समाचार

एमाओवादी सम्मेलनमा समूहगत छलफलको सुझाव पेश हुँदै

२०७१ वैशाख २१ गते २:३८

विराटनगर, २१ वैशाख– एकीकृत माओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा आज पनि समूहगत छलफलबाट आएका सुझाव पेश गर्ने क्रम जारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा छलफल गर्न बनाइएका २२ समुहमध्ये बाँकी १८ समूहका टोली नेताले छलफलका क्रममा उठेका सुझाव बन्दशत्रमा पेश गर्नेछन्...

पत्रकार महासंघको निर्वाचन प्रक्रिया सुरु

२०७१ वैशाख २१ गते २:२७

काठमाण्डु, २१ वैशाख– नेपाल पत्रकार महासंघको राजधानीमा जारी २४ औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा डा. महेन्द्र विष्ट र पोषण केसीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । विष्ट र केही समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विष्ट र...

प्रधानमन्त्रीको चियापान रद्ध

२०७१ वैशाख २१ गते २:०७

काठमाण्डु, २१ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारहरुका लागि आयोजना गरेको चियापान कार्यक्रम रद्ध गरेका छन् । पत्रकार सम्वद्ध विभिन्न चार संगठनले बहिस्कार गर्ने बताएपछि कोइरालाले बिहान गर्ने भनिएको चियापान रद्ध गरेका हुन् । ‘एउटा पक्षको बहिस्कार हुँदाहुँदै चियापान गर्नु राम्रो होइन भनेर रद्ध गर्नुभयो’,...

एमाओवादी सम्मेलनमा पार्टी एकताको विरोध

२०७१ वैशाख २० गते १४:५२

काठमाण्डु, २० वैशाख– एकीकृत माओवादीको राष्ट्रिय विराटनगरमा जारी राष्ट्रिय सम्मेलनका प्रतिनिधिले एमाले र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग तत्काल पार्टी एकता सम्भव नरहेको बताएका छन् । विराटनगर सभागृहमा शनिबार भएको बन्दशत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा उनीहरुले कार्यदिशा फरक रहेका कम्युनिष्ट समूहसँग तत्काल एकता...

पत्रकारद्वारा प्रधानमन्त्रीको चियापान बहिस्कार

२०७१ वैशाख २० गते १४:१४

काठमाण्डु, २० वैशाख– पत्रकार सम्वद्ध विभिन्न चार संगठनले प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गरेको चियापान बहिस्कार गर्ने भएका छन् । काठमाण्डु, २० वैशाख– पत्रकार सम्वद्ध विभिन्न चार संगठनले प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गरेको चियापान बहिस्कार गर्ने भएका छन् । सत्ताको दुरुपयोग गर्दै निर्वाचन प्रभावित पार्ने...

सुजाताले पौडेलमाथि लगाइन पार्टी फुटाउन लागेको आरोप

२०७१ वैशाख २० गते १३:११

काठमाण्डु, २० वैशाख– काँग्रेस उपसभापति रामचन्द्र पौडेलमाथि पार्टी विभाजन गराउने षड्यन्त्रमा सक्रिय भएको आरोप लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकमा नेतृ सुजाता कोइरालाले पौडेल पार्टी फुटाउन लागेको आरोप लगाएकी हुन् । मेची–महाकाली अभियानमार्फत केन्द्रको...

सुत्केरी र शिशुको मृत्युपछि अस्पतालमा तनाव

२०७१ वैशाख २० गते १२:४२

पोखरा, २० वैशाख– पोखराको चरक अस्पतालमा सुत्केरी महिलाको ज्यान गएपछि तनाव भएको छ । चिकित्सकको लापरबाहीले सुत्केरी र नवजात शिशुको ज्यान गएको भन्दै आफन्तले विरोध प्रदर्शन गरेका छन् । मृतकका आफन्तले दोषीमाथि कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । शल्यक्रिया गरी...

एमाओवादी केन्द्रीय सदस्यका लागि निर्वाचन हुने

२०७१ वैशाख २० गते १२:१६

विराटनगर, २० वैशाख – एकीकृत नेकपा माओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना बढेको छ । शीर्ष नेतृत्वतहमा सहमतिमा केन्द्रीय सदस्य छान्ने अनौपचारिक सहमति भैसकेको भए पनि युवा नेताहरुको दबाबमा निर्वाचन हुने सम्भावना बढेको हो । सम्मेलनका अधिकांश प्रतिनिधि निर्वाचनबाट...

अवैध विदेशी मुद्रासहित तीन चिनियाँ पक्राउ

२०७१ वैशाख २० गते १२:०८

सिन्धुपाल्चोक, २० वैशाख– प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट अवैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाण्डुबाट तातोपानीतर्फ जाादै गरेको बा १ च ७६७३ नम्बरको जिपमा राखेर लैजाँदै गरिएको अवस्थामा अवैध मुद्रासहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक हङ क्युङ ली,...

तस्करले गोली हानेर गैंडा मारे

२०७१ वैशाख २० गते ११:३३

चितवन, २० वैशाख– चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा शिकारीले गैंडा मारेका छन् । चोरी शिकार शून्य बर्ष मनाएको केही साता नबित्दै शिकारीले गैंडा मारेका हुन् । निकुञ्ज प्रवक्ता एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले प्रस्तावित दोभान मध्यवर्ती सामुदायिक वनभित्र गैंडा गोली लागेर मरेको अवस्थामा भेटिएको...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

२०७१ वैशाख २० गते ११:२२

काभ्रे, २० वैशाख– काभ्रेमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक भीमकिरण बोगटीका अनुसार काभ्रे...

भट्टराईले पेश गरे नयाँ शक्ति निर्माणको प्रस्ताव (प्रस्तावको पूर्ण पाठसहित)

२०७१ वैशाख २० गते ११:२१

विराटनगर, २० वैशाख– एकीकृत माओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा नेता बाबुराम भट्टराईले फरक मतसहितको प्रस्ताव पेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमा असहमति जनाउँदै भट्टराईले सम्मेलनको शन्दशत्रमा नयाँ शक्ति निर्माणसम्बन्धी फरक प्रस्ताव राखेका हुन् । उनले प्रचण्डको प्रस्ताव सारसंग्रहवादी रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us