समाचार

प्रहरीलाई हिलो छ्यापेको आरोपमा एमाओवादी कार्यकर्ता पक्राउ

२०७१ असार ८ गते ५:३७

काठमाण्डु, ८ असार– प्रहरीले संविधानसभा उपनिर्वाचनका क्रममा काठमाण्डुबाट एकीकृत माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । कोटेश्वर निवासी एमाओवादी कार्यकर्ता सुन्दरमान श्रेष्ठलाई प्रहरीले आज बिहान मतदान सुरु हुनै लाग्दा काठमाण्डु–२ को तीनकुने मेरिल्याण्ड स्कुल बुथबाट पक्राउ गरेको हो । उनी एमाओवादीबाट सो बुथका बुथ...

प्रतिनिधि चयनमा ओली पक्षले गुण्डागर्दी गर्‍यो: नेपाल

२०७१ असार ८ गते ४:४३

काठमाण्डु, ८ असार– एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा केपी ओली समूहले मुलुकका विभिन्न स्थानमा बल प्रयोग र गुण्डागर्दी गरेको आरोप लगाएको छ । नेपालको सचिवालयका तर्फबाट केन्द्रीय सदस्य योगश भट्टराईले विज्ञप्ति जारी गरी ओली पक्षले सुर्खेत, नुवाकोट, सप्तरी,...

सुत्केरीको मृत्युपछि मणिपालको इमर्जेन्सी बाहेकका सेवा बन्द

२०७१ असार ८ गते ४:०१

काठमाण्डु, ८ असार –उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालको इमर्जेन्सी बाहेकका सेवा ठप्प भएको छ । सुत्केरी सीता गिरीको मृत्यु भएपछि उनका आफन्तले आइतबार विहानदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेका हुन् । लापरबाहीले शुक्रबार सीताको मृत्यु गएको भन्दै आफन्तले छानबिनको...

आमाछोराको ओछ्यानमै घाँटी रेटेर हत्या

२०७१ असार ८ गते ३:५१

जनकपुर, ८ असार– जनकपुरमा घरमा सुतिरहेका आमाछोराको गएराति हत्या भएको छ । जनकपुर–४ आनन्दनगरकी २७ वर्षीया मैतुल खातुन र उनका सात वर्षीय छोरा अमरुल साफीको हत्या भएको हो । उनीहरुको शव ओछ्यानमै भेटिएको प्रहरीले जनाएको छ । दुवैको हत्या धारिलो हतियार प्रहारबाट भएको दुवैको...

बस दुर्घटनामा दुईको मृत्यु

२०७१ असार ८ गते ३:४७

अर्घाखाँची, ८ असार – अर्घाखाँचीको ठाडा–३ कोप्चीबासमा गएराति जन्ती बोकेको बस दुर्घटना हँुदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । जुकेनाबाट जन्ती लिएर बुटबल जाँदै गरेको लु१ख ७५९३ नम्बरको माइक्रोबस सडकबाट तल...

उपनिर्वाचनमा एमाले र एमाओवादी र कार्यकर्ताबीच झडप

२०७१ असार ८ गते ३:४५

बर्दिया, ८ असार – बर्दिया जिल्लाको सोरहवा गाविस रामनगर चोकमा गएराति एनेकपा माओवादी र एमालेबीच झडप भएको छ । एमालेले राति प्रचारप्रसार र पैसा वितरण गरी आचारसंहिता उल्लङ्घन गरेको एमाओवादीले आरोप लगाएको छ । सोही अनुसार बेलुवामा पनि एनेकपा माओवादी र एमालेबीच राति झडप...

नयाँ भोटिङ मेसिन ल्याएपछि मतदान सुरु

२०७१ असार ८ गते २:४८

काठमाण्डु, ८ असार – विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या देखिएपछि अवरुद्ध भएको कोटेश्वर महादेवस्थानस्थित सरस्वती माध्यमिक विद्यालय मतदानस्थल ‘घ’ केन्द्रको मतदान प्रक्रिया डेढ घण्टापछि सुरु भएको छ । सो केन्द्रमा नयाँ मेसिनको व्यवस्था गरिएपछि ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।...

एमालेको ‘रातो सूर्य ’ ओलीको कब्जामा

२०७१ असार ८ गते २:४६

काठमाण्डु, ८ असार – नेकपा एमालेको नवौं महाधिवेशन मिति नजिकिंदै गर्दा एमालेभित्र कित्ताकाट चलिरहेको छ । अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच दोहोरी चलिरहेको छ । शीर्ष नेताबीच एकले अर्कालाई भित्तामा पुग्ने गरी कटाक्ष शैलीमा भनाभन चलिरहँदा...

जाजरकोटमा चरम खाद्यान्न अभाव

२०७१ असार ८ गते २:४२

जाजरकोट, ८ असार– जाजरकोटमा दर्जन बढी गाविसमा खाद्यान्न अभाव भएको छ । घरको पुरानो अन्न सकिएको, नयाँ बाली नपाकेको र नेपाल खाद्य संस्थानको खाद्य डिपोमा चामल नभएपछि  खाद्य सङ्कट देखापरेको हो । जिल्लाका उत्तरपूर्वी तथा पश्चिमी क्षेत्रमा पर्ने रग्दा, भगवती, सक्ला, नायकवाडा, रोकायगाउा, पैक,...

ओली र नेपाल दुवै समूहद्वारा बहुमत दाबी

२०७१ असार ७ गते १५:५१

काठमाण्डु, असार ७ – एमालेको आसन्न नवौं महाधिवेशनका लागि ६० भन्दा बढी जिल्लामा शनिबार प्रतिनिधि चयन भएका छन् । महाधिवेशनमा अध्यक्षमा दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली पक्षले आफ्नो बहुमत प्रतिनिधि छानिएको दाबी गरेका छन् । आफ्नो पक्षका ६०...

माधव नेपाल एमाओवादी कार्यकर्ताको घेराबन्दीमा

२०७१ असार ७ गते १४:४७

काठमाण्डु, ७ असार– एकीकृत माओवादी कार्यकर्ताले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाण्डुको गोठाटारमा घेराबन्दी गरेका छन् । आइतबार हुने निर्वाचन प्रभावित पार्ने उद्देश्यले मतदातालाई पैसा बाँड्न गएको अरोपमा माओवादी कार्यकर्ताले गोठाटारस्थित जडिबुटीमा शनिबार साँझ उनलाई घेरेका हुन् । काठमाण्डु–२ का उपनिर्वाचनका उम्मेदवार कृष्णगोपाल श्रेष्ठका...

डनवादको आरोप खेप्दै आएको युवासंघ ओली पक्षको कब्जामा

२०७१ असार ७ गते १४:४२

काठमाण्डु, ७ असार– एमालको नवौंं राष्ट्रिय महाधिवेशनका लागि युवा संघ नेपालबाट छानिएका अधिकांश प्रतिनिधि अध्यक्षका प्रत्यासी संसदीय दलका नेता केपी ओली पक्षधर छन् । संघले सर्वसम्मतिका आधारमा पाँच छनोट भएको संघकी उपाध्यक्ष निरु पालले बताइन् । प्रतिनिधि चयन हुनेमा संघका अध्यक्ष महेश बस्नेत उपाध्यक्षद्वय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us