ललितपुर पूर्ण साक्षर जिल्ला घोषित

काठमाण्डु टुडे २०७१ असार ९ गते ९:२४ मा प्रकाशित

ललितपुर, ९ असार– ललितपुर मुलुककै पहिलो साक्षर जिल्ला घोषणा भएको छ ।
शिक्षामन्त्री चित्रलेखा यादवले सोमबार एक कार्यक्रमबीच ललितपुरलाई पूर्ण साक्षर जिल्ला घोषणा गरेकी हुन् ।
जिल्लामा कोही पनि निरक्षर नरहेको जिल्ला शिक्षा अधिकारी किव सापकोटाले जानकारी दिए । केन्द्रीय तथ्याङ् विभाग, नगरपालिका र गाविसहरुको रिपोर्टका आधारमा ललितपुरलाई साक्षर घोषणा गरिएको सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us