काठमाण्डु , १ जेठ – गौतम बुद्घको २५५८ औं जन्मजयन्तीको अवसरमा ‘बुद्घ नेपालमा जन्मेका हुन्’ नामक अभियानअन्तर्गत सङ्कलित १० लाख हस्ताक्षर न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा बुधबार बुझाइयो । राष्ट्रसङ्घको प्रक्रियाअनुरुप सङ्कलित हस्ताक्षर प्रथम चरणमा राष्ट्रसङ्घमै दर्ता गरी महासचिव बान कि मुनको नाममा सम्बोधन गरी पठाइएको...
हेटौँडा, १ जेठ – हेटौँडाबाट काठमाडौँ जाँदै गरेको ना२ज ४१६७ नम्बरको सुमो जिप भिमफेदी–कुलेखानी सडकखण्डको देउरालीमा आज अपराह्न दुर्घटना हुँदा जिपमा सवार एक स्वीस नागरिकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुने स्वीस नागरिक सामुयल एरिक हुन् । उक्त...
सिरहा, १ जेठ – सिरहाको रामपुरविर्ता गाविस–६ स्थित खेतमा आज दिउँसो ट््याक्टरले हलो जोत्ने क्रममा दुई थान वेवारिसे सकेट बम फेला परेको छ । सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले रामपुरविर्ता गाविसका सत्यनारायण ठाकुरको खेतमा दुई थान पुरानो सकेट बम फेला परेको बताए । उनले...
काठमाण्डु , १ जेठ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्ष २०६९ को हिन्दी, नेपाली भाषा, बौद्ध अध्ययन, संस्कृत र पत्रकारिता तथा आमसञ्चार विषयका परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ...
काठमाण्डु, १ जेठ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र एमाओवादी नेता बाबुराम भट्टराई बिच आज भेट वार्ता भएको छ । भेटमा दुई नेताले शान्ती प्रक्रिया र जनसरोकारका विषयमा कार्यगत एकता गरेर जान सकिने सहमति जनाएका छन् । साथै, वैद्य पक्षले उठाउदै आएको...
काठमाण्डु, १ जेठ – राष्ट्रिय योजना आयोग र राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा संयुक्तरुपमा तयार पारिएको सन् २०१४ को नेपाल मानव विकास प्रतिवेदन सार्वजनिक भएको छ । वुधबार आयोजित एक कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रमका सहायक प्रशासक तथा एसिया–प्रशान्त क्षेत्रीय...
भक्तपुर, १ जेठ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन ठूला दलका कारण देश सङ्कट नै सङ्कटको चक्रब्यूहमा फस्दै गएको धारणा राखेका छन् । पार्टीको प्रथम भक्तपुर जिल्ला अधिवेशनको वुधबार उद्घाटन गर्दै उनले भने “काँग्रेस, एमाले र एमाओवादीको अर्कमन्यता, सत्ता लिप्सा देशको सङ्कटको मुख्य...
काठमाण्डु, १ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला विकास समिति, काठमाडौंअन्तर्गतको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शालिकराम देवकोटा र नायब सुब्बा रुकु खत्रीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ । आयोगको विशेष टोलीले उनीहरूलाई नगद रु एक लाख घुस लिइरहेको अवस्थामा आज पक्राउ...
काठमाण्डु ,१ जेठ – नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष वामदेव गौतमले पार्टीको नवौं महाधिवेशनबाट नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाइएमा नेतृत्व हस्तान्तरण हुने बताएका छन् । एमाले निकट अनेरास्ववियुले केन्द्रीय पुस्तकालय स्थापनाका लागि आज सुरु गरेको पुस्तक सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “अहिले केपी...
काठमाण्डु , जेठ १ – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी पुननिर्माणका लागि मोहन बैद्यलाई नेतृत्व दिन तयार रहेको बताएका छन् । एउटै कम्युनिष्ट केन्द्र निर्माण सम्भावना र चुनौती विषयक कार्यक्रममा प्रचण्डले मोहन बैद्यको नाम नलिइ भने–’माओवादी पार्टी पुननिर्माण होस्, मलाई जसले महासचिव बनायो,...
बाँके, १ जेठ – माछा मार्ने क्रममा खोलामा डुबेर बाँके जिल्लाको चिसापानीमा दुई महिलाको गए राति मृत्यु भएको छ । चिसापानी–५ स्थित थारुबास खोलामा माछा मार्ने क्रममा डुबेर स्थानीयवासी ३२ वर्षीय लक्ष्मी बुढा र ३५ वर्षीया शान्ताकुमारी बस्नेतको मृत्यु भएको हो । बालबच्चासहित नुहाउन...
काठमाण्डु, १ जेठ – नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल स्वास्थ्य उपचारमा छन् । दलका नेता ओली स्वास्थ्योपचारका क्रममा थाइल्यान्डको बैंककस्थित बु्रमरुमगार्ड अस्पतालमा वैशाख १७ गतेदेखि र वरिष्ठ नेता नेपाल फोक्सो र पिसाबमा समस्या भएपछि बुधबारदेखि वीर...