
आजदेखि एसएलसी परीक्षा सुरु हुँदैछ । कुनै जमानाको एसएलसी बोर्डफस्र्ट पूर्वप्रधानमन्त्री डाक्टर बावुराम भट्टराइले एसएलसी दिने बिद्यार्थीका लागि केही नयाँ टिप्स दिएका छन् । परीक्षा सफल हुन यी टिप्स उपयोगी हुने उनको दावी छ । उनले फेसवुक मार्फत यस्तो टिप्स दिएका हुन् ।
–सवैखाले तनावबाट पूर्ण मुक्त रहनोस्
– सधैं सकारात्मक सोच राखनुहोस् ।
–आफूलाई मन लागेका बेला मात्र पढनुहोस् ।
–लगातार लामो समय पढ्न सट्टा बीचबीचमा छोटो ब्रेक लिनुहास् र आफूले पढेका कुरा एकछिन दिमागमा खेलाउनुहोस् ।
–परीक्षामा बस्नु पहिले एकछिन आँखा चिम्लेर कल्पना गर्नुहोस कि तपाई सर्वोच्च अंक ल्याएर उर्तीण हुनुहुनेछ ।