महोत्तरी, ९ असार – माछा व्यवसायी विक्रम सहनीको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले सोमबार एक प्रधानाध्यापकसहित छजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भ्रमरपुरा–१ का लखिचन्द्र साह, सरपल्लो–४ का रामदरेश ठाकुर, रामदुलुम साह, रामगोपालपुर–१ दोलाठीका १९ वर्षीय ठोरफुटवा भन्ने रामउदीस ठाकुर, ३२ वर्षीय साहेव...
तेह्रथुम, ९ असार– जंगली च्याउ खाँदा तेह्रथुमको म्याङलुङ नगरपालिकामा एकै परिवारका ४ जना सिकिस्त बिरामी भएका छन् । जंगली च्याउ खाँदा म्याङलुङ–८ आम्बुङका ६० वर्षीय लोकबहादुर लिम्बु, उनकी पत्नि रनमायाँ, छोरा मनीकुमार र ८ वर्षीय नाती विशवराज बिरामी भएका हुन् । आइतबार जंगली च्याउको...
ललितपुर, ९ असार– ललितपुर मुलुककै पहिलो साक्षर जिल्ला घोषणा भएको छ । शिक्षामन्त्री चित्रलेखा यादवले सोमबार एक कार्यक्रमबीच ललितपुरलाई पूर्ण साक्षर जिल्ला घोषणा गरेकी हुन् । जिल्लामा कोही पनि निरक्षर नरहेको जिल्ला शिक्षा अधिकारी किव सापकोटाले जानकारी दिए । केन्द्रीय तथ्याङ् विभाग, नगरपालिका र...
सप्तरी, ९ असार– दाइजो नल्याएको निहुँमा सप्तरी पंसेरा गाविस–५ की एक महिलाको श्रीमान र सासु मिलेर हत्या गरेका छन् । पंसेर गाविस–५ की २५ वर्षीया नगिना साहको पति शत्रुघन साह र सासू सुमित्रा देवीले हत्या गरेका हुन् । आमाछोरा दुवैलाई प्रहरीले पक्राउ परेको छ...
कञ्चनपुर, ९ असार– महाकाली नदीको शारदा ब्यारेजबाट आउने नहर भारतीय पक्षले बन्द गरेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका कृषकले रोपाइँ गर्न पाएका छैनन् । भारतले मर्मतका लागि एक सातादेखि नहर बन्द गरेपछि कृषकले रोप्नका लागि ठिक्क पारेका धानको बिउ पानीको अभावमा सुक्न थालेका छन् ।...
बागलुङ, ९ असार– यहाँको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरको पूजा व्यवस्थापनका लागि ४१ लाख ११ हजारमा ठेक्का प्रदान गरिएको छ । आगामी आर्थिक वर्ष २०७१/०७२ का लागि मन्दिरको सम्पूर्ण पूजाआजाको काम ठेक्कामा दिइएको हो । ठेकेदार अनिन्द्र खड्काले पूजाको ठेक्का लिएको कालिका...
म्याग्दी, ९ असार– म्याग्दीको राखु भगवती–९ मा रहेको देउराली प्राविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले शिक्षकमाथि हातपात गरेका छन् । विद्यालयको बैठकमा भनाभन हुँदा व्यवस्थापन समिति अध्यक्ष थानबहादुर भण्डारी र उनका छोरा प्रकाशले सोही विद्यालयका शिक्षक दीर्घादत्त शर्मामाथि हातपात गरेको प्रहरीले जनाएको छ । बैठकमा...
कैलाली, ९ असार– कैलाली–६ बाट उपनिर्वाचनमा विजयी काँग्रेसका पुष्करनाथ ओझाले निर्धारित समयमै लोकतान्त्रिक संविधान निर्माण गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् । विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओझाले आफ्नो जित सम्पूर्ण लोकतन्त्रवादीको जित भएको बताए । ‘मेरो जित सम्पूर्ण प्रजातन्त्रवादीहरुको जित हो’, ओझाले भने,...
विदुर, ९ असार– व्यवसायीले नुवाकोट–काठमाण्डु चल्ने माइक्रो बस सेवा बन्द गराउँदा यात्रु मारमा परेका छन् । बसपार्क प्रवेशमा पटके शुल्क लिएको भन्दै विरोधमा व्यवसायीले माइक्रो सेवा बन्द गराएका हुन् । बसपार्क सञ्चालनको ठेक्का पाएको एकीकृत तादी विकास समाजले विदुर नगरपालिकाको बट्टारमा हालै निर्माण भएको...
काठमाण्डु, ९ असार– अन्तर्राष्ट्रिय एकल महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइंदैछ । दिवसको यस वर्षको नारा ‘एकल महिलाप्रति हुने यौन हिंसा अन्त्य गरौं’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा एकल महिलाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानीसहित देशभर विभिन्न कार्यक्रम गर्दैछन्...
दमौली, ९ असार– बेलायतको इजिपी युनिभर्सिटीका विद्यार्थी यतिबेला तनहुँको मनपाङ–८ हर्षपुरस्थित सरस्वती प्राविको भवन निर्माणमा जुटेका छन् । क्याम्पस बिदामा घुम्न आएका स्नातकतहका ती विद्यार्थी नेपाली मिस्त्रीहरुसँग मिलेर भवन निर्माणमा जुटेका हुन् । भवन निर्माणका लागि खाल्डो खन्ने, माटो मुछ्ने, पुर्ने, ढुङ्गा ओसार्ने, काठ...
काठमाण्डु, ९ असार– आइतबार सविधानसभा उपनिर्वाचन भएका ४ क्षेत्रमध्ये ३ वटाको मत परिणाम सार्वजनिक भएको छ । बिहान सार्वजनिक भएको नतिजाअनुसार चितवन– ४ र कैलाली–६ मा काँग्रेस तथा बर्दिया–१ मा एमाले उम्मेदवार विजयी भएका छन् । काठमाण्डु–२ को भने मगतणना जारी छ । चितवन–४ मा...