समाचार

चट्याङबाट तीन जनाको मृत्यु, कयौं घाइते

२०७१ वैशाख १९ गते ७:१५

विराटनगर, १९ वैशाख  – पूर्वाञ्चल क्षेत्रमा गए राति हावाहुरीसँगै आएको चट्याङ लागेर तीन जनाको मृत्यु हुनाका साथै ११ जना घाइते भएका छन् ।पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर प्याउली–१ बस्ने २४ वर्षीय एकराज श्रेष्ठ तथा सोलु टाकसिन्धु–३ बस्ने १७ वर्षीय छेवाङ शेर्पा र ३८...

रोजगारीका लागि भारत गएका ४७ बेपत्ता

२०७१ वैशाख १९ गते ६:४९

कञ्चनपुर, १९ वैशाख – रोजगारीका लागि भारत गएका कञ्चनपुरका विभिन्न पाँच गाविसका ४७ जना बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ गएका उनीहरु झन्डै १५–२० वर्षदेखि परिवारको सम्पर्कमा समेत छैनन् । भारत गएका नेपाली नागरिकहरुको पक्षमा काम गर्ने प्रवासी सञ्जाल समाज कञ्चनपुरले जिल्लाका पाँच...

विवादका कारण एमाओवादीको बन्दसत्र रोकियो

२०७१ वैशाख १९ गते ६:२७

काठमाण्डु, १९ वैशाख – प्रतिनिधि विवाद समाधान हुन नसकेपछि विराटगनरमा जारी एकीकृत नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको बन्द सत्र सुरु हुन सकेको छैन । देशभरबाट सम्मेलनमा भाग लिन आएका प्रतिनिधिहरु मध्ये ६३ जिल्लामा कुनै विवाद देखिएको छैन । तर १२ जिल्लामा विभिन्न समस्या आएका...

विराटनगरमा एमाओवादीको बन्दसत्र सुरु

२०७१ वैशाख १९ गते ३:३९

काठमाण्डु, १९ वैशाख – विराटनगरमा जारी एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा बन्द सत्र सुरुहुदै छ । विभिन्न जिल्लाहरुमा प्रतिनिधी छनौटको विवाद सल्टाएपछि बन्दसत्र सुरु हुने एक नेताले जानकारी दिए । विवाद सुल्झाउन अहिले पदाधिकारी बैठक बसी रहेको छ । हिजो राती अबेर सम्म बसेको...

कक्षा १२ को परीक्षा सुरु

२०७१ वैशाख १९ गते ३:०२

भक्तपुर, १९ वैशाख – उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । यही वैशाख ३० गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा आज बिहान ७ बजेबाट देशभर शान्तिपूर्णरुपमा सुरु भइरहेको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो...

डिभी चिठ्ठाको नतिजा सार्वजनिक

२०७१ वैशाख १९ गते २:०९

काठमाडौं, १९ वैशाख  – सन् २०१५ का लागि डाइभर्सिटी भिसा (डिभी)- २०१४ को नतिजा सार्वजनिक गरिएको छ । २०१३ को अक्टूबर १ तारिखदेखि नोभेम्बर २ सम्म भरिएका आवेदकमध्येबाट नतिजा सार्वजनिक गरिएको अमेरिकी दूतावासले जनाएको छ । दूतावासले बिहीबार राति जारी गरेको पब्लिक नोटिसअनुसार अमेरिकी समयअनुसार...

चट्याङबाट एकको मृत्यु, चार घाइते

२०७१ वैशाख १९ गते १:५८

हेटौँडा, १९ वैशाख – गएरातिको हुरीबतास वर्षासँगै परेको चट्याङबाट मकवानपुरमा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । मकवानपुर नामटार गाविस–१ का वीरबहादुर गोलेको घरमा गएराति चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङले घरमा...

विद्यालयको भवनमा प्रहरी पोस्ट राखेपछि विद्यालय नै बन्द

२०७१ वैशाख १९ गते १:४२

बाँके, १९ वैशाख – होलिया गाविसको चौफेरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कृषि चौफेरीको भवनमा प्रहरीले अस्थायी प्रहरी पोष्ट राखेपछि विद्यालय नै बन्द भएको छ । विद्यालयको भवन प्रहरीले कब्जा गरेपछि विद्यार्थी पढ्न नपाएर मजदुरी गर्न जान थालेका छन् । प्रहरीले अस्थायी पोस्ट खडा गरेपछि विद्यालय...

‘हेटौँडा महाधिवेशनबाट पारित प्रस्तावलाई परिमार्जन गरी नयाँ दिशा दिनुपर्ने’

२०७१ वैशाख १८ गते १३:५९

विराटनगर, १८ वैशाख – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले हेर्टौडा महाधिवेशनबाट पारित मूल प्रस्तावलाई परिमार्जन गरी नयाँ दिशा दिनुपर्ने बताएका छन् । पार्टीद्वारा आज विराटनगरको सहिद रङ्गशालामा आयोजित प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले पार्टीभित्र गम्भीर रोग देखा परेकाले यसलाई परिमार्जन नगरी...

अर्घाखाँची दुर्घटनाप्रति दलहरुद्वारा दुःख व्यक्त

२०७१ वैशाख १८ गते १३:५०

काठमाण्डु, १८ वैशाख – अर्घाखाचीको नरपानी र सन्धिखर्कमा बिहीबार भएको सडक दुर्घटनामा परी १९ जनाको निधन र २३ यात्रु घाइते भएको घटनाप्रति नेकपा–माओवादी र जनमोर्चा नेपालले आज छुट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् । माओवादीका प्रवक्ता पम्फा भुसालले आज एक वक्तव्यमार्फत निधन...

मजदुरको प्रतिनिधित्व गराएरै छोड्छुः प्रधानमन्त्री कोइराला

२०७१ वैशाख १८ गते १३:४३

काठमाण्डु, १८ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले मजदुरलाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । एकसय पच्चिसौ मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले आज वसन्तपुरमा आयोजना गरेको बृहत् मजदुर सभालाई सम्बोधन गर्दै कोइरालाले ‘नेपाली काँग्रेसको सभापतिको हैसियतले भन्छु मजदुरको प्रतिनिधित्व...

प्रचण्डले भने ‘ पार्टीले अव पुर्नजिवन पाउँछ ’

२०७१ वैशाख १८ गते १२:२६

काठमाण्डु, १८ वैशाख –एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाभित्र र बाहिर दिर्घकालिन राजनीतिक मोर्चा बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय सम्मलेनको विराटनगरमा उद्घाटन गर्दै प्रचण्डले सम्मलेनबाट मोर्चा बनाउने प्रस्ताव पास हुने बताए । प्रचण्डले भने ‘ सम्मेलनमा मोर्चा निर्माण सम्बन्धि प्रस्ताव लैजादैछु, पास हुन्छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us