काठमाण्डु, २३ साउन– आपसी विवादमा एक युवकले घाँटी थिचेर प्रेमिकाको हत्या गरेका छन् । बाराको डुमरवाना घर भएका आर्यन रन्जित भनिने इराज रुम्वाले प्रेमिका आशिका भनिने संगीता लामाको हत्या गरेका हुन् । घटनाको डेढ महिनापछि रुम्वालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध...
काठमाण्डु, २३ साउन–मांखा र राम्चे गाविसबाट खसेको चट्टान् पहाडले बस्ती उजाडिदिएको छ । शान्त बग्ने सुनकोसी धार बदलेर खहरेका रुपमा बहिरहेको छ । परिवारका सदस्य गुमाएका आफन्तले वियोगको पीडाले खुसी सबै लुटेको छ । पहिरोमा परेरर ज्यान गुमाउनेप्रति सम्झेर रुने आफन्तसमेत छैनन् । मांखा...
काठमाण्डु, २३ साउन–पूर्वयुवराज पारसले ओभरस्टे गरेबापत जरिवाना स्वरुप दैनिक ५ सय भाट तिर्नुपर्ने भएको छ । सरकारले बिहीबार प्रवेशाज्ञा नथपिदिएपछि कानुनविपरीत बसेकामा उनले जरिवानास्वरप दैनिक ५ सय भाट तिर्नुपर्ने भएको हो । थाइल्यान्डको कानुनअनुसार ओभर स्टे गर्ने जो सुकैलाई दैनिक ५ सय भाट जरिवाना...
काठमाण्डु, २३ साउन–प्रहरीले राजधानीका अन्य गुण्डामाथि निगरानी बढाइरहेको छ । गुण्डा नाइके दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएको भोलिपल्ट बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अरु गुण्डामाथि पनि प्रहरीले निगरानी बढाइरहेको बताएका हुन् । राजधानीमा गुण्डागर्दी मौलएको उनको दाबी छ । फरार...
काठमाण्डु, २३ साउन–एमाओवादीले संघीयताका विषयमा अतिवादी विचारले संविधान निर्माणमा असर गर्ने बताएको छ । संघीयताबारे आधिकारिक धारणा बनाउन तयार पारेको दस्तावेजमा अतिवादी विचारको विरोध गरिएको छ । एमाओवादीले पहिचानसहितको संघीयतामा अडान राख्दै आए पनि यसबारे अतिवादी विचारले संविधान निर्माण धरापमा पर्ने बताएको छ ।...
काठमाण्डु, २२ साउन- राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले आफूलाई अध्यक्ष कायम गरिपाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पशुपति शमशेर जवरा अवैधानिक अध्यक्ष रहेकाले उनलाई अवैध घोषणा गर्दै बिहीबार आफूलाई अध्यक्ष कायम गर्न माग गरेका हुन् । राप्रपा र जनशक्ति पार्टीबीच एकता...
काठमाण्डु , २२ साउन – नेपाल विद्युत प्राधिकरणले सातामा ६० घण्टा लोडसेडिङ हुने जनाएको छ । साउन २४ शनिबारदेखि तालिका कार्यान्वयन हुनेछ । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले त्यस क्षेत्रमा उत्पादन हुने ५७ मेगावाट विद्युत उत्पादन रोकिएकाले लोडसेडिङ बढ्न गएको प्राधिकरणले जनाएको हो । प्राधिकरणका...
काठमाण्डु , २२ साउन – काँग्रेस नेता शेखर कोइरालाले सत्ता साझेदार एमालेलाई सरकारमा बस्न मन नभए निस्केर जान बाटो खुला रहेको बताएका छन् । बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् । सरकारमा बस्ने अनि काँग्रेसलाई गालीगलौज गरेर ‘कटुवाल’ प्रवृत्ति नदेखाउन पनि उनले...
काठमाण्डु, २२ साउन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले डन दिनेश अधिकारी ‘चरी’ को हत्या षड्यन्त्रपूर्वक भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । चरीलाई पहिले मारेर भिमढुङगामा दोहोरो भिडन्तमा मारेको भन्ने प्रहरीको कपोकल्पित भनाइ प्रति असन्तुष्ट आफन्त र समर्थक कार्यकर्तालाई सम्वोधन गर्दै ओलीले...
दाङ, २२ साउन – राप्ती उपक्षेत्रीय अस्पताल घोराही दाङमा दुई सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिजौरी गाविस –४ की १७ बर्षिया पुष्पा चौधरीको र तुलसीपुर गाबिस – ५ की ३२ बर्षिया यमकुमारी थापा हुन् । उनीहरुबाट जन्मिएका बच्चाहरु भने सकुशल रहेको राप्ती...
काठमाण्डु , २२ साउन – व्यवस्थापिका संसदमा डन दिनेश अधिकारी ‘चरी’ हत्याको सत्य तथ्य जानकारी गराउन सभामुख सुवासचन्द्र नेम्वाङले गृहमन्त्रीलाई रुलिङ गरेका छन् । धादिङका सभासद राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटीले चरी हत्या प्रहरीले सुनियोजित गरेको भन्दै जवाफ मागेका थिए । उनीहरुले चरी...
काठमाण्डु, २२ साउन – एमाले सभासद राजेन्द्रप्रसाद पाण्डेले बुधबार मारिएका दिनेश अधिकारी ‘चरी’को मृत्यु गैरन्यायिक हत्या भनेका छन् । धादिङ क्षेत्र नं ३ का सभासदसमेत रहेका पाण्डेले बिहिबार व्यवस्थापिका – संसद बैठकमा प्रहरी प्रशासनमाथि यस्तो आरोप लगाएका हुन् । उनले प्रहरी संगठित हत्या गर्ने...