काठमाण्डु, ५ जेठ – संविधानसभा र व्यवस्थापिका–संसद मातहतका समितिका बैठकहरु एउटै समयमा पर्दा सभासद्हरू हाजिर गरेर बाहिरिने परिस्थिति देखा परेको छ । दुवै निकाय मातहतका समितिका बैठक बस्ने समयतालिका नमिलेर जुधेपछि सभासद््हरूलाई हाजिर गरेर उत्तिनै खेर बाहिरिनुपर्ने अवस्था सिर्जना भएको हो । संविधानसभा मातहतको...
काठमाण्डु, ५ जेठ – नेपाली राहदानी बङ्गलादेशमा लगेर बिक्री गर्ने एक नेपाली गिरोहलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आज सार्वजनिक गरेको छ । ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीमा संलग्न संस्थाको आडमा १४ थान नेपाली राहदानी बिक्री गर्ने खोटाङ दिक्तेलका ४७...
काठमाण्डु, ५ जेठ – सत्तारुढ गठबन्धनका प्रभावशाली नेताले नै सरकारको कार्य शैलीको आलोचना गर्दै सन्तोषजनक नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेकपा एमालेका सचिव शंकर पोख्रेलले सरकारको सय दिनको गति सुस्त भएको भन्दै जनआकांक्षालाई संबोधन गर्ने गरि काम गर्न...
काठमाण्डु, ५ जेठ – ‘एसिया प्रशान्त शाखा’ सदस्य मलुकका प्रहरीको १७औँ सम्मेलन सोमबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले एसिया र एसिया प्रशान्त क्षेत्र विश्वमै उदाउँदो र महत्वपूर्ण क्षेत्र हुनाका साथै विश्वको आधा जनसङ्ख्या एवम् दोस्रो ठूलो अर्थतन्त्र भएको बताउँदै सम्भावनासँगै...
काठमाण्डु, ५ जेठ – कोरिया सरकारले मुलुकका पाँच जिल्लामा राष्ट्रिय स्वास्थ्य बिमा सहयोग परियोजना कार्यान्वयन गर्न रु ४६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । आगामी तीन वर्षका लागि उक्त मुलुकले प्राविधिक सहायतास्वरुप उपलब्ध गराएको सो रकम कैलाली, इलाम, बागलुङ, बाँके र सर्लाहीमा परियोजना...
मोरङ , ५ जेठ – मोटरसाइकलको ठक्करबाट विराटनगरमा रामजानकी चोककी जुनिया यादवको मृत्यु भएको छ । विराटनगर–२१ स्थित रामजानकी चोकमा ५५ वर्षीया यादवलाई को ६प८८९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकीमा तत्काल न्युरो अस्पताल उपचारका लागि लगिए पनि केही समयपछि उपचारकै क्रममा मृत्यु...
म्याग्दी, ५ जेठ– म्याग्दीका निजी विद्यालयमा छात्र र सामुदायिक विद्यालयमा छात्रा विद्यार्थीको भर्ना दर बढी रहेको पाइएको छ । सामाजिक लैङ्गिक विभेदका कारण छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने गरेको पाइएको हो । म्याग्दीका विद्यालय भर्नादरको लैङ्गिक विवरणअनुसार सामुदायिक विद्यालयमा छात्रा र...
जाजरकोट, ५ जेठ– जाजरकोट प्रहरीले ३ सय २३ थान द्वन्द्वकालीन जिआई सकेट बम बरामद गरेको छ । प्रहरीले सुवानाउली–२ अफगानका जयबहादुर थापाको घरबाट बम बनाउने सकेट बम बरामद गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । थापाले पुरानो घर भत्काएर नयाँ घर निर्माण गर्न...
काठमाण्डु, ५ जेठ– एमाले सम्वद्ध अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने माग गरेको छ । अनेरास्ववियुका कार्यकर्ताले तोकिएकै मितिमा स्ववियु चुनाव गर्न दबाब दिँदै सोमबार देशभरका क्याम्पसमा धर्ना दिए । उनीहरुले तोकिएकै मितिमा निार्वचन हुनुपर्ने भन्दै याम्पस प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्...
काठमाण्डु, ५ जेठ– भारतमा भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका नरेन्द्र मोदीले आफू नेपालसँगको सम्बन्ध सुदृढ गर्ने पक्षमा रहेको बताएका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा उनको दल भारतीय जनता पार्टीले एकल बहुमत ल्याएलगत्तै ट्वीटरमार्फत उनले नेपालसँगको सम्बन्ध सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन्...
काठमाण्डु, ५ जेठ– काठमाण्डु उपत्यकामा फेरि इन्धन अभाव भएको छ । भारतमा भएको निर्वाचनका कारण ढुनावी प्रभावित भएकाले इन्धन अभाव भएको नेपाल आयल निगमले जनाएको छ । निगम प्रवक्ता मुकुन्द घिमिरेले भारतमा भएको लोकसेवा निर्वाचनका बेला रेल्वे सेवा अवरुद्ध भएका कारण इन्धन आपूर्ति हुन...
रौतहटको चन्द्रपुर–२ गैंडाटारमा दूषित पानीका कारण फैलिएको हैजाबाट करिब ४ सय जना बिरामी परेका छन् । डेढ सातायता फैलिएको हैजाका कारण एक बालिकाको आज बिहान मृत्यु भएको छ । हैजाका कारण १३ वर्षीया मइस्याङ सेङताको मृत्यु भएको हो । जिल्लाको चन्द्रनिगाहपुरबाट गएको चिकित्सकसहितको स्वास्थ्य...