काठमाण्डू, ९ असार– आज (मंगलबार) एमालेको संसदीय दलको बैठक बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमालेले जनाएको छ ।
संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ सचिवालय बैठक साँझ ६ बजेका लागि बोलाइएको छ ।
सचिवालय बैठक अध्यक्ष केपीको ओलीको गुन्डुस्थित निवासमा बस्ने एमालेका एक नेताले जानकारी दिए ।