समाचार

गोरखामा जीप दुर्घटना, एकको मृत्यु

२०७१ साउन २२ गते ६:५७

गोरखा, २२ साउन– गोरखाको क्षेपेटारमा बिहीबार बिहान भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा अरु १६ जना घाइते भएका छन् । छेपेटारबाट सदरमुकाम गोरखा बजारतर्फ जाँदै गरेको ग १ ज ९२९२ नम्बरको जीप स्थानीय सिर्जखोलामा अनियन्त्रित...

चरी अपरेशनका कमाण्डर भन्छन्, ‘उनी मारिएकामा दु:खी छु’

२०७१ साउन २२ गते ६:३४

यसरी भेटिए चरी हामीले पछिल्लो १० दिनयता फरार अभियुक्त र गुण्डागर्दीमा संलग्न व्यक्तिको खोजीलाई तीव्रता दिएका थियौं । काठमाण्डुबाट बाहिरिने नाकाहरुमा विशेष सतर्कता अपनाएर प्रहरी टोली परिचालित गरिएको थियो । त्यही क्रममा बिहीबार पनि सधैं झैं काठमाण्डु र धादिङको सीमानामा रहेको भीमढुंगा क्षेत्रमा प्रहरीको...

‘फेक इन्काउन्टर’ भन्दै चरीको शव पोष्टमार्टम हुन सकेन

२०७१ साउन २२ गते ६:०८

काठमाण्डु, २२ साउन – गुण्डानाइके दिनेश अधिकारी ‘चरी’को शव पोष्टमार्टम हुन सकेको छैन । आफन्तहरुले ‘फेक इन्काउन्टर’ गरेको भन्दै आपत्ति जनाएपछि उनको पोष्टमार्टम हुन सकेको छैन । बुधबार मारिएका चरीको शव परिवारले बुझ्न अस्वीकार गरेका छन् । सुनियोजित हत्या भएको भन्दै आफन्त र समर्थकहरु...

पृथ्वीनारायण शाहको नाममा पूर्वका नौ जिल्ला बन्द

२०७१ साउन २२ गते ५:३१

सुनसरी–२२ साउन– राष्ट्रिय जनमुक्ति पार्टीको जनवर्गीय संगठन लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग, कोसी राजमार्ग र मेची राजमार्गमा यातायातका साधन चल्न सकेका छैनन् । बन्दले बजार–पसल, शिक्षणसंस्था, र कलकारखाना ठप्प छन् । विक्रम संवत १८३१...

पहिरोले थुनिएको सुनकोसी खुलाउने प्रयास जारी

२०७१ साउन २२ गते ५:२४

काठमाण्डु, २२ साउन– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले थुनिएको सुनकोसी नदी खुलाउन नेपाली सेनाले आज पनि पहल जारी राखेको छ । गत शनिबार गएको पहिरोले थुनिएको नदी खुलाउनृे प्रयास जारी रहे पनि प्रयास अझै सफल हुन सकेको छैन । सेनाले बम विष्फोट गराएर नदी खुलाउने...

एमाले नेताले बामदेवलाई सोधे,‘चरी किन मार्‍यौ ?’

२०७१ साउन २२ गते ४:३९

काठमाण्डु, २२ साउन– चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको विषयमा एमाले धादिङ नेतृत्वले गृहमन्त्री बामदेव गौतमको सातो खाएको छ । एमाले धादिङका कार्यबाहक अध्यक्ष भूमि त्रिपाठी नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बिहीबार बिहान पुलचोकस्थित मन्त्री क्वाटरमा भेटी गौतमसँग आक्रोश पोखेको हो । स्रोतका...

चरी मारिएकामा एमाले आक्रोशित

२०७१ साउन २२ गते ३:४४

काठमाण्डु, २२ साउन– प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएकामा एमाले धादिङ नेतृत्व आक्रोशित भएको छ । एमाले धादिङका कार्यबाहक अध्यक्ष भूमि त्रिपाठीले प्रहरीले नक्कली मुठभेडको नाममा चरीको नियोजित हत्या गरेको आरोप लगाए । कानुनविपरीत गतिविधि गरेको...

सात सहसचिवको सचिवमा बढुवा

२०७१ साउन २२ गते ३:२१

काठमाण्डु, २२ साउन– काठमाण्डु, २२ साउन सरकारले सात सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त स्थानमा पदपूर्ति गर्दै सहसचिवलाई सचिवमा बढुवा गरेको हो बढुवा हुनेमा नरबहादुर रजवार, उत्तम भट्टराई, अर्जुन कार्की, महाश्रम शर्मा, दिपेन्द्रराज शर्मा, विष्णु...

एमाओवादीले संसद चल्न नदिने

२०७१ साउन २२ गते ३:११

काठमाण्डु, २२ साउन– प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले व्यवस्थापिका–संसदमा विनियोजन विधेयकमाथिको छलफल हुन नदिने भएको छ । एमाओवादीका प्रमुख सचेतक गिरिजारमणि पोखरेलले सरकारले आफूरुका माग सम्बोधन नगरेका कारण संसद बैठक अवरुद्ध गर्ने बताए । माओवादीले सरकारले टालटुले हिसाबले बजेट ल्याएको, द्वन्द्व पीडित, घाइते तथा बेपत्ता...

आठ सन्तानका बाबु भन्छन्, ‘सन्तान ईश्वरको बरदान सके जति जन्माउँछु’

२०७१ साउन २२ गते २:०८

काठमाण्डु, २२ साउन– सिन्धुली को ग्रामिण क्षेत्रका महिला तथा पुरुषमा स्थायी बन्ध्याकरणप्रति आकर्षण बढ्न सकेको छैन । परम्परागत अन्धविश्वास र शैक्षिक चेतानको अभावका कारण सन्तानको रहर पुगिसकेका पुरुष तथा महिला स्थायी बन्ध्याकरणप्रति आकषिर्त हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् । उनीहरुका अनुसार ग्रामीण क्षेत्रमा धेरैजसो...

भट्टराई भन्छन्: पार्टीका सबै संरचना अवैध

२०७१ साउन २२ गते १:५६

काठमाण्डु, २२ साउन–एमाओवादी नेता तथा बाबुराम भट्टराईले केन्द्रीय कमिटीलगायतका पार्टी संरचना नै अवैध भएको बताएका छन् । विराटनगर सम्मेलनको निर्णय आफूलगायतका थुप्रै नेताले अस्वीकार गरेकाले संस्थापन पक्षले मनोमानी रुपमा गठन गरेका कमिटीको वैधानिकता नरहेको उनको भनाइ छ । अध्यक्ष पुष्पकमल दाहालले एकलौटी रुपमा गठन...

बसभित्रै सामूहिक बलात्कार

२०७१ साउन २२ गते १:४७

काठमाण्डु, २२ साउन–रुकुमकी एक १८ वर्षीया किशोरी बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । बसचालक र सहचालकले बुधबार बिहान पार्किङ गरिएको बसभित्र बलात्कार गरेकाहुन् । घटनापछि फरार रहेका दुबैजनालाई प्रहरीले दिउँसो दाङको तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ परेकामा दाङ तुलसीपुर– ९ का स्याने भनिने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us