समाचार

बैतडीमा दाजु नाता पर्नेद्वारा गोली हानी भाइको हत्या

२०८१ फागुन १८ गते ८:५१

बैतडी, १८ फागुन– बैतडीको दोगडाकेदार गाउँपालिका–८ मा गोली प्रहारबाट एक युवकको हत्या भएको छ । २५ वर्षीय सुरेन्द्र विष्टको शनिबार साँझ गोली प्रहार गरी हत्या भएको बैतडकी प्रहरी प्रमुख डिएसपी मकेन्द्र मिश्रले बताए । मिश्रका अनुसार गोली प्रहारबाट घाइते भएका विष्टको उपचारका क्रममा क्रममा...

काँग्रेस-कम्युनिष्टलाई लिङ्देनको धम्कीःराजालाई भूमिका नदिने भए सकिन तयार होऊ

२०८१ फागुन १७ गते २२:२४

काठमाण्डू, १७ फागुन- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिभावकीय भूमिका दिन माग गरेका छन् । शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पूर्वराजालाई भूमिका दिएर नवीन समझदारी गर्न गणतन्त्र पक्षधर कांग्रेस र कम्युनिष्ट पार्टीहरुलाई आग्रह गरे । शासन गर्न...

केपी ओलीसँग बोली मिलाउँदै बालेनविरुद्ध उत्रिइन् उपमेयर सुनिता

२०८१ फागुन १७ गते २२:००

काठमाण्डू, १७ फागुन- काठमाण्डू महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साह (बालेन) को सार्वजनिक रुपमै विरोध गरेकी छन् । मेयर साहले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै डंगोलले असन्तुष्टि व्यक्त गरेकी हुन् । संघीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारबाही गर्ने वा...

देशको एक मात्र क्रान्तिकारी पार्टी एमाले हो, काँग्रेस र माओवादीको काम छैनः बादल

२०८१ फागुन १७ गते १९:३६

विराटनगर,१७ फागुन– एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले एमाले क्रान्तिकारी पार्टी भएको दाबी गरेका छन् । एमाले मोरङको १०औं जिल्ला अधिवेशनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै उनले देशमा एक मात्र क्रान्तिकारी पार्टी एमाले भएको बताए । एमाले नेतृत्वमा मात्र मुलुकका समस्या समाधान हुन सक्ने जिकिर उनको...

काँग्रेस नेता नै भन्न थालेः सरकारले दुई तिहाईको दम्भ देखाउन छाड्नुपर्छ

२०८१ फागुन १७ गते १९:२८

पोखरा,१७ फागुन– कांग्रेस नेता एनपी साउदले सरकारले दुई तिहाईको दम्भ देखाइरहेको भन्दै आपत्ति जनाएका छन् । नेपाल भूतपूर्व सैनिक संघको पहिलो गण्डकी प्रदेश अधिवेशनलाई शनिबार पोखरामा उदघाटन गर्दै साउदले दुई तिहाईको दम्भ छाड्नुपर्ने बताए । सरकारले दुई तिहाइको दम्भ देखाएर सुरक्षासँग सम्बन्धित कानून बनाउन...

जनता जे गर्दा खुसी हुन्छन् सरकारले त्यही गरिरहेको छः गुरूङ

२०८१ फागुन १७ गते १९:१८

पोखरा, १७ फागुन–सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताएका छन् । पोखरामा हिमालय आँखा अस्पतालको ३२औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै उनले सुशासन प्रवर्द्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित गर्नुपर्ने...

जुम्लामा वर्षा र हिमपात

२०८१ फागुन १७ गते १९:१३

जुम्ला, १७ फागुन– शुक्रबार बिहानैदेखि हिमपात र वर्षा  हुँदा यहाँका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी...

सिरहाका सिडिओ र एसपी भेटेर प्रचण्डले मागे रिंकु सदाको परिवारलाई न्याय

२०८१ फागुन १७ गते १९:१०

सिरहा, , १७ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग रिंकुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियाबारे जानकारी लिएका छन् । जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानका क्रममा शनिबार सिरहा पुगेका उनले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल...

मैले रामराजा सिंहलाई राष्ट्रपति उम्मेदवार बनाउँदा मधेसवादी दलले नै हराएः प्रचण्ड

२०८१ फागुन १७ गते १८:५५

रौतहट, १७ फागुन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा माओवादीलाई कमजोर पार्न रौतहटमा २९ जनाको विभत्स हत्या गरिएको बताएका छन् । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा शनिबार सिरहामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले माओवादीको बढ्तो तागतलाई रोक्न २९ माओवादी...

गर्भवती श्रीमतीको हत्या गरी शव घरभित्रै गाडेर श्रीमान फरार

२०८१ फागुन १७ गते १८:३८

धनुषा, १७ फागुन– धनुषामा श्रीमानले श्रीमतीको हत्या गरी भरभित्रै गाडेर फरार भएका छन् । लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाकी २० वर्षीया अञ्जलीदेवी यादवको शव घरभित्रै गाडीएको अवस्थामा भेटिएको हो शनिबार शव उत्खनन् गरेर निकालिएको धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीे बताए । मृतकका श्रीमान हरेराम यादव...

काँगेस र एमालेले पालैपालो सरकार चलाए मात्र अस्थिरता हट्छः पोखरेल

२०८१ फागुन १७ गते १६:१७

काठमाण्डू, १७ फागुन–एमाले महासचिव शंकर पोखरेलले काँग्रेस र एमालेबीचको सत्ता सहकार्य आगामी निर्वाचनसम्मै रहने दाबी गरेका छन् । नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशनको शनिबार उदघाटन गर्दै उनले मुलुकको हित नचाहनेहरुले सरकारको आयुबारे अनर्गल हल्ला चलाएको बताए । मुलुकको अस्थिरतामा रमाउन चाहनेहरुको सपना...

झापाबाट काठमाण्डू आउँदै गरेको गाडी मुलकोटमा दुर्घटना

२०८१ फागुन १७ गते १६:०६

सिन्धुली, १७ फागुन– सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटमा सवारी दुर्घटना भएको छ । झापाबाट काठमाण्डू आउँदै गरेको मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी दुर्घटना भएको हो । सिन्धुली प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको जानकारी दिए । कार्कीका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us