काठमाण्डु, २० वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारहरुलाई ध्रुवीकरणमा नलाग्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनको राजधानीमा शनिबार उदघाटन गर्दै उनले पत्रकारहरुबीचको धु्रवीकरणको संकेत राम्रो नभएको बताए । शान्तिप्रक्रिया र संविधान निर्माणमा दलहरु एकजुट भएजस्तै पत्रकारहरु मिल्नुपर्ने भनाइ कोइरालाको थियो ।...
काठमाण्डु, २० वैशाख – एकीकृत माओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका नेताहरुको वैचारिक विचलन, सांगठनिक संरचना र कार्यशैलीका कारण पार्टी न हाँस न कौवाको चालजस्तो अवस्थामा...
काठमाण्डु, २० वैशाख – नेपाल पत्रकार महासंघको २४औं महाधिवेशन शुक्रबारबाट काठमाण्डुमा सुरु भएकाे छ । देशभरका एक ६ सय ५१ सभासद् केन्द्रीय प्रतिनिधि सहभागी महाधिवेशनको प्रधानमन्त्री सुशील कोइरालालले प्रज्ञा भवनमा शनिबार उदघाटन गरेका छन् । उद्घाटनअघि ‘संविधानसभामार्फत एक वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र...
काठमाण्डु, २० वैशाख – बिरामीका आफन्तलाई रगत परीक्षणमा लाग्ने शुल्कमा राहत प्रदान गर्ने उद्देश्यले सरकारले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रलाई दुई लाख थान ब्लडब्याग ( (सिंगल ब्याग )निःशुल्क उपलव्ध गराएको छ । तर ब्लड बैकले भने राहत नदिई सो ब्याग बापत रकम असुल्ने बताएको छ...
काठमाण्डु, २० वैशाख – आज विश्व प्रेस स्वतन्त्रता दिवश मनाइदै छ । नेपाल पत्रकार महासंघले काठमाण्डुमा प्रभातफेरिको आयोजना गरेको छ । प्रभातफेरी सहितको झाँकीले नगरका बिभिन्न ठाउँ परिक्रमा गर्नेछ । यसैअवसरमा सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले नेपालमा प्रेस स्वतन्त्रताको निर्वाध प्रयोग र अभ्यासका...
काठमाण्डु, १९ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरू एकीकृत हुने समय आएको बताएका छन् । प्रेस चौतारी नेपालको पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेता नेपालले भने ‘यथास्थिति, प्रतिगामी र उदारवादी पुरानो विचारले अब मुलुकलाई अघि बढाउन सक्दैन, अब...
काठमाण्डु, १९ वैशाख – विवादका कारण अवरुद्ध एमाओवादीको राष्टिय सम्मेलन सुरु भएको छ । बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र लेबी तथा समानान्तर समितिको विवाद चर्केपछि सुरु हुन सकेको थिएन । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले पत्रकार सम्मेलन गरेर समानान्तर समिटि र लेबीसम्बन्धी विवाद मिलेकाले...
काठमाण्डु, १९ वैशाख- प्रहरीले भैंसीलाई करणी गरेको आरोपमा काभ्रेबाट एक युवकलाई पक्राउ गरेको छ । काभ्रेको मथुरापाटी फूलबारी गाविसका राकेश बिकलाई छिमकेकीको भैंसीलाई करणी गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएका हुन् । बिकले छिमेकी शंकर न्यौपानेको १० वर्षको गर्भवती भैंसीलाई करणी गरेको प्रहरीको...
काठमाण्डु, १९ वैशाख – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले पत्रकारले आमा सिता र श्रीमति बीना छुट्टयाउन नसकेको बताएका छन् । राष्ट्रिय सम्मेलन विराटनगरमा भाग लिन गएका प्रकाशले श्रीमति वीना मगरलाई लिएर भारतको सिलीगुढी गए भन्ने समाचारको खण्डन गरेका छन् ।...
काठमाण्डु, १९ वैशाख – सरकारले नेकपा एमालेका नेता केपी ओलाीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । विशिष्ट नागरिकहरुलाई औषधि उपचारको व्यवस्था गर्ने निर्देशिकाअनुसार सरकारले खर्च व्यहोर्न लागको हो । बैंककमा उपचारत एमाले संसदीय दलका नेता केपी ओलीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण...
ललितपुर, १९ वैशाख – ललितपुरको ठैँवमा मिनीट्रकको ठक्करबाट आज एक जना महिलाको ज्यान गएको छ । गोदावरीबाट सातदोवाटो तर्फ जान लागेको वा१ख ८५७९ नम्बरको मिनीट्रकले बिहान करिब ९ बजे ठक्कर दिएका स्थानीय ४० वर्षीया कम्लेश्वरी श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ...
काठमाण्डु, १९ वैशाख –दिउँसो एकबजेदेखि हुने भनिएको एकिकृत नेकपा माओवादीको राष्टिय सम्मेलनको बन्द सत्र अझै शुरु हुन सकेको छैन । केही जिल्लाहरुबाट अझै लेवी नआएको र विभिन्न जिल्लामा गठन भएका समानान्तक कमिटिलाई कसरी व्यवस्थित गर्ने भन्ने विवाद भएका कारण बन्द सत्र शुरु हुन नसकेको...