काठमाण्डु, २० चैत– सरकारले राजधानीको सुन्धारास्थित केन्द्रीय कारागार नुवाकोटको विदुरमा सार्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कारागार सार्ने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको हो । मन्त्रिपरिषद बैठकले हालै सचिवमा बढुवा भएका प्रभाकर पाठकलार्ई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।...
दाङ, २० चैत– काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेको बताएका छन् । दाङको घोराहीमा बिहीबार भएको एक कार्यक्रममा उनले जनताको पिरमर्का बुझेर काम गर्नुपर्ने सरकारले उल्टै जनतालाई निराश बनाएको बताए । कोइरालाले काँग्रेस...
काठमाण्डु, २० चैत– सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले आफ्नो आलोचना गरेको आरोपमा एक अधिकृतलाई कारबाही गरेका छन् । वन्तले सशस्त्रका एसएसपी दुर्गाबहादुर कुँवरलाई कारबाही गरेका हुन् । कुँवरमाथि केही साताअघि नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी म्यानजमेण्ट ट्रेनिङबारे छलफल कार्यक्रममा महानिरीक्षक...
सिरहा, २० चैत – जिल्ला शिक्षा कार्यालयले लिने जिल्लास्तरीय परीक्षाको कक्षा ८ को सबै विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र आउट भए पनि परीक्षा स्थगित गरिएको छैन । बिहिवार बिहान ११ बजेदेखि हुने अनिवार्य विज्ञान विषयको प्रश्नपत्रको फोटोकपी दुई दिनअघिदेखि नै बजारमा बिक्री...
काठमाण्डु, २० चैत– एकीकृत माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग वाइसीएल नेवा: राज्य समिति अध्यक्ष रामप्रसाद सापकोटाले च्याउ खेती र कुखुरा पालन व्यवसाय थालेका छन् । सापकोटाले भक्तपुरको बालकोटमा व्यवसायिक च्याउ खेती र कुखुरा पालन व्यवसाय थालेका हुन् । सापकोटाले वाइसीएल भक्तपुर अध्यक्ष मनोरथ...
न्यूयोर्क, २० चैत– नेपालका दुई जना पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ । डायस पोरामा रहेका नेपालीहरुका गतिविधिको प्रचार–प्रसार र प्रवद्र्धनमा सहयोग गरेकामा पत्रकारद्वय नारायण श्रेष्ठ र किरणबाबु मरहठ्ठालाई सम्मान गरिएको हो । उनीहरुलाई बाल्टिमोर र पेल्सील भेनिया राज्यका लागि नेपाली अवैतानिक महावाणिज्य दूतावासले सम्मान...
बागलुङ, २० चैत– सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त यहााको एक इलाका प्रहरी कार्यालय भवन अझै पुन:निर्माण हुन सकेको छैन । जिल्लाको बोहरागाउँ गाविसस्थित झिवाखोला इलाका प्रहरी कार्यालय १३ वर्षदेखि भौतिक पूर्वाधारविहीन अवस्थामा हुँदा दैनिक कामकाजमा समस्या परेको छ । द्वन्द्व समाप्तिपछिको लामो समयसम्म पनि भवनको पुन:निर्माण...
तेह्रथुम, २० चैत– तेह्रथुम सदरमुकाम म्याङलुङ बजारस्थित नेपाली सेनाको भगवतीप्रसाद गुल्मको सक्रियतामा करिब तीन किलोमिटर लामो सडक मर्मत कार्य सम्पन्न भएको छ । म्याङलुङ–मङ्गलबारे सडकखण्डअन्तर्गत म्याङलुङ बजारदेखि उराठेसम्म जनहित र जनसम्बन्ध सुधार गर्ने उद्देश्यले सडक मर्मत गरिएको जानकारी गुल्मपति महेश शाहले बताए । सडक...
काठमाण्डु, १९ चैत – नेकपा एमालेका वरिष्ठ नेता तथा सभासद् माधवकुमार नेपालविरुद्ध संविधानसभा अदालतले निर्देशनको सक्कल फाइल र हवाइफायरसम्बन्धी विवरण पेस गर्न विपक्षीका नाममा आदेश दिएको छ । नेपाल विरुद्ध परेको निर्वचन बदर गरिपाउँ भन्ने उजुरीमा सुनुवाई गर्दै संविधानसभा अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा...
काठमाण्डु, १९ फागुन – पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत जोडेर परेको रिट सर्वाेच्च अदालते खारेज गरिदिएको छ । महान्यायाधीकवक्ताको आदेशविरुद्ध परेको रिटमा सुनुवार्य गर्दै न्यायाधीशद्वय रामकुमार प्रसाद साह र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले तत्कालीन प्रधानमन्त्री डा. भट्टराई र तत्कालीन महान्यायाधीवक्ता...
काठमाण्डु, १९ चैत – नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले एकीकृत माओवादी व्यवहारिक रुपमै सच्चिए पार्टी एक हुनसक्ने बताएका छन् । राजधानीको संवाद डबलीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । यद्यपी अहिलेपनि सहकार्य भइरहेको उनको भनाइ छ । ‘दुबै पार्टीको...
काठमाण्डु, १९ चैत – त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयको तलब खाएर बिना स्वीकृति निजी शैक्षिक संस्थाहरुमा पढाइरहेका १०४ जना प्राध्यापकसँग स्पष्टीकरण लिएको छ । विश्वविद्यालयको सेवा सुविधा लिएर निजी शैक्षिक संस्थाहरुमा काम गरेको भन्ने उजुरी आएपछि विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा गुणनिधि न्यौपानेको संयोजकत्वमा गठित अनुगमन समितिले विश्वविद्यालयअन्तर्गतका...