पर्ने मौसमविदहरुले बताएका छन् ।

तराईका क्षेत्रमा भने मौसम सफा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us