काठमाण्डू, १६ फागुन– यस बर्षको महाशिवरात्रीमा पशुपति दर्शन गर्न भएकाहरुको मोबाइल चोरीमा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ घर भएका ३१ वर्षीय बिजय मगर र गोरखाको बारपाक गाउँपालिका–४ घर भएका ३४ वर्षीय अभिषेक गुरुङ रहेका छन । उनीहरुलाई...
काठमाण्डू, १६ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबिना पार्टीका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीको बैठक जारी छ । बैठकमा दुई महामन्त्री गगन...
काठमाण्डू, १६ फागुन– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय भरथकुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन । बिहीबार राति ९ बजेतिर भरथकुमार...
काठमाण्डू, १६ फागुन– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलको क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन । उनले भने, ‘सरकारले यो...
काठमाण्डू, १६ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाण्डू जिल्लाका अधिवेशन भएका वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् । आज (शुक्रबार) पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा भएको कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ लिएका हुन् ।...
काठमाण्डू, १६ फागुन– प्रहरीले उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गरेको शैक्षिक प्रमाणपत्र सच्याइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भएका २३ वर्षीय छिरिङ लामा रहेका छन । उनलाई काठमाण्डूको नरदेवीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान...
काठमाण्डू, १६ फागुन– एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताएका छन । आज (शुक्रबार) एमाले पेसागत विशेष जिल्ला कमिटीले काठमाण्डूमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताए विभिन्न बहानामा देशमा उत्पन्न...
काठमाण्डू, १६ फागुन– गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले अहिले शिक्षा विधेयक...
काठमाण्डू, १६ फागुन– महाकाली नगरपालिका–५ किम्तडीमा सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट...
काठमाण्डू, १६ फागुन– काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत अवस्थामा फेला परेकी छन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ५स्३० बजेको समयमा उक्त होटलमा महिला...
काठमाण्डू, १६ फागुन– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न सुरु गरको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिएका छन । उनले माघ मसान्तसम्म...
काठमाण्डू, १६ फागुन– आज (शुक्रबार) यस बर्षको महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई बाटो खर्चसहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित साधु सन्तहरुलाई बिदाइ गरेका पशुपति क्षेत्र विकाश कोषले जानकारी दिएको छ । पशुपतिनाथ मन्दिरको मूल...