समाचार

तेरिया र विमलका लागि एमाओवादी नेता विष्टले लेखे कविता

२०७१ असार ८ गते १५:४०

काठमाण्डु, ८ असार– एकीकृत माओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले भारतीय टेलिभिजन च्यानल जिटिभीको रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स–३ को उपाधि विजेता टेरिया मगर र राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्तीमगरको सम्मानमा कविता लेखेका छन् । विष्टमगरले उत्पीडित समुदायका दुई बाल...

बासी खाना खाँदा एकै परिवारका ११ बिरामी

२०७१ असार ८ गते १४:४३

सिरहा, ८ असार– बासी खाना खाँदा सिरहा तरेगना गोविन्दपुर–७ मा एकै परिवारका ११ जना बिरामी परेका छन् । बिरामी परेका सबैको लहानस्थित फ्रेन्ड्स मोडल अस्पतालमा उपचार भइरहेको छ । स्थानीय मो इब्राहिल मियाँका बुबा हाजी एलुन हक, आमा जुलेखा खातुन, श्रीमती आइशा खातुनलगायत ११...

यस्तो छ ओली पक्षले तयार पारेको प्रतिनिधि सूची

२०७१ असार ८ गते १४:०८

काठमाण्डु– नेकपा एमालेको केपी शर्मा ओली पक्षले करिब ७० प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरेको छ । ओलीको सचिवालयले काठमाण्डु टुडेलाई पठाएको प्रतिनिधिको विवरणमा आफ्नो दुई तिहाई प्रतिनिधि रहेको उल्लेख गरेको छ । केही जिल्लामा भने अध्यक्षका अर्का प्रत्यासी माधव नेपाल पक्षले...

अध्यक्षमा नेपालको विकल्प छैन : पन्त

२०७१ असार ८ गते १२:०४

चितवन, ८ असार – एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले पार्टीको आगामी महाधिवेशनबाट माधवकुमार नेपाल नै अध्यक्ष हुने ठोकुवा गरेका छन् । भरतपुरमा आइतबार पत्रकार भेटघाटमा नेता पन्तले सहमति वा चुनाव जे भएपनि वरिष्ठ नेता नेपालको विकल्प नभएको बताएका छन् । महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा...

उपत्यकाको सबैभन्दा लामो भोटोजात्रा सम्पन्न

२०७१ असार ८ गते ११:३४

ललितपुर, ८ असार– वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आइतबार भोटो देखाइएको छ । जात्राको अन्तिम दिन भोटो देखाउने परम्पराअनुसार जावलाखेलमा आयोजित समारोहमा राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा भोटो देखाइएको हो । गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले मच्छिन्द्रनाथको रथको...

वाणिज्य बैकका सिए अपहरणको १९ दिनपछि सकुशल उद्धार

२०७१ असार ८ गते ११:२९

काठमाण्डु, ८ असार –राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगरका चार्टड एकाउन्टेन्ट कृष्ण साहलाई प्रहरीेले शनिबार राति सकुशल उद्धार गरेको छ । साह १९ दिनअघि अपहरित भएका थिए । खोज तथा उद्धार टोलीको लामो अनुसन्धान पछि भारतीय सुरक्षाकर्मीको सहयोगमा बैकका अधिकृत समेत रहेका साहलाई गएराती...

अठार वर्षपछि अभियुक्त पक्राउ

२०७१ असार ८ गते ११:०४

महोत्तरी, ८ असार –१८ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको हलखोरी गाविस–३ बस्ने ६५ वर्षीय बद्रीराय यादव रहेको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक बिगन राय यादवको...

एमाओवादीलाई संविधानसभाबाट पन्छाउने षड्यन्त्र : गजुरेल

२०७१ असार ८ गते १०:५१

काठमाण्डु, ८ असार – नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले एकीकृत माओवादीलाई संविधानसभाबाट पन्छाउन सबै शक्ति एक भएर लागेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले अहिलेको सुनियोजित संविधानसभाबाट जनताको संविधान नआउने दावी गर्दै एमाओवादीलाई संविधानसभाबाट बाहिरिन आग्रह गरेका छन् ।...

बनवसा पुल खुलाउने सहमति कागमजै सीमित

२०७१ असार ८ गते ९:४७

कञ्चनपुर, ८ असार – महाकाली नदीको बनवसा पुल खुलाउने नेपाल–भारतबीचको एक वर्षअघिको सहमति कागजमै सीमित रहन पुगेको छ । दुई मुलुकको सचिवस्तरीय निर्णयबाट गत भदौमा दैनिक चार घण्टा खुल्दै आएको पुल सात घण्टा खोल्ने सहमति भएको थियो । पुलमा २४ घण्टा आवागमन सुचारु गराउन...

१०१ वर्षीय वृद्धद्वारा मतदान

२०७१ असार ८ गते ८:४०

चितवन, ८ असार – चितवन क्षेत्र नं ४ मा आज भइरहेको उपनिर्वाचनमा १०१ वर्षीय जीवराम दवाडीले विद्युतीय मतदान यन्त्रमार्फत मतदान गरे । उनले गीतानगर गाउँ विकास समितिमा रहेको हिमालय उच्च मावि चम्पानगर मतदान स्थलबाट बिहान ९ बजे मतदान गरेका थिए । चम्पानगर निवासी भण्डारीले...

उपनिर्वाचनमा मतदान शान्तिपूर्ण – आयोग

२०७१ असार ८ गते ६:५५

काठमाण्डु, ८ असार – संविधानसभा सदस्य उपनिर्वाचन कार्य उत्साहपूर्ण र शान्तिपूर्ण ढङ्गले सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज बिहान ७ बजेदेखि काठमाडौँ क्षेत्र नं २, चितवन क्षेत्र नं ४, बर्दिया क्षेत्र नं १ र कैलाली क्षेत्र नं ६ मा सुरु...

नेकपा–माओवादीेद्वारा एमाओवादी उम्मेदवारलाई भोट

२०७१ असार ८ गते ५:३८

काठमाण्डु, ८ असार– गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा काँग्रेस–एमालेका पक्षमा मतदान गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आइतबार सम्पन्न उपनिर्वाचनमा भने एकीकृत माओवादी उम्मेदवारलाई मतदान गरेको छ । नेकपा–माओवादीले चारवटै निर्वाचन क्षेत्रमा अनौपचारिक सर्कुलर जारी गरेपछि कार्यकर्ता र समर्थकले एमाओवादी उम्मेदवारका पक्षमा मतदान गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us